Category - विविध

विविध

१० जना विद्यार्थीले पाए ‘दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’

शब्दयात्रा प्रकाशनद्वारा आयोजित एक कार्यक्रममा काभ्रेपलान्चोक जिल्लाका गरिब तथा जेहेन्दार १० जना विद्यार्थीलाई ‘दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’...

विविध

शब्दयात्रा प्रकाशनका तर्फबाट अभिभावकविहीन ७ बालबालिकालाई छात्रवृत्ति

शब्दयात्रा प्रकाशनका तर्फबाट मानव कल्याण समाज (सेवाघर) का सातजना विद्यार्थीहरुले छात्रवृत्तिको रकम प्राप्त गरेका छन् l आज असार ३ गते निर्जला एकादशीका दिन...

विविध

परोपकारी व्यावसायी महेश बुढाथोकी

जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई मिहिनेत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै मध्येका एक उदाहरण हुनुहुन्छ महेश...

विविध

राष्ट्रिय संयुक्त सङ्घ^र्ष समितिद्वारा १८ बुँदे मागसहित सत्या^ग्रह, ९ दिन पुगिसक्दा पनि सरकार मौन

राष्ट्रिय संयुक्त सङ्घ^र्ष समितिले विभिन्न १८ बुँदे मागसहित काठमाण्डौको कलंकीमा सत्या^ग्रह सुरु गरेको आज ९ दिन भएको छ l सत्या^ग्रहमा ९ जना सहभागी रहेका छन् भने...

विविध

शैक्षिक क्षेत्रमा काम गर्दै आएको आईसीसीसी सामाजिक काममा पनि सक्रीय

नयाँ वर्षको अवसरमा इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र...

विविध

डा. उपाध्यायलाई थप २० विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण, विश्व रेकर्डको संख्या १५३ पुग्यो l

यसअघि गीत सङ्गीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका विश्वकीर्तिमानी गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या...

अन्तर्राष्ट्रिय विविध

अमेरिकाको केन्टुकीमा भजन, कीर्तन  तथा आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न

-प्रकाश सुवेदी (केन्टुकी, अमेरिका) कला होस् या संस्कृति, धर्म होस् या परम्परा, स्वदेशबाट जति टाढा रह्यो त्यति नै प्यारो लाग्छ । मान्छे जहाँ गए पनि आफ्नो...

विविध

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा महोत्तरी र रामेछापमा चेतनामूलक कार्यक्रम सम्पन्न

 -तुलसी गिरी ‘भावुक’नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको आयोजनामा यही फागुन ९ गते महोत्तरीको जलेश्वर र १० गते रामेछापको मन्थलीमा...

विविध

मिलापको आयोजनामा शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह सम्पन्न

मिलाप मासिकको आयोजनामा बडा दशैँ-२०८० शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह सम्पन्न भएको  छ । मिलाप मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको...

विविध

योग्यता, क्षमता र लगनशीलताका पर्याय एआईजी सन्दीप भण्डारी

चारित्रिक चेतना हुनका लागि चरित्रशील पनि हुनुपर्दछ । कार्यक्षेत्रमा सफल हुनका लागि चरित्रनिर्माण पहिलो खुड्किलो हुन आउँछ । जसरी ठूला–ठूला भवन निर्माणका लागि...

विविध

यसरी तयार भएको थियो ‘ग्रेटर नेपाल’को नक्सा

विभिन्न प्रकारका प्रलोभन र धाक-धम्कीको बाबजुद लामो समय अघिदेखि निडरताका साथ ग्रेटर नेपालको अभियानमा लागेका फणिन्द्र नेपालले आज सामाजिक सञ्जाल फेसबुक मार्फत...

विविध

युवा ज्योतिष एवं वास्तुशास्त्री अनिलको सङ्गीत मोह

-तुलसी गिरी ‘भावुक’ज्योतिष शास्त्री र वास्तुविद्का रुपमा युवा अवस्थामै ठूलो ख्याति आर्जन गरेका अनिल थापा एक आशालाग्दो सर्जक/कलाकारको रुपमा समेत...

विविध

डाक्टर भगवान कोइराला सम्मानित

वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भगवान कोइराला १ लाख ११ हजार १ सय ११ रुपियाँ राशि सहित ‘डा. सुदिप अर्याल सामाजिक रूपान्तरण पुरस्कार’ २०७९ बाट सम्मानित भएका छन् ।...

विविध

जहाज दुर्घटनाको कारण यकिन गर्न परिवर्तन नेपालको आग्रह  

‘परिवर्तन नेपाल’ ले प्रेस विज्ञप्ति प्रकाशित गरी आज बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ l संस्थाका केन्द्रीय...

विविध

टमाटर क्रान्तिका महानायक डा. केदार बुढाथोकी

दशकयता डा. केदार बुढाथोकीको हुलिया बदलिएको छ । पिता पुर्खाले अँगालेका खेती किसानीमै फर्किएका छन् उनी । अवकाशपछिको जीवन कसरी बिताउने भन्ने द्विविधामा उनी फसेनन्...