Author - म्युजिक डायरी

चलचित्र

राष्ट्रवादी कलाकार नवल खड्का सम्मानित, काँडेतार प्रदर्शनको तयारीमा

देशभक्तिका कथावस्तुमा आधारित फिल्मबाट राष्ट्रिय स्वाधीनता र देशप्रेमको सन्देश दिएबापत ग्रेटर नेपाल महाभियानले फिल्म निर्माता तथा निर्देशक नवल खड्कालाई सम्मान...

चलचित्र

चलचित्र कलाकार सङ्घद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ समक्ष ध्यानाकर्षण

नेपाल चलचित्र कलाकार सङ्घको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष भ्रष्टाचार, दण्डहिनता, अनियमितता लगायतका अपराधजन्य क्रियाकलापको...

फेशन/सौन्दर्य

मुना रिजालले ‘मिस हेरिटेज ग्लोबल’को ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने

गत जेठ ४ गते राजधानीमा भव्यताका साथ सम्पन्न मिस हेरिटेज ग्लोबल नेपाल २०२३ को ताज चुमेकी चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले आगामी २३ सेप्टेम्बर, २०२३ मा...

चलचित्र

लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’ मा ‘गोर्खा वारियर’को प्रीमियर हुने

चलचित्र ‘गोर्खा वारियर’को प्रीमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहासमा पहिलो...

चलचित्र

घिरौंले र बैकुण्ठले ल्याए सामाजिक कथामा ‘भाविको लेखान्त’, जेठ १४ बाट युट्युबमा

लोकप्रिय टेलिसिरियल ‘मेरी बास्सै’मा घिरौंले र बैकुण्ठ नामले चिनिएका लेखान्त भुसाल र रमेश बुढामगरले नयाँ सिरियल ल्याउने भएका छन् । मेरी बास्सैबाट छुट्टिएपछि...

कला/साहित्य

प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने

-तुलसी गिरी ‘भावुक’भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित...

चलचित्र

चलचित्र पत्रकार सङ्घद्वारा पत्रकारहरु सम्मानित/पुरस्कृत, विजयरत्नले पाए ‘पेशागत सुरक्षा भत्ता’  

-तुलसी गिरी ‘भावुक’सिनेमा, सङ्गीत लगायतका कला विधामा क्रियाशील पत्रकारहरुको छाता सङ्गठन चलचित्र पत्रकार सङ्घले वरिष्ठ कला पत्रकार शान्तिप्रियलाई...

कला/साहित्य

गीतकार दुर्गालाल श्रेष्ठलाई नगद रू. १ लाख ५१ हजार सहित सम्मान गरिने  

-तुलसी गिरी ‘भावुक’गीतकार सङ्घ नेपालले यस वर्षको ‘अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७९’ जनकवि/गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ l...

कला/साहित्य

अनेसास जापानद्वारा ऋषभदेव घिमिरे, राजेन्द्र केसी र प्रकाश सुवेदी सम्मानित    

व्यावसायिक कामकाज र भ्रमणको सिलसिलामा जापान आइपुगेका चर्चित छन्दकवि तथा अनेसास नेपाल च्याप्टरका महासचिव ऋषभदेव घिमिरे, कवि तथा चलचित्रकर्मी राजेन्द्र केसी र...

सङ्गीत

वियोगान्त कथामा प्रमोद खरेलको ‘एकै पल’

-तुलसी गिरी ‘भावुक’पशुपति म्युजिकले वियोगान्त कथामा आधारित म्युजिक भिडिओ सार्वजनिक गरेको छ l ‘एकै पल’ बोलको सो गीत लोकप्रिय...

सङ्गीत

गीतकार ताराको सन्देशमूलक भावमा वियोगान्त कथा ‘हे बरै’

-तुलसी गिरी ‘भावुक’प्रसिद्ध गीतकार तारा अधिकारीको शव्दरचनामा रहेको गीत ‘हे बरै’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ गीतकार अधिकारीकै...

अन्तर्राष्ट्रिय

टोकियोमा सन्देशमूलक चलचित्र ‘सिग्नेचर’ प्रदर्शन              

सभ्य सिर्जना प्रा. लि. को व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘सिग्नेचर’ जापानको टोकियोभित्र पर्ने शिन ओकोवुमा रहेको सोलमारी मुरा हलमा...

सङ्गीत

श्रीदेव र अनुको अभिनयमा सन्देशमूलक भिडिओ ‘समयले जुरायो’

-तुलसी गिरी ‘भावुक’प्रसिद्ध गायक शिव परियार र गायिका मिना नेपालीको स्वरमा रहेको गीत ‘समयले जुरायो’ को भिडिओ सार्वजनिक भएको छ । गत सोमबार ओ.एस.आर...

चलचित्र

लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को डबिङ सम्पन्न

लिम्बू संस्कृतिमा आधारित चलचित्र लोजिमाको एन. के. अडियो प्रोडक्सन अनामनगरमा हालै डबिङ सम्पन भएको छ l  मानशी किरणले चलचित्रको डबिङ गरेका हुन् l हालको उच्च...

विचार

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा

-डा. डी. आर. उपाध्याय खनाल नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै कानुनी दायरामा आउनु पर्छ । यो मानव तस्करी हो । मानव...

सङ्गीत

‘कथित जनयुद्ध’ले निम्त्याएको पीडा म्युजिक भिडिओमा

-प्रकाश बराईली ‘अभिव्यक्ति’पछिल्लो समय नेपाली साङ्गीतिक बजार उच्च व्यावसायिक बन्दै गईरहेको छ । एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसँगै कलाकारहरुको...