-तुलसी गिरी ‘भावुक’लोकप्रिय गीतकार ध्रुव प्रसाद अम्गाईको रचनामा रहेको गीत ‘मिलनमा विछोड’ को भिडिओ सार्वजनिक भएको छ l राजेश थापाको...
Author - म्युजिक डायरी
– डा. डी. आर. उपाध्याय खनालचर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चार क्षेत्रलाई त्यागेर सक्रीय राजनीतिमा आउने घोषणा गरेका छन् । उनको यो घोषणाले राजनीतिमा...
१०८ विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ सार्वजनिक भएको छ । ५० भाषाको गीत समेटिएको गीतको...
– डा.डी.आर.उपाध्याय खनालयतिबेला प्रदेश र सङ्घीय निर्वाचनको चर्चा सुरु हुन थालेको छ । राजनीतिक दलहरुका आ-आफना बैठक पनि चलिरहेका छन् । लोकतन्त्रमा चुनाव...
पछिल्लो समय मेलोडी सुल्तानको उपनाम पाएका लोकप्रिय गायक शिशिर योगीले भक्ति सङ्गीतमा पनि कदम अघि बढाएका छन् । राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत...
‘कपन सङ्गीत सरोवर’ को सोह्रौं वार्षिकोत्सव र छैठौं साधारण सभा गत जेठ २८ गते सम्पन्न भएको छ । यस अवसरमा गतवर्ष दिवङ्गत भएका सङ्गीत सरोवरका...
– डा. डी. आर. उपाध्याय खनालअझैपनि राजनीतिक दल र तिनका नेताहरु आ-आफ्नो स्वार्थमा लिप्त छन् । देश र जनताको भाग्य र भविश्य निर्माण गर्ने कुरामा कसैको चासो र...
– तुलसी गिरी ‘भावुक’प्रथम ‘सारेगम लिटिल च्याम्स नेपाल’ की विजेता कृपा पौडेल र दोस्रो विजेता रोशा फुयालको संयुक्त स्वरमा हालै...
छोरीलाई सही संस्कार, समान अवसर र हौसला दिएर सक्षम बनाउन सकिन्छ । छोरी सक्षम हुनुले लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देश प्रवाह गर्ने गीत...
– तुलसी गिरी ‘भावुक‘ सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले आफ्ना सबै सदस्य १६ सय ७१ जनालाई रोयल्टी वितरण गरेको छ l संस्थाको १६ औं...
– डा. डी. आर. उपाध्याय खनाल उपत्यकाको फोहोर व्यवस्थापन छिटो भन्दा छिटो हुनु पर्छ । यो हामी सबैको माग हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो...
लोकप्रिय गायक कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘भन्दै होलान्’ को भिडिओ सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली गीत सङ्गीत क्षेत्रमा सक्रीय...
-तुलसी गिरी ‘भावुक’लोकप्रिय गीतकार तारा अधिकारीको गीत ‘ताँती’ को भिडिओ सार्वजनिक भएको छ l गीतकार अधिकारीकै अफिसियल युट्युब च्यानल...
१ सय ८ विश्व कीर्तिमानी गीतकार डा. डी. आर. उपाध्यायको तिलिचो हिमालको काखमा छायाङ्कन गरिएको गीतको भिडिओ ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित...
-डा. डी. आर. उपाध्याय खनाल बिकास, समृद्धि र सुशासनका कुरा मात्र बढि भए । ब्यवहारमा लागू हुन सकेन । यो नै अहिलेको चिन्ता हो । देश बनाउने कुरामा सबै दलहरुको...
-तुलसी गिरी ‘भावुक’विश्वकीर्तिमानी सर्जक सन्तोष श्रेष्ठ र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘फुर्के मदानी’ को भिडिओ सार्वजनिक भएको छ...