Category - सङ्गीत

सङ्गीत

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा ‘महान सत्सङ्ग समारोह २०७९’ सम्पन्न

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा ‘महान सत्सङ्ग समारोह २०७९’ आयोजना भएको छ । कोरोना महामारीको तीन वर्षपछि समितिले काठमाडौंमा सत्सङ्ग समारोह आयोजना भएको हो...

सङ्गीत

गीतकार अम्गाईको ‘जमानत गुमयौ’ को भिडिओ सार्वजनिक

गीतकार ध्रुव प्रसाद अम्गाईले ‘एम थ्री मिडिया नेपाल’ नामक युट्युब च्यानल मार्फत ‘जमानत गुमायौ’ गीतको भिडिओ सार्वजनिक गरेका छ्न् l एकपछि...

सङ्गीत

राज सागरको स्वरमा गीतकार प्रकाश सुवेदीको ‘असारै लाग्यो’ सार्वजनिक

 कोही व्यक्ति घरगाउँ छोडेर जति टाढा जान्छ त्यति न‌ै आफ्नो परिवार, समाज र परिवेशको महत्व बढ्दै जान्छ । यस्तै विषयवस्तुमा गीतकार प्रकाश सुवेदीको शब्द सृजना...

सङ्गीत

आर्थिक असमानताले गर्दा बिचैमा टुटेको प्रेमकथा ‘भाग्यमा छैनौ’  

-तुलसी गिरी ‘भावुक’लोकप्रिय गायिका शान्तिश्री परियार र विजय सुनामको स्वरमा रहेको वियोगान्त भावको गीत ‘भाग्यमा छैनौ’ को भिडिओ सार्वजनिक...

सङ्गीत

‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ को औपचारिक समुद्घाटन

-तुलसी गिरी ‘भावुक’‘गोल्डेन भ्वाइस’ को उपनामले प्रसिद्धि कमाएका अग्रज सङ्गीतकार / गायक प्रेमध्वज प्रधानको प्रथम वार्षिक श्रद्धाञ्जली...

सङ्गीत

एकतर्फी प्रेममा परेपछि ‘मायाको भिक्षा’ माग्दै रिता र राम

आम विषयवस्तुलाई पनि मौलिक शैलीमा, फरक चिन्तनका साथ प्रस्तुत गर्न सिद्धहस्त अग्रज गीतकार राजेन्द्र थापाको शब्दरचनामा रहेको गीत ‘मायाको भिक्षा’ को...

सङ्गीत

‘मेरो डान्स कप युएसएको’ चौथो र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करणको आयोजना हुँदै

‘मेरो डान्स कप युएसएको’ चौथो र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदैछ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएका...

सङ्गीत

रोशाको स्वरमा गहन भावको गीत ‘झोला’

-तुलसी गिरी ‘भावुक’प्रथम सारेगमप लिटिल च्याम्स नेपालकी दोस्रो विजेता बाल गायिका रोशा फुयालको स्वरमा रहेको गहन भावको गीत ‘झोला’ को भिडिओ...

सङ्गीत

मोदीको सम्मानमा साङ्गीतिक प्रस्तुति, लुम्बिनीबाट फर्कियो कलाकार टोली

-तुलसी गिरी ‘भावुक’उभिएर सितार बजाउने विश्वकै पहिलो महिलाको रुपमा प्रसिद्धि कमाएकी सितामैया राजचलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्तिथिमा...

सङ्गीत

टंक के.सी. र शम्भु कुमार मिलनको संयुक्त स्वरमा ‘फूलबारीमा भँमरा’

-तुलसी गिरी ‘भावुक’अग्रज कलाकार टंक के.सी. र शम्भु कुमार मिलनको संयुक्त स्वरमा रहेको पूर्वेली लोक भाकामा आधारित गीत ‘फूलबारीमा भँमरा’...

सङ्गीत

सुदूरपश्चिमको गौरव गाथा ‘बझाङमा जालपादेवी’

-तुलसी गिरी ‘भावुक’सुदूरपश्चिमको साँस्कृतिक, धार्मिक एवं प्राकृतिक विविधता र मनोरमता समेटिएको गीत ‘बझाङमा जालपादेवी’ को भिडिओ सार्वजनिक...

सङ्गीत

रोमाण्टिक भावको गीत ‘मन बिगार्‍यो स्त्री जातैले’ सार्वजनिक

विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी. आर. उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले’ को भिडिओ सार्वजनिक भएको छ । ‘मन बिगार्‍यो स्त्री जातैले, तन...

सङ्गीत

गीतकार पाठक र सङ्गीतकार मास्केको ‘खुशीको खुराक’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’वीरेन्द्र पाठकको एकल शब्दरचना र सुनिल मास्केको एकल सङ्गीतमा रहेको गीति एल्बम ‘खुशीको खुराक’ को विमोचन भएको छ l इमेज...

सङ्गीत

‘राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९’ सम्पन्न

नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित ‘राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम...

फिचर सङ्गीत

आठै तालमा छायाङ्कन भएको `मनमोहक पोखरा´ सार्वजनिक

दीपेन्द्र अधिकारीको शब्द सृजनामा रहेको गीत  ‘मनमोहक पोखरा’ को भिडिओ सार्वजनिक भएको छ । वसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र...

सङ्गीत

‘मेलोडी सुल्तान’को स्वरमा वृद्ध कृषकको कथा-व्यथा ‘बेँसी झर्ने बेला भयो’

-तुलसी गिरी ‘भावुक’सङ्गीत क्षेत्रमा ‘मेलोडी सुल्तान’ को उपनामले परिचित लोकप्रिय गायक शिशिर योगीले पुन: यथार्थपरक भावको गीत ‘बेँसी...