ताजा अपडेट

सङ्गीत

दोस्रो ‘बिशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९’ भव्य रुपमा सम्पन्न ।

बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंद्वारा आयोजित दोस्रो बिशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रम नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा...

विचार

सत्ताको गोलचक्कर

-डा. डी.आर. उपाध्याय खनाल प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको मत लिएका छन् । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ । आज देश...

चलचित्र

लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को सम्पादन सुरु

लिम्बू संस्कृतिमा आधारित चलचित्र लोजिमा को भिजन नेपाल एण्ड फिल्म्स प्रा.लि. अनामनगरमा सम्पादन कार्य सुरु भएको छ । चलचित्रको बिशेष प्राविधिक सहयोगीमा ड्रिम्स ए...

अन्तर्राष्ट्रिय

जापानको फुकुओकामा `प्रकाश दुतराज म्युजिकल नाइट´

-प्रकाश सुवेदी, जापान (गीतकार तथा चलचित्रकर्मी)चैत्र ४, जापानको फुकुओका शहरको चियोमा रहेको पापीलन २४ ग्यास हलमा प्रकाश दुतराज म्युजिकल नाइट भव्य रूपमा सम्पन्न...

सङ्गीत

लाखौँ नेपाली युवाको कथा ‘फर्किँदैछु म परदेशी’

गीतकार प्रकाश सुवेदीको शब्द सृजना र मेलोडी सुल्तानको नामले प्रसिद्धि कमाएका गायक शिशिर योगीको सङ्गीत र स्वर रहेको गीत फर्किँदैछु म परदेशी को लिरिकल भिडिओ...

चलचित्र

कलाकार सङ्घको अध्यक्षमा मोहन निरौलाको शानदार जीत, लगभग प्यानल नै विजयी

 -तुलसी गिरी ‘भावुक’नेपाल चलचित्र कलाकार सङ्घको १९ औं साधारण सभाले मोहन निरौलालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । वरिष्ठ चलचित्र लेखक...

सङ्गीत

एक अर्काप्रतिको समर्पण भावमा अञ्जु पन्त र रमेश पाठक

-तुलसी गिरी ‘भावुक’स्वरकी रानी अञ्जु पन्त र लोकप्रिय गायक रमेश पाठकको स्वरमा रहेको आधुनिक युगल गीत ‘सातै सुरमा’ को भिडिओ सार्वजनिक भएको...

चलचित्र

मोहन निरौलाद्वारा प्यानल सहित उम्मेद्वारी घोषणा

-तुलसी गिरी ‘भावुक’वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले नेपाल चलचित्र कलाकार सङ्घको नयाँ कार्यसमितिका लागि अध्यक्षमा आफ्नो उम्मेद्वारीको घोषणा सहित...

सङ्गीत

म्युजिक खबर म्युजिक अवार्डका उत्कृष्ट ५ को मनोनयन सार्वजनिक l सर्जक, कलाकार र पत्रकारहरु सम्मानित  

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल सर्जक, कलाकार, प्राविधिक एवं सिर्जनालाई  मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।...

विचार

अब राष्ट्रपति व्यक्ति नभएर संस्था बन्न सक्नुपर्छ

-डा. डी. आर. उपाध्याय खनाल संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आठ दलीय गठबन्धनका...