-शंकर गिरी कहिलेकाहीं आउने गर मेरो मनको तरेलीमाजून बनी नाचिदेऊ तिमी मेरो परेलीमागुराँसको फूल टिपी सिउँदो सजाईदिउँलामखमली फूल टिपी हार लगाईदिउँलाआकाशको तारा बनी...
Category - कला/साहित्य
विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार...
-रुपिन्द्र प्रभावी पोखरा । गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण...
-प्रमिला तामाङसुनसान…..चकमन्न…..छुकेही नभए जस्तो,कोही नभए जस्तो,रित्ता घरहरु…रित्ता सडकहरु….अनि रित्ता मनहरु… धन्न…...
–सीतल आचार्य (कोरिया)लोक संस्कृतिका अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । कोरियाको छनान शहरमा आयोजना भइरहेको ‘फेडेरेसन अफ...
पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...
-प्रकाश सुवेदी आधुनिक साहित्य परिषदको आयोजनामा साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित `बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे´ (स्मृतिग्रन्थ) लोकार्पण तथा...
-भावना न्यौपानेबरु म मर्छु देशको निम्तिबिदेश पस्न सक्दिन ।आँटो-पिठो खाएर देशको निम्ति केही गर्छु,बिदेशीको गुलामी गर्दिन । देश रहे हामी रहन्छौं,देशको माया सबैमा...
-तुलसी गिरी ‘भावुक’विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा लिखित पहिलो सामाजिक उपन्यास ‘फरैना’ को विमोचन भएको छ l दाङ जिल्लाको...
-भावना न्यौपानेमौनता रहेछ जीवन मेरोहर मुस्किल घडीमा लडिरहें ।एकदिन त छहारी पाउँछुत्यही आशामा तिमीलाई पर्खिरहें ll न त भुल तिम्रोन त भुलै थियो मेरो l नजर...
तुलसी गिरी ‘भावुक’‘युनिटी इज पावर’ नामक समूहले आयोजना गरेको TikTok Got Talent चौथो सिजनको चौथो राउण्ड अन्तर्गतको TOP ...
मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको छ । काठमाडौंको रातोपुलमा एक विशेष समारोहबीच मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको हो । ‘भाषा...
-प्रकाश सुवेदी (कवि/गीतकार)मलाई लाग्छ संसारमा कुनैपनि साहित्यिक विधाको जन्म नहुँदै गीति विधाको जन्म भएको हुनुपर्छ । चाहे सानो बच्चालाई ‘को खाई बाबू को...
-टङ्क के. सी. (वरिष्ठ लोक गायक/सङ्कलक तथा कला-संस्कृति अन्वेषक/लेखक)नेपाल लोक संस्कृतिको समृद्ध भण्डार हो l प्राकृतिक सौन्दर्यले सम्पन्न यस मुलुकमा हरियाली...
विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले स्वीट्जरल्याण्डको मान्टिग्नी र...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायको १४औं...