Author - म्युजिक डायरी

सङ्गीत

बैदेशिक रोजगारीले निम्त्याएको पीडा ‘सम्झे मुटु चस्काउँछ’

-तुलसी गिरी ‘भावुक’पशुपति म्युजिकले हालै वैदेशिक रोजगारले निम्त्याएको दर्दनाक कथामा आधारित म्युजिक भिडिओ ‘सम्झे मुटु चस्काउँछ’...

कला/साहित्य

पिम नेपालको चौथो वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्वहरू सम्मानित

पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...

कला/साहित्य

`बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे’ (स्मृतिग्रन्थ) को लोकार्पण

-प्रकाश सुवेदी आधुनिक साहित्य परिषदको आयोजनामा साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित `बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे´ (स्मृतिग्रन्थ) लोकार्पण तथा...

कला/साहित्य

मेरो देश (कविता)

-भावना न्यौपानेबरु म मर्छु देशको निम्तिबिदेश पस्न सक्दिन ।आँटो-पिठो खाएर देशको निम्ति केही गर्छु,बिदेशीको गुलामी गर्दिन । देश रहे हामी रहन्छौं,देशको माया सबैमा...

कला/साहित्य

कम्लरी प्रथामा आधारित उपन्यास ‘फरैना’ सार्वजनिक l

-तुलसी गिरी ‘भावुक’विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा लिखित पहिलो सामाजिक उपन्यास ‘फरैना’ को विमोचन भएको छ l दाङ जिल्लाको...

सङ्गीत

‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ को मनोनयन सार्वजनिक

‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत सङ्गीत तथा चलचित्र...

सङ्गीत

दोस्रो ‘धौलागिरि स्रस्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम’को आयोजना हुने

-प्रकाश बराइली ‘अभिव्यक्ति’‘स्रस्टा, सम्मान र समय हाम्रा आधार हुन्’ भन्ने मूल नारा सहित धौलागिरि सांस्कृतिक समितिको आयोजनामा यही भदौ २५...

सङ्गीत

‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ प्रति सङ्गीतकर्मीहरुको आपत्ति

सुदूरपश्चिम प्रदेश सरकारले हालै पारित गरेको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ प्रति सो क्षेत्रकै अधिकांश सङ्गीतकर्मीहरुले आपत्ति जनाएका छन् l...

सङ्गीत

सङ्गीतकार रोशन ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ बाट पुरस्कृत

सङ्गीतकार रोशन वान्तवा राईले ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गरेका छन् । मङ्गलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा...

कला/साहित्य

मेरो बेहोसी (कविता)

-भावना न्यौपानेमौनता रहेछ जीवन मेरोहर मुस्किल घडीमा लडिरहें ।एकदिन त छहारी पाउँछुत्यही आशामा तिमीलाई पर्खिरहें ll न त भुल तिम्रोन त भुलै थियो मेरो l  नजर...

सङ्गीत

राजन र बेनिसाको `बाचा कसम खाऊँ´ सार्वजनिक

हाल जापानमा बस्दै आएका राजन कुमार पौडेल र बेनिसा पौडेलको स्वरमा रहेको प्रेमिल भावको गीत `बाचा कसम खाऊँ´ को भिडिओ डिजिटल बजारमा सार्वजनिक भएको छ । सुप्रसिद्ध...

सङ्गीत

मोडल पवित्रा र उषा ‘निशा घिमिरे स्मृति पुरस्कार’ बाट पुरस्कृत, चर्चित पत्रकार सुवेदीलाई सम्मान

-तुलसी गिरी ‘भावुक’ अभिनेत्री तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेती जनही नगद रू. २५-२५ हजार र प्रशंसापत्र सहित ‘निशा घिमिरे स्मृति...

सङ्गीत

बिरही कार्की र अञ्जु पन्तको स्वरमा ‘मायाको ढोका खोलिदेऊ’

-तुलसी गिरी ‘भावुक’लोकप्रिय सर्जक/कलाकार बिरही कार्कीले आफ्नो नयाँ गीत ‘मायाको ढोका खोलिदेऊ’ को भिडिओ सार्वजनिक गरेका छन् l शुक्रबार...

विचार

राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा

-डा. डी. आर. उपाध्याय खनाल आजभोलि चुनावकै चर्चा हुन थालेको छ । राजनीतिक दलहरु चुनावी एजेण्डालाई लिएर छलफलमा जुटीरहेका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको...

सङ्गीत

एलिना र नन्दुको स्वरमा ‘मनका कुरा’

एलिना चौहान र नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मनका कुरा’ को भिडिओ सार्वजनिक भएको छ । राजन मावोको शब्द, देव गुरुङको सङ्गीत र अशोक थापाको म्युजिक एरेञ्ज रहेको...

कला/साहित्य

TikTok Got Talent  चौथो सिजनको TOP -10  राउण्ड सुरु हुँदै, प्रथम हुनेलाई नगद रू. ५० हजार  

तुलसी गिरी ‘भावुक’‘युनिटी इज पावर’ नामक समूहले आयोजना गरेको TikTok Got Talent   चौथो सिजनको चौथो राउण्ड अन्तर्गतको TOP ...