ताजा अपडेट

कला/साहित्य

चेतन कार्कीको सम्झनामा विशेष कार्यक्रम सम्पन्न

चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) ले आज २०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद एवं गीतकार चेतन कार्कीको...

सङ्गीत

गीतकार अर्जुन भट्टराईले छोरीको जन्मदिनमा भिडिओ सहितको गीत उपहार दिए l

-तुलसी गिरी ‘भावुक’लोकप्रिय गीतकार/गायक अर्जुन भट्टराईले आफ्नी छोरी आकृति भट्टराईलाई जन्मदिनमा म्युजिक भिडिओ उपहार दिएका छन् l छोरी आकृतिको स्वरमा...

सङ्गीत

स्वर्गीय चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ को लोकार्पण

गीतकार एवं फिल्म निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ । नारायण ओलीको एकल सङ्गीत रहेको सो एल्बम गीतकार...

सङ्गीत

डा. उपाध्यायका २५ गीतका धुन २५ सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग बजाए l  

-तुलसी गिरी ‘भावुक’गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी...

सङ्गीत

दोश्रो ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ कात्तिक २१ गते आयोजना हुने

गत असोजको पहिलो साता हुने भनिएको ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आगामी कात्तिक २१ गते आयोजना हुने भएको छ । यस अघि यो अवार्ड रशियन कल्चरल सेन्टरमा...

विचार

गठबन्धनको राजनीति, चुनावी घोषणा पत्र र निर्वाचन

-डा.डी.आर.उपाध्याय खनालयतिबेला देशभरि नै चुनावी माहोल तातेको छ । यसै सिलसिलामा बिभिन्न राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन् । घोषणा पत्रमा...

कला/साहित्य

कहिलेकाहीं ( गीत )

-शंकर गिरी कहिलेकाहीं आउने गर मेरो मनको तरेलीमाजून बनी नाचिदेऊ तिमी मेरो परेलीमागुराँसको फूल टिपी सिउँदो सजाईदिउँलामखमली फूल टिपी हार लगाईदिउँलाआकाशको तारा बनी...

सङ्गीत

प्रकाशको शब्द र आश्रितको स्वरमा `हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्नानी´ सार्वजनिक

गीतकार प्रकाश सुवेदीको ‘हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्नानी’ बोलको प्रेमील भावको गीतको भिडिओ सृजना र सेरोफेरो युट्युब च्यानलबाट सार्वजनिक भएको...

सङ्गीत

‘वर्ल्डवाइजर मेलोडी कन्सर्ट’ भव्य रुपमा सम्पन्न l

चर्चित गायक गायिकाहरु सम्मिलित ‘वर्ल्डवाइजर मेलोडी कन्सर्ट २०२२’  केहीदिन अघि धरानको पब्लिक  हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ...

सङ्गीत

तारा अधिकारीको परिकल्पना एवं निर्देशनमा लघु चलचित्र ‘धुकधुकी’

-तुलसी गिरी ‘भावुक’लोकप्रिय गीतकार तारा अधिकारीको परिकल्पना एवं निर्देशनमा  रहेको लघु चलचित्र ( Short Movie) ‘धुकधुकी’ सार्वजनिक...