Category - सङ्गीत

सङ्गीत

‘प्रतिभा भएर मात्र हुँदैन, मार्गदर्शन पनि चाहिन्छ’ – शान्त शिशिर

लोक गायक तथा सर्जक शान्त शिशिर मलेसियामा सम्मानित भएका छन् । नेपाल टेलिकम र संज्ञा फिल्म्सले  संयुक्त रुपमा आयोजना गरेको विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको...

सङ्गीत

भर्सटाईल शशि शेखर

काभ्रेपलाञ्चोकको बनेपामा पिता हरिकृष्ण बुढाथोकी र माता विष्णुदेवी बुढाथोकीको कोखबाट जन्म लिएका गीतकार, गायक तथा सङ्गीतकार शशि शेखर बुढाथोकी सानै उमेरदेखि गीत...

सङ्गीत हाईलाईटस्

तीजमय सङ्गीत बजार

तीज आउनुभन्दा ३-४ महिना अगाडि नै तीजगीत रिलिज गर्ने प्रवृत्ति विगतमा झैं यसपाली पनि दोहोरिए भने छाडा, द्वीअर्थी. परम्परा र पर्वको मर्म बाहिरका गीतमा भने गतबर्ष...

सङ्गीत हाईलाईटस्

सुदूरपश्चिमका-गौरव

गीतकार, गायक, सङ्गीतकार, रेडियो कार्यक्रम प्रस्तोता हुँदै म्युजिक एरेन्जर सम्मको परिचय स्थापित गरेका सुदूरपश्चिमका प्रतिभा सुरेश शाही सङ्गीतका जुनसुकै विधामा...

सङ्गीत

सुवासको पहिलो गीत तीजपछि आउने

नव गायक सुवास शाह यही तीज लगत्तै आफ्नो स्वरको पहिलो गीतको पहिलो भिडियो लिएर युट्युब मार्फत सार्वजनिक हुने भएका छन् l आफ्नै शब्दरचना र दीपकराज विश्वकर्माको...

सङ्गीत

रेडियोहरु पनि सङ्गीत रोयल्टीको दायरामा आए

गीतको सार्वजनिक प्रयोग गरेवापत रोयल्टी तिर्न लामो समयदेखि आनाकानी गर्दै आएका निजी क्षेत्रका रेडियोहरुले पनि रोयल्टी दिने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् l...

सङ्गीत

गीतकार रविन्द्रको तेस्रो एकल सङ्ग्रह शैली

गीतकार रविन्द्र आशिष ‘शैली’ को एकल शब्दरचनामा रहेको आधुनिक गीति एल्बम ‘शैली’ को लोकार्पण भएको छ l यसअघि ‘मायाले बोलाउँछ’...

सङ्गीत

एकल शब्द, संगीत र स्वरमा रविन

वहुमुखी प्रतिभाका धनी रविन खत्री एकल शब्द, संगीत र स्वरको एल्बम love desire लिएर आएका छन् l भिन्न प्रकृतिको गला भएका रविनको गाउने शैली पनि आम शैली भन्दा भिन्न...

सङ्गीत

एकल स्वरमा पारस

पत्रकार तथा भाषा सम्पादक पारस नेपालको एकल स्वरमा रहेको राष्ट्रिय गीतको एल्बम ‘धरोहर’ पर्यटन बोर्ड, काठमाण्डौको सभा हलमा आयोजित एक समारोहमा बिमोचन...

सङ्गीत

कौरा गीतमा कविता

कविता आले नेपाली लोक गीतको क्षेत्रमा नौलो नाम होईन l हुन त उनको परिचय लोक गीतमा मात्र सीमित छैन अन्य शैलीका गीतमा पनि उनको उपस्थिति उत्तिकै सवल र स्मरणीय रहेको...

सङ्गीत

जगतमर्दन थापाको ‘म पतझड तिमी मधुमास’

वरिष्ठ गायक जगतमर्दन थापाको नयाँ एवं चौथो एल्बम ‘म पतझड तिमी मधुमास’ सार्वजनिकभएको छ । एल्बम शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यता एवं वरिष्ठ गीतकार...

सङ्गीत

दर्शकको रोजाईमा ‘निरमाया’

प्रतिभावान गायक समीर मोक्तानको आवाजमा रहेको “निरमाया” बोलको रमाईलो डान्सिङ गीतको म्युजिक भिडियोले रिलिज पछिको छोटो समयमै अत्याधिक सफलता पाएको छ ।...

सङ्गीत

कर्मशील हरि शरण

सङ्गीतमा भविष्य छैन भनेर जान्दा जान्दै पनि अन्तस्करणको चाहनाले गर्दा युवा उमेरदेखि नै समर्पण भावले यस क्षेत्रमा लागेका वरिष्ठ सर्जक, कालाकार एवं प्राविधिक हरि...

सङ्गीत

सहनाई र बाँसुरीमा गुन्जिए धन बहादुर

राष्ट्रिय नाचघरद्वारा प्रत्येक महिनाको दोस्रो बिहीबार आयोजना हुँदै आईरहेको कार्यक्रम ‘वाद्य वन्दना’ अन्तर्गत यसपटक धन बहादुर गुरुङले सहनाई र...

सङ्गीत

मरुभूमिको देशमा फुलेका गीतकार

विगत १ दशकदेखि गीत-सँगीतलाई माया गर्दै आएका गीतकार डिल्ली चन्द अहिले पनि उत्तिनै मीठा र मर्मस्पर्शी गीत लेखिरहेका छन् । कोहलपुर नगरपालिका – ५, बाँकेमा...

सङ्गीत

सफलता चुम्दै गायक/संगीतकार सुनिल

विगत लामो समयदेखि संगीतमा केही गर्ने अठोटका साथ संघर्ष गर्दै आएका गायक तथा सँगीतकार सुनिल राई गीत-सँगीतमै निरन्तर लागिरहेका छन् । ०७३ सालमा एकल स्वरमा प्रकाशित...