Category - सङ्गीत

सङ्गीत

नेपाल लोक स्टारको औपचारिक घोषणा, प्रथम हुनेलाई ५० लाख पुरस्कार

चाहना मिडिया प्रा. लि. को आयोजनामा सम्पन्न हुन गईरहेको लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को औपचारिक घोषणा भएको छ l गत मङ्सिर १ गते...

सङ्गीत

शशी र लक्ष्मीको ‘शुभारम्भ’ सार्वजनिक

गायक तथा सङ्गीतकार शशी घिमिरे र गीतकार लक्ष्मी अर्यालको पहिलो एल्बम ‘शुभारम्भ’ एक समारोहबीच सार्वजनिक भएको छ । यही मङ्सिर २९ गते शनिबार वरिष्ठ लोक गायक कुमार...

सङ्गीत

रोमान्टिक शैलीको भिडियो ‘लाल्टिन बालेर’

चर्चित डान्स ग्रुप ‘भीमफेदी गाइज’ र सृष्टि खड्कालाई फिचरिङ गरिएको गीत ‘लाल्टिन बालेर’ को भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको...

सङ्गीत

जीवनमै पहिलोपटक भजन एल्बममा प्रमोद खरेल

लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो जीवनमै पहिलोपटक एकल स्वरको भजनसङ्ग्रह ‘ज्ञान सुधा’ सार्वजनिक गरेका छन् l चलचित्र एवं आधुनिक गायनमा ठूलो प्रसिद्धि...

सङ्गीत

बुगीउगी च्याम्पियन कविता म्युजिक भिडियोमा

बुगीउगी विजेता कविता नेपालीले मोडलिङ गरेको   ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।  प्रराज पौडेल र सुजाता बर्माको स्वर रहेको यस गीतमा पुष्करराज...

सङ्गीत

उदीयमान प्रतिभा शर्मिला राई

पुर्ख्यौली तथा जन्मथलो खोटाङ भएपनि सानैमा चितवन र त्यसपछि काठमाण्डौमा खेले हुर्केकी प्रतिभा शर्मिला राईले भरखरै नृत्य शैलीको भिडियो सार्वजनिक गरेकी छिन् l गीत...

सङ्गीत

आशा हाङ ‘लाम्दाक सेवारो’ को अन्तिम तयारीमा

सिक्किमका गायक तथा सङ्गीतकार आशा हाङ आङबो लिम्बू यतिबेला लिम्बू भाषामा एकल सङ्गीतको गीति एल्बम ‘लाम्दाक सेवारो’ को अन्तिम तयारी गरिरहेका छन् l...

सङ्गीत

शरीर नचल्ने अमिरको गीत भिडियोमा

घाँटीदेखि शरिरको तल्लो भागले काम नगर्ने गायक अमिर बम्जनको ‘माया भन्ने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्दरचना रहेको यस गीतमा...

सङ्गीत

जन्मदिनको अवसरमा गीत सार्वजनिक

सङ्गीत क्षेत्रमा पछिल्लो समय ब्यस्त रहँदै आएका गीतकार तथा सङ्गीतकार बादल घिमिरेले आफ्नो जन्मदिनको अवसरमा पृथक शैलीको रोमाण्टिक गीत ‘झुम झुम’ बजारमा ल्याएका छन्...

सङ्गीत

डान्सिङ शैलीको गीत ‘अंग्रेजी सिकेर’ मा विजय रुम्बा

लामो समय भिडियो कोरियोग्राफी र नृत्य निर्देशनको क्षेत्रमा अनुभव बटुलिसकेका व्यक्ति विजय रुम्बाको पहिचान अब गायन क्षेत्रमा पनि बन्दै गईरहेको छ । केही गीतमा स्वर...

सङ्गीत

वियोगान्त भिडियोमा गीतकार ध्रुव प्रसाद

गीतकार ध्रुव प्रसाद अम्गाईको वियोगान्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ l हरि लम्सालको सङ्गीत र सनुप पौडेलको स्वरमा ‘न भुल्न सक्ने न मेट्न सक्ने...

सङ्गीत

एकान्त लिम्बू आङदेम्बेको ‘सपना हरु’ सार्वजनिक

नेपाली आधुनिक गायन विधाको क्षेत्रमा राम्रो सम्भावनाको यात्रा अगाडि बढाईरहेका गायक एकान्त आङदेम्बेको स्वर र वसन्त मुकारुङको सङ्गीत संयोजनमा रहेको गीत ‘सपना हरु’...

सङ्गीत

एकैपटक ८ कृति सार्वजनिक

गीतकार डा. डी. आर. उपाध्यायको एकल रचनामा ७ गीति एल्बम र एक उपन्यास गरी ८ कृति गत मङ्सिर ९ गते एकैसाथ लोकार्पण भएको छ l राष्ट्रकवि माधवप्रसाद घिमिरे, उहाँकी...

सङ्गीत

वियोगान्त सङ्ग्रहमा गगन

प्रतिभाशाली युवा गायक गगन सरगम भरखरै अमर प्रेम म्युजिकबाट निम सङ्गीतको एकल सङ्गीतमा एकल स्वरको एल्बम ‘प्रेमको भिखारी’ लिएर आएका छन् l आधुनिक गायनमा...

सङ्गीत

परोपकारी सर्जक

कवि, गीतकार एवं समाजसेवी घन बहादुर थापा मगरको शब्दरचना रहेको गीति एल्बम ‘नबिर्स’ औपचारिक रुपमा सार्वजनिक भएको छ l एल्बम ललितपुरस्थित बिएफबिएस...

सङ्गीत

डान्सिङ शैलीमा ‘जवानीको ट्याक्स’

महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको ट्याक्स’ को भिडियो युट्युबबाट सार्वजनिक भएको छ । गीतको शब्द तथा सङ्गीत पनि...