Author - म्युजिक डायरी

सङ्गीत

राष्ट्रिय भावको गीत ‘मेरो देश’ को भिडियो सार्वजनिक

‘सानो सानो यो मेरो देश नेपाल पुर्खाको रगतले लेखिएको हाम्रो देश’ राष्ट्रिय भावको गीत ‘मेरो देश’ को भिडियो सार्वजनिक भएको छ l World Cover...

सङ्गीत

‘सुर साधना’ को सोह्रौं शृङ्खला सम्पन्न, एकल गायनमा रश्मी

तुलसी गिरी ‘भावुक’साँस्कृतिक संस्थानले हरेक महिनाको अन्तिम बिहीबार आयोजना गर्दै आईरहेको एकल गायन कार्यक्रम ‘सुर साधना’ अन्तर्गत सोह्रौं...

सङ्गीत

त्रिवेणी सङ्गीतालयद्वारा फरक व्यक्तित्वका ३ सर्जक सम्मानित

त्रिवेणी सङ्गीतालयले सङ्गीतकार बी. बी. अनुरागी, गायक खिमकुमार गुरुङ र गीतकार आरजु विष्ट ‘सल्यानी’लाई सम्मान गरेको छ । गत मङ्सिर २१ गते शनिबार पोखरा उद्योग...

सङ्गीत

सन्जिव र सुजाताको ‘नाइँ नाइँ हुन्न हुन्न’ सार्वजनिक

संख्यात्मक रुपमा थोरै भएपनि एक से एक गीत हिट भएपछि छोटो समयमै लोकप्रियताको शिखरमा पुगेका गायक सन्जिव पराजुलीको नयाँ गीत ‘नाइँ नाइँ हुन्न हुन्न’ को...

सङ्गीत

गीतकार सङ्घले जनकपुरमा बृहत् श्रष्टा भेला गर्ने

तुलसी गिरी ‘भावुक’गीतकारहरुको छाता संस्था गीतकार सङ्घ नेपालले आयोजना गर्न लागेको ‘प्रदेश नं. २ स्तरीय गीतकार भेला, श्रष्टा परिचय तथा गीत...

सङ्गीत

डीपी, राजेन्द्र र विजयको सहकार्यको नयाँ गीत ‘ओ नारान’ भिडियोमा

गायक विजय थापाको नयाँ गीत ‘ओ नारान’ को भिडियो सार्वजनिक भएको छ । डि.पी. खनालको शब्द र राजेन्द्र बजगाईंको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको...

सङ्गीत

गोविन्द र रेखाको प्रेमगीत ‘बेई*मानी पाराको’

प्रथम नेपाली महिला फिल्म सङ्गीतकारको इतिहास बनाएकी सर्जक रेखा पौडेलको सङ्गीतमा प्रेम आकर्षण भावको युगल गीत ‘बेई*मानी पाराको’ को भिडियो सार्वजनिक...

सङ्गीत

मिरा गिरीको ‘अमिलो अम्चुर’

लोक तथा दोहोरी गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ । राजधानीको दरबारमार्गस्थित दरबार रोधी घरमा आयोजित एक कार्यक्रममा केहीदिन अघि...

सङ्गीत

राष्ट्रिय भावको गीत ‘धर्ती’

सुमधुर स्वरकी धनी काव्य आचार्यको स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘धर्ती’ को भिडियो सार्वजनिक भएको छ l वरिष्ठ कला पत्रकार शान्तिप्रियको शब्दरचना...

सङ्गीत

आठौं ‘प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६’ सम्पन्न

मङ्सिर २१ गते शनिबार कमालादीस्थित प्रज्ञा प्रतिष्ठानको मेघा हलमा समारोहको आयोजना भएको थियो l समारोहमा प्रसिद्ध अग्रज गीतकार किरण खरेललाई नगद रू. २५ हजार ५ सय...

सङ्गीत

कोही भन्छन् फूल मलाई…’ अब भिडियोमा

गायिका सुमिता राईको नयाँ म्युजिक भिडियो बजारमा आएको छ l केही समय अघि रिलिज भएको उनको एकल स्वरको एल्बम ‘सगुन’ मा रहेको गीत ‘कोही भन्छन् फूल...

सङ्गीत

अग्रज गीतकार किरण खरेललाई दीर्घ साधना सम्मान, पत्रकार, गीतकार र कलाकारहरु समेत पुरस्कृत/सम्मानित हुँदै

विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करण यही मंसिर २० गते प्रज्ञा भवन कमलादीमा सम्पन्न हुँदैछ । ‘सांस्कृतिक...

सङ्गीत

बी.बी. अनुरागी, खिम कुमार गुरुङ र आरजु विष्ट ‘सल्यानी’ लाई ‘त्रिवेणी सम्मान’

त्रिवेणी सङ्गीतालयले सङ्गीतकार बी. बी. अनुरागी, गायक खिमकुमार गुरुङ र गीतकार आरजु विष्ट ‘सल्यानी’लाई सम्मान गर्ने भएको छ । आगामी मङ्सिर २१ गते शनिबार पोखरा...

सङ्गीत

वियो*गान्त भावमा ‘तिमीसँगै जीवन…’

‘तिमीसँगै जीवन बिताउने मन थियो एक्लै छोडी त्यो मन आज टाढा भै दियो‘ नेपाली भाषा, साहित्य र कला क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै...

विविध

प्रतिलिपि अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको आयोजनामा ‘Beijing Treaty on audio visual Performances, WCT, WPPT, Rome Convention र प्रतिलिपि अधिकार सम्बन्धी...

चलचित्र

‘पिम नेपाल फिल्म फेष्टिवल’को दोश्रो संस्करण धनगढीमा आयोजना हुने

नेपाली कला संस्कृतिको सम्वर्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवर्धन गर्ने उद्देश्यले सन् २०१८ देखि पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम...