Category - अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापानको फुकुओकामा `प्रकाश दुतराज म्युजिकल नाइट´

-प्रकाश सुवेदी, जापान (गीतकार तथा चलचित्रकर्मी)चैत्र ४, जापानको फुकुओका शहरको चियोमा रहेको पापीलन २४ ग्यास हलमा प्रकाश दुतराज म्युजिकल नाइट भव्य रूपमा सम्पन्न...

अन्तर्राष्ट्रिय

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायलाई भारतमा सम्मान

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्यालाई संयुक्त नेपाली महासङ्घ मुम्बईले विशेष सम्मान गरेको छ । उहाँलाई बुधबार एक विशेष समारोहबीच नेपाली...

अन्तर्राष्ट्रिय

डा. उपाध्याय भारतको प्रतिष्ठित अवार्ड ‘दादा साहेव फाल्के’ द्वारा सम्मानित

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा. डीआर उपाध्यायलाई भारतको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्ड २०२२ प्रदान गरिएको छ । आइतबार मुम्बईमा भएको एक...

अन्तर्राष्ट्रिय

फोटोग्राफर कमल श्रेष्ठलाई ‘प्रडक्ट फोटोग्राफर अफ द एअर’ अवार्ड  

युएई, दुबईमा कमर्सियल फोटोग्राफरका रुपमा कार्यरत फोटोग्राफर कमल श्रेष्ठले एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा ‘प्रडक्ट फोटोग्राफर अफ द एअर...

अन्तर्राष्ट्रिय कला/साहित्य

कोइरालालाई देशमा भन्दा बिदेशमा सम्मानै सम्मान

–सीतल आचार्य (कोरिया)लोक संस्कृतिका अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । कोरियाको छनान शहरमा आयोजना भइरहेको ‘फेडेरेसन अफ...

अन्तर्राष्ट्रिय कला/साहित्य

स्वीट्जरल्याण्ड र फ्रान्समा प्रस्तुति दिएर फर्कियो नेपाली टोली  

विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले स्वीट्जरल्याण्डको मान्टिग्नी र...

अन्तर्राष्ट्रिय

सङ्गीतरत्न बासकोटा अमेरिकामा सम्मानित

-सन्देश खड्का सङ्गीतरत्न वरिष्ठ सङ्गीतकार तथा गायक शम्भुजीत बासकोटा अमेरिकामा सम्मानित भएका छन् । कलाकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ईनास अमेरिका र बानाले...

अन्तर्राष्ट्रिय

कुन्ती मोक्तान र शिला बहादुर मोक्तानलाई इनास अमेरिकाको विशेष सम्मान

वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ गीतकार, सङ्गीत संयोजक तथा सङ्गीतकार शिला बहादुर मोक्तानलाई इनास अमेरिकाले उहाँहरुको साङ्गीतिक योगदानको उच्च कदर स्वरूप...

अन्तर्राष्ट्रिय

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण नयाँ दिल्लीबाट सुरु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट पठन संस्कृति प्रबर्द्धनको नेपाली अभियान ‘किताब जात्रा’ले विश्व यात्रा सुरू गरेको छ । नयाँ दिल्लीको...

अन्तर्राष्ट्रिय

नेपाली मूलका गायक कर्टिस वाटर्सले पाउने भए RIAA गोल्ड अवार्ड

Recording Industry Association of America (RIAA) ले एक विज्ञप्ति जारी गरी सन् २०२१ मा गोल्ड तथा प्लाटिनम अवार्ड पाउने कलाकारहरूको नाम घोषणा गरेको छ । यसबर्ष...

अन्तर्राष्ट्रिय

शिव पलाँसका गीत पुस्तकमा

अमेरिका । माया गर्नुको अर्थ, बेहोशीमै छोडी गयौ, आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा जस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको गीतसङ्ग्रह माया गर्नुको...

अन्तर्राष्ट्रिय

एनआरएनए नेतृत्वका लागि तत्काल मेरो विकल्प छैनः डा. केसी

गैरआवासीय नेपाली सङ्घ { एनआरएनए } का केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल...

अन्तर्राष्ट्रिय

नेतृत्व ताक्नेसँग योजना र कार्यक्रम हुनुपर्छः गौरीराज जोशी

गैर आवासीय नेपाली सङ्घ { एनआरएनए } आइसिसीका सचिव तथा दशौँ महाधिवेशनमा महासचिव पदका प्रत्यासी गौरीराज जोशीले व्यक्तिगत एजेण्डा ल्याएर प्रपोगण्डा गर्ने...

अन्तर्राष्ट्रिय

डा. बद्री केसीको नेतृत्वले एनआरएनए अभियान सशक्त हुन्छःडिबी क्षेत्री

गैर आवासीय नेपाली संघ एनआरएनएका प्रवक्ता तथा दशौँ महाधिवेशनका लागि ओमानबाट उपाध्यक्ष पदका प्रत्यासी डिबी क्षेत्रीले अध्यक्षका प्रत्यासी तथा वर्तमान एनआरएनएका...

अन्तर्राष्ट्रिय

एनआरएनए : चुनौतीका तीन चुचुरा

-गौरीराज जोशी { सचिव, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् } नेपालमा दशैं र विदेशमा अक्टोबर महिना नजिकिएसँगै दुवैतर्फ गैरआवासीय नेपाली संघ...

अन्तर्राष्ट्रिय

एनआरएनए अस्ट्रेलियाको तास्मानिया राज्यमा सन्देश समूह बलियो

एनआरएनए अस्ट्रेलियाको ३१ जुलाईमा निर्वाचन सम्पन्न हुँदैछ । उक्त निर्वाचनका लागि केही समूह प्रतिस्पर्धामा भिड्दैछन् । जसमा तास्मानिया राज्यमा सन्देश परियार...