Category - सङ्गीत

सङ्गीत

आफ्नै शब्द, स्वरको भजनमा ‘अमर’

कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको भजन ‘ईश्वरकै छ साथ’ को भिडियो सार्वजनिक भएको छ । स्वयम् गीतकार...

सङ्गीत

अपेक्षा र सुनिलको ‘सोल्टिनी’ लोकप्रिय बन्दै, युट्युबमा १८ लाख बढीको भ्युज

केटा – ठेकीमा पारेको मोही मीठो            मायाले सारेको झन् मीठो            ख्याल गर है सोल्टिनी            पल्केला नि यो ठिटो केटी – मदानी ढुङ्गेर...

सङ्गीत

बालापनका मीठा सम्झनाहरु ‘मलाई के थाहा त ?’ अब भिडियोमा

सुजाता के. सी. र सरोज लामिछानेको स्वरमा रहेको गीत ‘मलाई के थाहा त ?’ को भिडियो रिलिज भएको छ l गायिका के. सी. ले आफ्नो जन्मदिनको अवसर पारी ललितपुरको...

सङ्गीत

भिडियो निर्देशनमा समेत सक्रिय हुँदै गीतकार अम्गाई

टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ का जज सनुप पौडेलको स्वर रहेको ‘न भुल्न सक्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । ध्रुवप्रसाद अम्गाईंको...

सङ्गीत

जिनियस अवार्डका मनोनितहरुलाई प्रमाणपत्र वितरण

आगामी जेठ ११ गते काठमाडौंमा आयोजना हुने पहिलो संस्करणको ‘जिनियर म्युजिक अवार्ड–२०७५’ को मनोनयनमा पर्न सफल सङ्गीतकर्मीहरुलाई मनोनयनको प्रमाणपत्र...

सङ्गीत

एकल साँझमा सङ्गीतकार किरण

साँस्कृतिक संस्थानको आयोजनामा ‘किरण कँडेल एकल साँझ २०७६’ नामक साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ l लोकप्रिय सङ्गीतकार किरणको सङ्गीत यात्राको २५ औं...

सङ्गीत

रोमान्टिक गीत ‘झ्यालको पर्दा’ को भिडियो सार्वजनिक

झ्यालको पर्दा बन्द गर्नु है नत्र बहुलाउँछु होला म छिट्टै प्रसिद्ध गीतकार लोकराज अधिकारीको नयाँ रोमान्टिक गीत ‘झ्यालको पर्दा’ को भिडियो सार्वजनिक...

सङ्गीत

गजलमा गायिका टिका l यौवन, बासना, प्रेम र समर्पण भावको कलात्मक प्रस्तुति

तिमी साथ भएपछि भगवान पनि चाहिंदैन मेरो रात जग्मगाऊ बिहान पनि चाहिंदैन डान्सिङ् शैलीका गीतबाट चर्चामा रहँदै आएकी गायिका टिका प्रसाईं प्रणय भावको गजल तिमी साथ...

सङ्गीत

नेपाली चेलीले देखाए साहस, लगातार ४० घण्टा नाचेर विश्व रेकर्ड तोड्दै

सहोदर दिदीबहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घण्टासम्म नृत्य गरेर युगल नृत्यमा वर्ल्ड रेकर्ड राख्ने भएका छन् l जेठ २ गते रिपोर्टर्स क्लव...

सङ्गीत

मिना लामाको शव्द/सङ्गीत र वीरेन्द्रको निर्देशनमा राष्ट्रिय भावको भिडियो ‘नेपाल आमालाई’

मिना लामाको शब्द तथा सङ्गीतमा भरखरै रेकर्ड भएको राष्ट्रिय भावको गीत ‘नेपाल आमालाई’ को भिडियो युट्युबबाट रिलिज भएको छ l भिडियो Mina Thapa नामक...

सङ्गीत

प्रेम खड्का र सुजना अभिनित ‘एउटा कुरा’ को भिडियो सार्वजनिक

पुनम अडियो भिडियो सोलुशनको प्रस्तुतिमा प्रेमगीत ‘एउटा कुरा भन्न मन छ’  को भिडियो सार्वजनिक भएको छ । भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट २...

सङ्गीत

सिंगौरीको भ्युजले करोड नाघ्यो, पूर्वेली गीतमै नयाँ इतिहास

तुलसी गिरी ‘भावुक’  संजोगले भेट भा’को बेला भन… मनमा बस्ने, फूल हो कि कोपिला यो मायाको आँखै गाजलु जति तिम्ले सिंगौरी खेले नि म त...

सङ्गीत

वियोगान्त गीतमा इन्दिरा

तुलसी गिरी ‘भावुक’ गायिका इन्दिरा भट्टराईको स्वरमा रहेको आधुनिक गीत ‘तिमी हाँस्दा हाँसौंला’ को भिडियो भरखरै युट्युब च्यानलबाट सार्वजनिक...

सङ्गीत

‘जिनियस म्युजिक अवार्ड–२०७६’ को मनोनयन सार्वजनिक

जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलोपटक आयोजना गर्न लागेको ‘जिनियस म्युजिक अवार्ड – २०७६’ को उत्कृष्ट पाँचको मनोनयन सूची...

सङ्गीत

बिहे गर्ने कि नगर्ने द्विविधामा रमेश पाठक, भिडियोले पायो ५ दिनमै ५ लाख बढी भ्युज

तुलसी गिरी ‘भावुक’ गायक रमेश पाठकले भरखरै लोकपप शैलीको रोमान्टिक गीत ‘के गर्ने के गर्ने’ को भिडियो सार्वजनिक गरेका छन् l म्युजिक...

सङ्गीत

बाल गायिका समृद्धिको मर्मस्पर्शी गजल सार्वजनिक

११ बर्षिय बाल गायिका समृद्धि तिमल्सिनाको स्वरमा रहेको पहिलो गजल ‘भए पनि अफगान’ को भिडियो युटुव मार्फत सार्वजनिक भएको छ। लोकराज अधिकारीको शब्दरचना...