Category - सङ्गीत

सङ्गीत

गायक सीताराम पोखरेलको डान्सिङ शैलीको भिडियो, लभलाई अल्कोहलसँग तुलना

चर्चित गायक सीताराम पोखरेल भरखरै डान्सिङ शैलीको भिडियो ‘अल्कोहलिक लभ’ लिएर आएका छन् l ललिता कुँवरको शब्दरचना एवं राहुल प्रधानको सङ्गीत तथा सङ्गीत...

सङ्गीत

वियोगान्त गीतको भिडियो सार्वजनिक, याद घटाईदिन आग्रह गर्दै गीतकार शान्तिप्रिय

वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रियको ‘अधर’ एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो’ को भिडियो सार्वजनिक भएको छ । एल्वमको...

सङ्गीत

हेम प्रभासको निर्देशनमा ‘हावाको झोंका अँधेरी रातमा’

हेम प्रभास यतिखेर निर्देशक भएका छन् । कान्तिपुर फिल्म एकेडेमीमा एकवर्षे निर्देशनको कोर्ष गरेपछि हेम सर्ट फिल्म तथा म्यूजिक भिडियो निर्देशनमा उत्रिएका हुन् ।...

सङ्गीत

प्रतिभाशाली बिम्बुलाई मगर सङ्घले आर्थिक सहयोग गर्ने

मोरङ जिल्लाको मिक्लाजुङ गाबिस, बार्ड न ६ की बिम्बु मगरको साङ्गीतिक तथा शैक्षिक स्तरोन्नतिका लागि नेपाल मगर सङ्घले आर्थिक सहयोग गर्ने भएको छ l सानैदेखि गायनमा...

सङ्गीत

नेपाली सङ्गीतका उज्ज्वल नक्षत्र

यादव कुमार भट्टराई -पाल्पा जिल्ला, निस्दी -५ मा पिता पूर्ण बहादुर गैरे र माता कल्पना गैरेको परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएका हुम गैरे लाखौँ स्रोता...

सङ्गीत

पहिलो भिडियोबाट नै चर्चामा, छोटो समयमै व्यावसायिक मोडल

तुलसी गिरी ‘भावुक’ -सङ्गीत क्षेत्र डिजिटल युगमा प्रवेश गरेसँगै भिडियो बिनाका गीत छायामा पर्दै गए l डिजिटलमा पनि युट्युब युग सुरु भएपछि त झन् भिडियो...

सङ्गीत

वेष्ट कलेक्शन भीसीडीमा निर्मल, हङ्कङबाट फर्किए लगत्तै लिम्बू भाषामा अर्को भिडियो

लोक तथा लोकजुहारी, लिम्बू भाषा, आधुनिक र लोकपप गरी साँढे २ दर्जनजति गीत रेकर्ड गरिसकेका गायक निर्मल सुब्बाले भरखरै आफ्ना १० बेस्ट भिडियोहरुको कलेक्शन डिभिडि...

सङ्गीत

भिडियोमा कर्णाली पारिको कथा – व्यथा

नेपाली मौलिक लोक भाकाहरुको आगमन भईरहेको अवस्थामा पश्चिमी भेगको लोकभाका देउडा गीत ‘कर्णाली पारि’ को भिडियो बजारमा आएको छ । गीतमा लोकेन्द्र जिसी र...

सङ्गीत

परदेशीको वास्तविक पीडामा आधारित भिडियो ‘परदेशीको बाध्यता’

एपिक नेपाल म्युजिक प्रा. लि.को प्रस्तुतिमा वैदेशिक रोजगारीमा गएका युवाहरुको वास्तबिक कथालाई समेटेर तयार पारिएको गीत ‘परदेशीको बाध्यता’ को भिडियो...

सङ्गीत

पहिलो गीतको भिडियो लिएर आए नेपाल आइडल रवि ओड

दोस्रो नेपाल आईडल रवि ओड आफ्नो साङ्गीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियो मार्फत दर्शक – स्रोतामाझ आएका छन् । शुक्रबार यूट्युब मार्फत सार्वजनिक...

सङ्गीत

सामाजिक उत्पीडनमा रहेकाहरुको आफ्नै कथा ‘शङ्ख’

– आर. पोखरेल – नेपाली मौलिक लोक भाकाहरुको बजारमा आगमन भईरहेको अवस्थामा सामाजिक परिवेशलाई समेटेर तयार पारिएको मौलिक लोक भाकामा आधारित गीत...

सङ्गीत

सीतामैया विश्वमै उभिएर सितार बजाउने पहिलो महिलाका रुपमा सूचिकृत

वरिष्ठ सितारवादीका सीतामैया राजचललाई ‘वर्ल्ड बुक अफ रेकर्ड, लण्डन’ ले विश्वमै उभिएर सितार बजाउने पहिलो महिलाको रुपमा सूचिकृत गरेको छ l राष्ट्रिय...

सङ्गीत

स्वरुपराज आचार्य र विन्दु परियारको गीतमा महेश र इस्तुको जीवन्त अभिनय

लोकप्रिय गायक तथा सङ्गीतकार स्वरुपराज आचार्य र विन्दु परियारको स्वर रहेको नयाँ गीत ‘नदेखेको धेरै भयो’ को भिडियो सार्वजनिक भएको छ । प्रेममा चुर्लम्म...

सङ्गीत

वियोगान्त भिडियोमा एस. के. दाहाल

लोकप्रिय मोडल एस. के. दाहाल अभिनित लोकदोहोरी गीत ‘छुट्यो माया’ को भिडियो सार्वजनिक भएको छ l मनोज सिंह धामीको शब्दरचना, ईन्द्र जि. सी. को सङ्गीत तथा...

सङ्गीत

प्रस्तोता समाजले पाँचौं पटक रोयल्टी बाँड्यो, रोयल्टी पाउनेमा प्रमोद खरेल सबैभन्दा अगाडि

प्रस्तोता समाज नेपालले मङ्गलबार अनामनगरस्थित आफ्नो कार्यालयमै एक अनौपचारिक कार्यक्रमको आयोजना गरी २०१७ डिसेम्बर देखि २०१८ जुन सम्ममा एनसेलको पीआरबिटीबाट...

सङ्गीत

तेस्रो एल्बमको तयारीमा सविन

तुलसी गिरी ‘भावुक’ – सुपरहिट गीत ‘म भन्दा नि धेरै राम्रो थियोहोला र त’ का गायक सविन लिम्बू यतिबेला तेस्रो एकल एल्बमको पहिलो गीत...