Category - कला/साहित्य

कला/साहित्य

चेतन कार्कीको सम्झनामा विशेष कार्यक्रम सम्पन्न

चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) ले आज २०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद एवं गीतकार चेतन कार्कीको...

कला/साहित्य

कहिलेकाहीं ( गीत )

-शंकर गिरी कहिलेकाहीं आउने गर मेरो मनको तरेलीमाजून बनी नाचिदेऊ तिमी मेरो परेलीमागुराँसको फूल टिपी सिउँदो सजाईदिउँलामखमली फूल टिपी हार लगाईदिउँलाआकाशको तारा बनी...

कला/साहित्य

फरक विषयका १३ गीति कविता र पृथक् प्रस्तुतिमा १ सिर्जना सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार...

कला/साहित्य

प्रकट पगेनी ‘शिव’लाई ‘गीतकार सम्मान २०७९’ प्रदान गरिने

-रुपिन्द्र प्रभावी पोखरा । गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण...

अन्तर्राष्ट्रिय कला/साहित्य

कोइरालालाई देशमा भन्दा बिदेशमा सम्मानै सम्मान

–सीतल आचार्य (कोरिया)लोक संस्कृतिका अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । कोरियाको छनान शहरमा आयोजना भइरहेको ‘फेडेरेसन अफ...

कला/साहित्य

पिम नेपालको चौथो वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्वहरू सम्मानित

पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...

कला/साहित्य

`बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे’ (स्मृतिग्रन्थ) को लोकार्पण

-प्रकाश सुवेदी आधुनिक साहित्य परिषदको आयोजनामा साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित `बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे´ (स्मृतिग्रन्थ) लोकार्पण तथा...

कला/साहित्य

मेरो देश (कविता)

-भावना न्यौपानेबरु म मर्छु देशको निम्तिबिदेश पस्न सक्दिन ।आँटो-पिठो खाएर देशको निम्ति केही गर्छु,बिदेशीको गुलामी गर्दिन । देश रहे हामी रहन्छौं,देशको माया सबैमा...

कला/साहित्य

कम्लरी प्रथामा आधारित उपन्यास ‘फरैना’ सार्वजनिक l

-तुलसी गिरी ‘भावुक’विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा लिखित पहिलो सामाजिक उपन्यास ‘फरैना’ को विमोचन भएको छ l दाङ जिल्लाको...

कला/साहित्य

मेरो बेहोसी (कविता)

-भावना न्यौपानेमौनता रहेछ जीवन मेरोहर मुस्किल घडीमा लडिरहें ।एकदिन त छहारी पाउँछुत्यही आशामा तिमीलाई पर्खिरहें ll न त भुल तिम्रोन त भुलै थियो मेरो l  नजर...

कला/साहित्य

TikTok Got Talent  चौथो सिजनको TOP -10  राउण्ड सुरु हुँदै, प्रथम हुनेलाई नगद रू. ५० हजार  

तुलसी गिरी ‘भावुक’‘युनिटी इज पावर’ नामक समूहले आयोजना गरेको TikTok Got Talent   चौथो सिजनको चौथो राउण्ड अन्तर्गतको TOP ...

कला/साहित्य

मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न

मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको छ । काठमाडौंको रातोपुलमा एक विशेष समारोहबीच मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको हो । ‘भाषा...

कला/साहित्य

गीत प्रमुख विधा कि उपविधा ?

-प्रकाश सुवेदी (कवि/गीतकार)मलाई लाग्छ संसारमा कुनैपनि साहित्यिक विधाको जन्म नहुँदै गीति विधाको जन्म भएको हुनुपर्छ । चाहे सानो बच्चालाई ‘को खाई बाबू को...

कला/साहित्य

लोकसङ्गीतको ऐतिहासिक पृष्ठभूमि

-टङ्क के. सी. (वरिष्ठ लोक गायक/सङ्कलक तथा कला-संस्कृति अन्वेषक/लेखक)नेपाल लोक संस्कृतिको समृद्ध भण्डार हो l प्राकृतिक सौन्दर्यले सम्पन्न यस मुलुकमा हरियाली...

अन्तर्राष्ट्रिय कला/साहित्य

स्वीट्जरल्याण्ड र फ्रान्समा प्रस्तुति दिएर फर्कियो नेपाली टोली  

विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले स्वीट्जरल्याण्डको मान्टिग्नी र...