-तुलसी गिरी ‘भावुक’स्वरकी रानी अञ्जु पन्त र लोकप्रिय गायक रमेश पाठकको स्वरमा रहेको आधुनिक युगल गीत ‘सातै सुरमा’ को भिडिओ सार्वजनिक भएको...
Category - सङ्गीत
दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल सर्जक, कलाकार, प्राविधिक एवं सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।...
-तुलसी गिरी ‘भावुक’सङ्गीत व्यावसायीहरुको छाता सङ्गठन नेपाल सङ्गीत उद्योग सङ्घको आयोजनामा सम्पन्न हुन गईरहेको दोस्रो AMIN राष्ट्रिय म्युजिक...
-तुलसी गिरी ‘भावुक’लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अन्तिम पल्ट’ को भिडिओ सार्वजनिक भएको छ l वियोगान्त भावको यस गीतको...
-तुलसी गिरी ‘भावुक’विश्व कीर्तिमानी गीतकार डा. डी. आर. उपाध्याय खनाल नगद रू. ५१ हजार १ सय ११ सहित दीर्घ साधना सम्मानबाट सम्मानित भएका छन् l हालै...
-तुलसी गिरी ‘भावुक’लोकप्रिय कलाकारद्वय श्रीदेव भट्टराई र गीता ढुङ्गाना अभिनित प्रेमिल भावको म्युजिक भिडिओ सार्वजनिक भएको छ l प्रताप दास र श्रद्धा...
-तुलसी गिरी ‘भावुक’जुजुकाजी रञ्जितको स्वरमा रहेको नेपाल भाषाको एल्बम ‘मतिनाया गल्ली’ ( प्रेम गल्ली ) को लोकार्पण भएको छ l प्रतिष्ठित...
-तुलसी गिरी ‘भावुक’विशाल मुभिजद्वारा आयोजित दोस्रो ‘विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९’ का उत्कृष्ट पाँचमा परेका कलाकर्मीहरुलाई...
-तुलसी गिरी ‘भावुक’लोकप्रिय गायक कन्हैया सिंहले राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफ्नो स्वरमा रहेको गजल ‘अचानक’ को भिडिओ सार्वजनिक...
वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ लाई अग्रज गीतकार विश्व बल्लभ र गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले संयुक्त रूपमा...
-प्रकाश बराईली ‘अभिव्यक्ति’गीतकार, निर्देशक डि.आर. सुजनको नयाँ गीत उडेको चरी बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सोही अवसरमा टेलि...
-तुलसी गिरी ‘भावुक’प्रणय दिवसको अवसर पारेर साहित्यकार दिप गिरीले प्रेमिकालाई समर्पण गर्दै गजल ‘आभारी छु’ को भिडिओ सार्वजनिक गरेका छन् । गजलमा...
बाल गायिका सफलता श्रेष्ठको स्वरमा रहेको गीत ‘माया देशलाई’ को भिडिओ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्दरचना र सन्तोष श्रेष्ठको सङ्गीत रहेको राष्ट्रिय...
-प्रकाश बराईली ‘अभिव्यक्ति’टिका पुन साङ्गीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा ‘धन्यबाद ज्ञापन तथा सम्मान पत्र बितरण कार्यक्रम – २०७९’...
-प्रकाश बराईली ‘अभिव्यक्ति’लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको ‘टिका पुन साङ्गीतिक साँझ’ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम...
-तुलसी गिरी ‘भावुक’प्रसिद्ध गीतकार रविन्द्र आशिष शैलीको नयाँ गीत ‘चिउरा भटमास’ को लिरिकल भिडिओ सार्वजनिक भएको छ l भिडिओ एकदिन अघि Best...











