गीतकार प्रकाश सुवेदीको ‘हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्नानी’ बोलको प्रेमील भावको गीतको भिडिओ सृजना र सेरोफेरो युट्युब च्यानलबाट सार्वजनिक भएको...
Author - म्युजिक डायरी
चर्चित गायक गायिकाहरु सम्मिलित ‘वर्ल्डवाइजर मेलोडी कन्सर्ट २०२२’ केहीदिन अघि धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ...
-तुलसी गिरी ‘भावुक’लोकप्रिय गीतकार तारा अधिकारीको परिकल्पना एवं निर्देशनमा रहेको लघु चलचित्र ( Short Movie) ‘धुकधुकी’ सार्वजनिक...
–डा.डी.आर.उपाध्याय खनालचाडपर्वको मौका छोपेर अत्यावश्यक सामानमा मनलाग्दी मूल्यवृद्धि गरिएको छ । सरकारले बजार अनुगमनका लागि त्यति प्रभावकारी भूमिका खेलेको...
विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार...
नेपाल चलचित्र कलाकारले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सङ्घका सदस्य चरित्र अभिनेता रामचन्द्र अधिकारीको सम्वन्धमा सामाजिक सन्जालमा आएका समाचार प्रति सङ्घको...
‘परिवर्तन नेपाल’को आयोजनामा ‘नेपाल चलचित्र निर्माता सङ्घका नव निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं सम्मान कार्यक्रम’...
-डा.डी.आर.उपाध्याय खनालअहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन् । उनीहरुसँग कुरा गर्ने फुर्सद नै छैन । आज देशभरि चुनावी प्रचार ब्यापक रुपमा...
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा विश्वकीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा `माया रानीलाई´ बोलको गीतको भिडिओ सार्वजनिक...
-डा.डी.आर.उपाध्याय खनालआमनिर्वाचन २०७९ को माहोल तातिसकेको छ । नेताहरु चुनावी प्रक्रियामा लागिसकेका छन् । तर आमजनतामा निर्वाचनप्रति खासै उत्साह भएको देखिएन ।...
-तुलसी गिरी ‘भावुक’ गीतकार डा.चन्द्र गिरीद्वारा रचित गीत ‘तिमी नजिक आयौ’ को भिडिओ सार्वजनिक भएको छ l गीतकारकै आधिकारिक युट्युब च्यानल...
-रुपिन्द्र प्रभावी पोखरा । गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण...
-डा.डी.आर.उपाध्याय खनालअब राजनीतिक दलका नेताहरु सच्चिनु पर्छ । लोकतन्त्र बचाउने भनेको दलहरुले नै हो । दलहरु नमिलेसम्म लोकतन्त्र बलियो हुँदैन । लोकतन्त्र बलियो...
युएई, दुबईमा कमर्सियल फोटोग्राफरका रुपमा कार्यरत फोटोग्राफर कमल श्रेष्ठले एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा ‘प्रडक्ट फोटोग्राफर अफ द एअर...
-प्रमिला तामाङसुनसान…..चकमन्न…..छुकेही नभए जस्तो,कोही नभए जस्तो,रित्ता घरहरु…रित्ता सडकहरु….अनि रित्ता मनहरु… धन्न…...
-डा. डी. आर. उपाध्याय खनाल लामो समयदेखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसेपछि देश बन्न सक्दैन...











