Category - चलचित्र

चलचित्र

केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धा*ञ्जली सभा

दिव*ङ्गत चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा वरिष्ठ कलाकार केशव भट्टराई लगायत वरिष्ठ कलाकार द्वय दीपक क्षेत्री र आनन्द थापालाई श्रद्धा*ञ्जली दिन पुष ११...

चलचित्र

‘पिम नेपाल फिल्म फेष्टिवल’को दोश्रो संस्करण धनगढीमा आयोजना हुने

नेपाली कला संस्कृतिको सम्वर्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवर्धन गर्ने उद्देश्यले सन् २०१८ देखि पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम...

चलचित्र

एउटा सार्थक चलचित्र ‘जीवन काँडा कि फूल’

 – तुलसी गिरी ‘भावुक’ चर्चित साहित्यकार झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि...

चलचित्र

झमक घिमिरेको कथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ कात्तिक २२ बाट प्रदर्शनमा

साहित्यकार झमक घिमिरेद्वारा लिखित मदन पुरस्कार विजेता वहुचर्चित कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ आगामी कार्तिक २२...

चलचित्र

म्युजिक भिडियो हुँदै चलचित्रमा निर्देशक राज

   – तुलसी गिरी ‘भावुक’ सुदूरपूर्वको झापा, बिर्तामोडलाई कर्मथलो बनाएर गीतकार, सङ्गीतकार र भिडियो निर्देशकको रुपमा राम्रो ख्याति कमाएका फिदिम...

चलचित्र

हरिहर – शकुन्तला शर्मालाई ‘शिव पार्वती’ सम्मान, सीता महरालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड

फेसियल हाउसले तीज विशेष कार्यक्रमकाबीच अग्रज कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’ को रुपमा सम्मान गरेको छ । नेपाली हिन्दू...

चलचित्र

‘सरोज खनालले ट्वाईलेटमा फोटो खिच्नु असुविधा हैन नियोजित षडयन्त्र हो’ – चलचित्र बिकाश बोर्ड

    – तुलसी गिरी ‘भावुक’ चलचित्र विकास बोर्डले यही २०७६ असार २७ गते शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय...

चलचित्र

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

   – तुलसी गिरी ‘भावुक’ चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा...

चलचित्र

बोर्डको १९ औं वार्षिकोत्सवमा चलचित्रकर्मीहरु सम्मानित, साउनदेखि देशैभर बक्स अफिस अनिवार्य

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यही आउँदो साउनबाट मुलुकभरका सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने बताएका छन् । चलचित्र विकास बोर्डको १९...

चलचित्र

आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न

नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा राष्ट्रिय सभागृहमा सम्पन्न ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ मा  लिम्बू भाषाको फिल्म...

चलचित्र

सुरेन्द्र महर्जनको गीति चलचित्र ‘भाग्य’ को च्यारिटी

नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ को च्यारिटी शो गरिएको छ  । अनाथ बाल बालिकाहरूको सहयोगार्थ रौतटहको चन्द्रनिगाहपुर स्थित ब्रो-सिस डिजिटल सिनेमा...

चलचित्र

समसामयिक कथावस्तुमा ‘कप्स’, जेठ १७ बाट देशैभर प्रदर्शनमा आउने

आर्या मुभिज र साराश्री मुभिजको संयुक्त व्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘कप्स’ यही जेठ १७ बाट देशैभर एकैसाथ रिलिज हुने भएको छ l लामो समयदेखि...

चलचित्र

द्वन्द्वपीडितको कथामा ‘भुइँफूल’ को निर्माण हुने

भूमेथान फिल्म प्रोडक्शनको व्यानरमा ‘भुइँफूल’ नामक चलचित्र निर्माण हुने भएको  छ l बागबजारस्थित हेल्लो क्याफेमा शुभ मुहूर्त कार्यक्रमको आयोजना गरी...

चलचित्र

११औं छायाछवि डि. सिने अवार्ड सम्पन्न, छक्का पञ्जा ३ ले सर्वाधिक अवार्ड जित्यो

११औं ‘ईएनआई छायाछवि डि. सिने अवार्ड – ०७६’ भव्य रुपमा सम्पन्न भएको छ l प्रतिस्पर्धात्मक २७ का अतिरिक्त जुरी अवार्ड, इन्करेजमेन्ट अवार्ड, क्रिटिक्स अवार्ड...

चलचित्र

लाईफटाइम लिजेण्ड्री अवार्ड, रजत सम्मान र पत्रकारिता पुरस्कारको घोषणा, समारोह बैशाख २१ मा आयोजना हुने

आगामी बैशाख २१ गते काठमाडौंमा आयोजना हुने ११औं ‘ईएनआई छायाछवि डि. सिने अवार्ड – ०७६’ का अवसरमा ४ चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न...

चलचित्र

ई. एन. आई. डि. सिने अवार्ड – २०७६ को मनोनयन सार्वजनिक

नेपाली चलचित्र अवार्डकै इतिहासमा डि. सिने.अवार्डको पहिलोपटक गौरवमय एघारौं आयोजना हुने भएको छ । नेपाली चलचित्र उद्योगको वृहत्तर हितमा अवार्ड आयोजना प्रारम्भ...