Category - कला/साहित्य

कला/साहित्य

रामेछापको मन्थलीमा ‘बागमती सांस्कृतिक सम्मिलन – २०७९’ को आयोजना हुने

-प्रकाश बराईली ‘अभिव्यक्ति’राष्ट्रिय जन साँस्कृतिक महासङ्घ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा बागमती साँस्कृतिक सम्मिलन – २०७९ हुने भएको छ ।...

कला/साहित्य

रत्नमानले ल्याए तीन भाषाको पुस्तक

-रुपिन्द्र प्रभावी पोखरा l शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र...

कला/साहित्य

कलाश्री सम्मान तथा पुरस्कारबाट सर्जकहरु पुरस्कृत

नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनी अर्पण गरिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वर्ष २०७९ का लागि विभिन्न स्रष्टाहरूलाई समर्पण गरिएको छ...

कला/साहित्य

‘बसिबियाँलो दाइ’ मर्सानीको क्यान्भासमा बिपीदेखि बालेनसम्म

-प्रकाश सुवेदी ‘बसिबियाँलो….#२४१३ आज मिति …. गतेका दिन …जीको तस्बिर कोरेर बिहानी समयको सदुपयोग गरेको छु ।’ करिब ७ वर्ष भयो बिहान उठ्नासाथ...

कला/साहित्य

खण्डकाव्य ‘किनारीकृत माइली’को लोकार्पण

विराटचोक, मोरङ  सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित खण्डकाव्य किनारीकृत माइली एक विशेष समारोहको आयोजना...

कला/साहित्य

छन्दसाधना पुरस्कारबाट भट्टराई र सत्याल पुरस्कृत

छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट दुई जना छन्दसाधक कविहरू रामचन्द्र भट्टराई र सुदेश सत्याललाई पुरस्कृत गरेको छ । कविद्वय...

कला/साहित्य

छोरा मान्छे (कविता)

-भावना न्यौपाने भन्छ यो समाज छोरा मान्छे भएर रुनु हुँदैन lयो समाजले भन्छ छोरा मान्छे भएर रुनु हुँदैन lके उनीहरुको मन हुँदैन ?के उनीहरुको भावना हुँदैन ...

कला/साहित्य

चेतन कार्कीको सम्झनामा विशेष कार्यक्रम सम्पन्न

चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) ले आज २०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद एवं गीतकार चेतन कार्कीको...

कला/साहित्य

कहिलेकाहीं ( गीत )

-शंकर गिरी कहिलेकाहीं आउने गर मेरो मनको तरेलीमाजून बनी नाचिदेऊ तिमी मेरो परेलीमागुराँसको फूल टिपी सिउँदो सजाईदिउँलामखमली फूल टिपी हार लगाईदिउँलाआकाशको तारा बनी...

कला/साहित्य

फरक विषयका १३ गीति कविता र पृथक् प्रस्तुतिमा १ सिर्जना सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार...

कला/साहित्य

प्रकट पगेनी ‘शिव’लाई ‘गीतकार सम्मान २०७९’ प्रदान गरिने

-रुपिन्द्र प्रभावी पोखरा । गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण...

अन्तर्राष्ट्रिय कला/साहित्य

कोइरालालाई देशमा भन्दा बिदेशमा सम्मानै सम्मान

–सीतल आचार्य (कोरिया)लोक संस्कृतिका अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । कोरियाको छनान शहरमा आयोजना भइरहेको ‘फेडेरेसन अफ...

कला/साहित्य

पिम नेपालको चौथो वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्वहरू सम्मानित

पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...

कला/साहित्य

`बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे’ (स्मृतिग्रन्थ) को लोकार्पण

-प्रकाश सुवेदी आधुनिक साहित्य परिषदको आयोजनामा साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित `बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे´ (स्मृतिग्रन्थ) लोकार्पण तथा...

कला/साहित्य

मेरो देश (कविता)

-भावना न्यौपानेबरु म मर्छु देशको निम्तिबिदेश पस्न सक्दिन ।आँटो-पिठो खाएर देशको निम्ति केही गर्छु,बिदेशीको गुलामी गर्दिन । देश रहे हामी रहन्छौं,देशको माया सबैमा...