Category - सङ्गीत

सङ्गीत हाईलाईटस्

सङ्गीत यात्रामा रजत बर्ष पूरा गरेका सर्जक

शब्द, सङ्गीत र गायनलाई गीतका प्रमुख तीन विधा भन्ने आम प्रचलन छ l कोही एउटै व्यक्ति यी तीन विधामा सक्रिय रहेछ भने उसलाई सङ्गीतका ‘त्रिवेणी’ भनेर पनि...

सङ्गीत

सङ्गीतका सच्चा साधक हरि

पहिलो नेपालीभाषी भुटनिज लोक गायकको रुपमा परिचय स्थापित गरेका सर्जक/कलाकार हरि पौड्याल नयाँ एल्बमको नयाँ भिडियो लिएर पुन: सङ्गीत बजारमा छाएका छन् l ०६२ सालमा...

सङ्गीत

रोमान्टिक गीतमा दीपक

प्रतिभाशाली युवा गायक दीपक महर्जन नयाँ गीतको भिडियो  लिएर पुन: स्रोता-दर्शकमाझ आएका छन् l नारायण भण्डारी जनकपुरीको शब्द/सङ्गीतमा रहेको ‘मनकी उजेली ऊ तनकी...

सङ्गीत

सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै – गायिका सरु गौतम

उषा रणपहेली, काठमाडौँ : नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका हुन सरु गौतम, सानै देखि गायनमा रुची राख्ने चर्चाको शिखर टेक्दै गरेकी...

सङ्गीत

रोईलामा रम्दै कमल

प्रतिभाशाली गायक कमल सिंह झाँक्री मगर रोइला गीत ‘लाजै नभा नकटी’ लिएर पुनः बजारमा आएका छन् l देवी घर्तीसंग उनले गाएको सो गीत भावना म्युजिक सोलुशनको...

सङ्गीत

मेनुकाको स्वरमा मार्मिक गीत ‘तिमी मरेर गयौ भन्ने’

  गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नी श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएता पनि रेकर्डिङ गर्ने...

सङ्गीत

तीजको मौलिकता भएको गीत ‘मीठो सम्झना’

पछिल्लो समय तीजका गीत भन्दै रत्यौली गीतहरु हावी भएको हुँदा तीजको मौलिकता मर्न नदिने प्रयाससँगै ‘मीठो सम्झना’ निर्माण भएको हो, संगीतकार बी.बी. अनुरागीले भने ।...

सङ्गीत हाईलाईटस्

सन्तोषको अर्को प्रशंसनीय कृति ‘फूल झैं जीवन’

प्रेम प्रसाद राजभण्डारीको एकल शब्दरचना र सन्तोष श्रेष्ठको एकल सङ्गीतमा रहेको आधुनिक गीति एल्बम ‘फूल झैँ जीवन’ अनामनगरस्थित मिडिया इन्टरनेशनलको...

सङ्गीत

नेपाल मण्डलद्वारा अनुरागी सम्मानित

‘नेपाल मण्डल पर्यटन नगरी’ नामक संस्थाले ‘नेपाल मण्डल चित्रकला प्रदर्शनी एवं राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ को आयोजना गरी...

सङ्गीत हाईलाईटस्

गीत-सङ्गीत अब समृद्ध नेपाल र सुखी नेपालीको मार्गदर्शक हुनुपर्छःअशोक राई

नेपाली गीत-सङ्गीतको दुनियाँमा गुञ्जिरहेका आवाजहरुलाई श्रवण योग्य बनाउन पर्दा पछाडि बसेर अहोरात्र मेहेनतका साथ काम गर्ने एक सफल सर्जकको नाम हो अशोक राई । यस...

सङ्गीत

‘प्रतिभा भएर मात्र हुँदैन, मार्गदर्शन पनि चाहिन्छ’ – शान्त शिशिर

लोक गायक तथा सर्जक शान्त शिशिर मलेसियामा सम्मानित भएका छन् । नेपाल टेलिकम र संज्ञा फिल्म्सले  संयुक्त रुपमा आयोजना गरेको विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको...

सङ्गीत

भर्सटाईल शशि शेखर

काभ्रेपलाञ्चोकको बनेपामा पिता हरिकृष्ण बुढाथोकी र माता विष्णुदेवी बुढाथोकीको कोखबाट जन्म लिएका गीतकार, गायक तथा सङ्गीतकार शशि शेखर बुढाथोकी सानै उमेरदेखि गीत...

सङ्गीत हाईलाईटस्

तीजमय सङ्गीत बजार

तीज आउनुभन्दा ३-४ महिना अगाडि नै तीजगीत रिलिज गर्ने प्रवृत्ति विगतमा झैं यसपाली पनि दोहोरिए भने छाडा, द्वीअर्थी. परम्परा र पर्वको मर्म बाहिरका गीतमा भने गतबर्ष...

सङ्गीत हाईलाईटस्

सुदूरपश्चिमका-गौरव

गीतकार, गायक, सङ्गीतकार, रेडियो कार्यक्रम प्रस्तोता हुँदै म्युजिक एरेन्जर सम्मको परिचय स्थापित गरेका सुदूरपश्चिमका प्रतिभा सुरेश शाही सङ्गीतका जुनसुकै विधामा...

सङ्गीत

सुवासको पहिलो गीत तीजपछि आउने

नव गायक सुवास शाह यही तीज लगत्तै आफ्नो स्वरको पहिलो गीतको पहिलो भिडियो लिएर युट्युब मार्फत सार्वजनिक हुने भएका छन् l आफ्नै शब्दरचना र दीपकराज विश्वकर्माको...

सङ्गीत

रेडियोहरु पनि सङ्गीत रोयल्टीको दायरामा आए

गीतको सार्वजनिक प्रयोग गरेवापत रोयल्टी तिर्न लामो समयदेखि आनाकानी गर्दै आएका निजी क्षेत्रका रेडियोहरुले पनि रोयल्टी दिने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् l...