Category - सङ्गीत

सङ्गीत

प्रकाशको शब्द र आश्रितको स्वरमा `हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्नानी´ सार्वजनिक

गीतकार प्रकाश सुवेदीको ‘हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्नानी’ बोलको प्रेमील भावको गीतको भिडिओ सृजना र सेरोफेरो युट्युब च्यानलबाट सार्वजनिक भएको...

सङ्गीत

‘वर्ल्डवाइजर मेलोडी कन्सर्ट’ भव्य रुपमा सम्पन्न l

चर्चित गायक गायिकाहरु सम्मिलित ‘वर्ल्डवाइजर मेलोडी कन्सर्ट २०२२’  केहीदिन अघि धरानको पब्लिक  हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ...

सङ्गीत

तारा अधिकारीको परिकल्पना एवं निर्देशनमा लघु चलचित्र ‘धुकधुकी’

-तुलसी गिरी ‘भावुक’लोकप्रिय गीतकार तारा अधिकारीको परिकल्पना एवं निर्देशनमा  रहेको लघु चलचित्र ( Short Movie) ‘धुकधुकी’ सार्वजनिक...

सङ्गीत

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा विश्वकीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा `माया रानीलाई´ बोलको गीतको भिडिओ सार्वजनिक...

सङ्गीत

सफल प्रेमकथा ‘तिमी नजिक आयौ’ मा उषा र कुन्साङ

-तुलसी गिरी ‘भावुक’ गीतकार डा.चन्द्र गिरीद्वारा रचित गीत ‘तिमी नजिक आयौ’ को भिडिओ सार्वजनिक भएको छ l गीतकारकै आधिकारिक युट्युब च्यानल...

सङ्गीत

बुढा नेतालाई खबरदारी गर्दै गीतकार सुवेदी र गायक सीडी विजय

गीतकार प्रकाश सुवेदीको शब्द र गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीत/स्वरमा जन-जागरण भाव बोकेको गीत `छोड्देऊ पद कटेसी सत्तरी´ को भिडिओ सार्वजनिक भएको छ...

सङ्गीत

शपिङ मलको भीडमा डा.डी.आर. उपाध्यायको नयाँ भीसीडी एल्बम ‘ईशा’ सार्वजनिक

बुधबार काठमाडौंको कमलापोखरीमा रहेको अति व्यस्त शपिङ मल सिटी सेन्टरमा फरक दृश्य देखियो । सपिङका लागि आएका मान्छेहरूलाई पनि अनौठो भइरहेको थियो । प्रसङ्ग थियो...

सङ्गीत

पूर्वेली भाकाको अर्को सशक्त गीतमा तुलसी पराजुली र प्रविशा

-तुलसी गिरी ‘भावुक’प्रसिद्ध गायक तुलसी पराजुली र लोकप्रिय गायिका प्रविशा अधिकारीको स्वरमा रहेको पूर्वेली गीत ‘बैंसको सत्यानाश’ को भिडिओ...

सङ्गीत

भिडिओ निर्देशनमा पनि फड्को मार्दै गीतकार तारा, फरक स्वादमा ‘देऊ न माया नम्बर’

-तुलसी गिरी ‘भावुक’केटा: देऊ न माया नम्बरसन्चो छ कि छैन भनि सोधौं खबरकेटी: छैन नि हौ नम्बरसन्चै छु म पर्या छैन सोध्न खबरप्रसिद्ध गीतकार तारा...

सङ्गीत

आयोजकहरुलाई डेंगु भएपछि अवार्डको मिति सर्यो l

-तुलसी गिरी ‘भावुक’‘सर्जकलाई सम्मान गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नाराका साथ आयोजना गरिंदै आएको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ दशैं...

सङ्गीत

गणेश श्रेष्ठ ‘अपेक्षा’ को शब्दरचनामा प्रेमिल भावहरु पोख्दै गायक रूप कुमार

-तुलसी गिरी ‘भावुक’गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’ को शब्दरचना, महेश खड्काको सङ्गीत, पविधन राईको सङ्गीत संयोजन र रूप कुमार राईको स्वरमा...

सङ्गीत

प्रेमको सुखानुभूतिमा डुबुल्की मार्दै गीतकार शान्ति

-प्रकाश सुवेदी शान्ति शर्माको शब्द सृजनामा रहेको गीति भिडिओ `ढुकढुकी बसाइँ सर्दैछ´ शान्ति शर्मा अफिसियल युट्युब च्यानलबाट नेपाली साङ्गीतिक बजारमा सार्वजनिक...

सङ्गीत

यात्रिका र सृजिताको संयुक्त स्वरमा राष्ट्रियता र चेतनाको सन्देश ‘नेपालकी छोरी’

-प्रकाश सुवेदी बालबच्चाहरुमा राष्ट्रिय भावना जागृत गराउनुपर्छ भन्ने भावका साथ तयार पारिएको गीति भिडिओ ‘नेपालकी छोरी’ डिए क्रिएसन युट्युव च्यानल...

सङ्गीत

‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ असोज ७ मा आयोजना हुने, डिकालाई लाइफटाइम र डब्बुलाई पत्रकारिता पुरस्कार

-तुलसी गिरी ‘भावुक’‘सर्जकलाई सम्मान गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नाराका साथ दोस्रो ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड...

सङ्गीत

सुरक्षा सेन्चुरी र सौगातजंग थापाको स्वरमा ‘कुरै कुरामा’

कहिले रुवाउने, कहिले फकाउने, कहिले हँसाउने त कहिले नचाउने गीत पालैपालो दर्शक/स्रोतामाझ निरन्तर ल्याईरहेका प्रतिभाशाली समाजसेवी गीतकार ध्रुव प्रसाद अम्गाईले...

सङ्गीत

सर्जक ‘बगर’ को शब्द/सङ्गीतमा रोमान्टिक भावको प्रेमगीत ‘शिकारी दाइले’

-तुलसी गिरी ‘भावुक’प्रसिद्ध सर्जक राजकुमार बगरको शब्द / सङ्गीत तथा लोकप्रिय गायक सीडी विजय अधिकारीको स्वरमा रहेको आधुनिक गीत ‘शिकारी दाइले...