Author - म्युजिक डायरी

सङ्गीत

भावना र शेरीको आवाजमा देउडा गीत ‘फर्की हासी झा’

-तुलसी गिरी ‘भावुक’सुदूरपश्चिमकी लोकप्रिय गायिका भावना चन्द र सुदूरकै अर्का लोकप्रिय गायक शेरी औजीको युगल स्वरमा रहेको देउडा गीत ‘फर्की हासी...

सङ्गीत

ठकुरीले मरुभूमिमै फुलाए सङ्गीतका फूल

 बाध्यता, रहर या अरु कुनै कारणले विदेशलाई कर्मभूमि बनाए पनि गीत-सङ्गीतप्रतिको अनन्य झुकाव र लागावका कारण नेपाली मन र पनमा बाँचेका थोरै परदेशीहरु मध्येका...

विचार

नयाँ बर्षको शुभकामना !

-डा. डी. आर. उपाध्याय आज नयाँ बर्ष हो । नयाँ बर्षको उपलक्ष्यमा मेरो तर्फवाट सबैलाई शुभकामना दिन चाहन्छु । नयाँ बर्ष प्रवेशसँगै  हामी सबैमा खुशी र उमङ्ग छाओस् ।...

सङ्गीत

अधुरो प्रेमकथामा आधारित म्युजिक भिडिओ ‘झाडुवाली’

-तुलसी गिरी ‘भावुक’अधुरो प्रेमकथामा आधारित म्युजिक भिडिओ ‘झाडुवाली’ सार्वजनिक भएको छ l फिल्मी शैलीको प्रेमकथामा निर्माण गरिएको यस...

सङ्गीत

अनु र रविको स्वरमा हिन्दी गीत ‘तु नही तो मेरी’ 

-प्रकाश बराईली ‘अभिव्यक्ति’नेपालमा पछिल्लो समयमा लोक गीतहरुले बजार तताईरहेको बेला नेपालमै हिन्दी गीतको आगमन भएको छ । नेपालमै रेकर्ड भएको हिन्दी...

सङ्गीत

रोमाण्टिक गीतमा नवराज र आश्माको रोमान्स

-प्रकाश बराईली ‘अभिव्यक्ति’पछिल्लो समय साङ्गीतिक क्षेत्रमा धेरै गीतहरु बजारमा आएका छन् । त्यसमध्ये पनि यो शुक्रबार १५ वटा भन्दा बढी गीत एकैदिन...

सङ्गीत

म्युजिक भिडिओमा वियोगान्त कथा ‘मनमा गहिरो घाउ छ के गरूँ’  

-तुलसी गिरी ‘भावुक’गीत-सङ्गीत क्षेत्रमा गीत रचना र सङ्गीतलाई प्रमुख विधा बनाएर लामो समयदेखि क्रियाशील रहेका लोकप्रिय सर्जक राजकुमार बगरले वियोगान्त...

विचार

प्रतिनिधि छान्न दश पटक सोचेर मतदान गरौं

-डा. डी. आर. उपाध्याय बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । बिभिन्न राजनीतिक दलका चुनाव केन्द्रित कार्यक्रमहरु दिनौंजसो भइरहेका छन् । चुनावमा कस्ता...

सङ्गीत

वरिष्ठ गायक पोखरेल बोर्ड सदस्यमा नियुक्त

-तुलसी गिरी ‘भावुक’वरिष्ठ गायक सीताराम पोखरेल ‘रेडियो प्रसार सेवा विकाश समिति’ को बोर्ड सदस्यमा नियुक्त भएका छन् l चैत २२ गतेको...

कला/साहित्य

उपन्यास ‘फरैना’ को प्रमोशनल गीत सार्वजनिक  

-तुलसी गिरी ‘भावुक’विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ अब उपन्यासकारको रुपमा समेत चिनिने भएका छन् l उनले लेखेको उपन्यास ‘फरैना’...

सङ्गीत

पाँचौं ‘नेशनल इन्क्लुसिभ म्युजिक ( NIM ) अवार्ड’ सम्पन्न

पाँचौं ‘नेशनल इन्क्लुसिभ म्युजिक ( NIM ) अवार्ड’ सम्पन्न भएको छ । समारोह वरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्व एवं प्रथम...

कला/साहित्य

दशौँ कृति ‘अर्ध शतक’ लिएर आए कवि देवकोटा

-तुलसी गिरी ‘भावुक’प्रसिद्ध कवि एवं गीतकार चूडामणि देवकोटाको कवितासङ्ग्रह ‘अर्ध शतक’ को लोकार्पण भएको छ l सोमबार नेपाल प्रज्ञा...

विचार

जनताको जनजीविकाको सवालमा केही कुरा

-डा. डी. आर. उपाध्याय पटक पटकको मूल्यवृद्धिले आमजनता पीडा माथि पीडामा छन् । जनताको आयस्रोत बढेको छैन । तर महंगी अचाक्ली बढेर गएको छ । यस्तो भएपछि बाँच्न गाह्रो...

विचार

गरिब देशका धनी नेता

-डा. डी. आर. उपाध्याय राजनीतिले जनतालाई खान लगाउन दिदैन तर पनि जनता राजनीतिक दल र तिनका नेताहरुको पछि नै छन् । अब पनि उनीहरुको पछि लागेर के गर्ने ? राजनीतिक दल...

कला/साहित्य

अङ्ग्रेजी भर्सन पछि ‘तिलस्मी’ उपन्यास अडिओमा पनि 

-तुलसी गिरी ‘भावुक’बहुआयामिक साहित्यकार डी. आर. ( दिनेश कुमार राई ) द्वारा लिखित समाज रुपान्तरणमा आधारित उपन्यास ‘तिलस्मी’ श्रव्य रुपमा...

सङ्गीत

डा. उपाध्यायको विश्वकीर्तिमान १ सय ८ पुग्यो, एकैदिन २८ कीर्तिमानको प्रमाणपत्र l

विश्व कीर्तिमानी गीतकार डा. डी.आ.र उपाध्यायले १०८ विश्व रेकर्ड कायम गर्नुभएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच उहाँका थप २८ विश्व कीर्तिमान सार्वजनिक...