-प्रकाश बराईली ‘अभिव्यक्ति’रिबिसु मिडियाको आयोजनामा हुन लागेको ‘स्टार म्युजिक एण्ड फिल्म्स अवार्ड – २०७८’ को आवेदन फारम खुल्ला भएको छ ।...
Author - म्युजिक डायरी
भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट निकै चर्चा बटुल्न सफल भएकी पप गायिका सञ्जु मोक्तानको स्वरमा पहिलोपटक रेकर्ड भएको गीत माया...
–तुलसी गिरी ‘भावुक’‘क्वालिटी फिल्म्स’को आयोजनामा सम्पन्न हुन गईरहेको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ का उत्कृष्ट पाँच...
-तुलसी गिरी ‘भावुक’गीतकार सङ्घ नेपालले एक प्रेस विज्ञप्ति प्रकाशित गरी आफ्नो स्थापना दिवसको अवसरमा { जेठ १४ गते } हरेक बर्ष आयोजना गर्दै आईरहेको...
-प्रकाश बराईली ‘अभिव्यक्ति’चर्चित मोडल दिपाशा बिसीको तीज बिशेष गीत “बाकश” यतिबेला चर्चामा रहेको छ । यस गीतमा टिका पुन, केशरी घर्ती र चाँदनी मगरको...
बुवाको मुख हेर्ने दिनको अवसर पारेर बुवाको सम्मान र सम्झना झल्कने गरी ‘बा मेरा बा’ गीत भ्वाइस अफ नेपाल प्रथम संस्करणका विजेता सिडी विजय अधिकारीको...
क्वालिटी फिल्मस प्रा.लि. द्वारा आयोजना हुन गईरहेको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा परेका सर्जक, कलाकार र प्राविधिकहरुको विधा र नामावली...
गैरआवासीय नेपाली सङ्घ { एनआरएनए } का केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल...
गैर आवासीय नेपाली सङ्घ { एनआरएनए } आइसिसीका सचिव तथा दशौँ महाधिवेशनमा महासचिव पदका प्रत्यासी गौरीराज जोशीले व्यक्तिगत एजेण्डा ल्याएर प्रपोगण्डा गर्ने...
-तुलसी गिरी ‘भावुक’प्रसिद्ध गायक शिशिर योगीले पुन:अर्को यथार्थपरक, गहन, गम्भीर र मननीय भाव बोकेको गीत बा को भिडिओ सार्वजनिक गरेका छन् l गीतमा आमाको...
नेपाली कांग्रेस दोलखा जिल्लाको पार्टी महाधिवेशनले युवा इन्जिनियर बिक्रम दहाललाई सर्वसम्मतिले वडा सभापतिमा चयन गरेको छ । वैतेश्वर गाउँपालिका वडा नं. ५ ( साबिक...
गैर आवासीय नेपाली संघ एनआरएनएका प्रवक्ता तथा दशौँ महाधिवेशनका लागि ओमानबाट उपाध्यक्ष पदका प्रत्यासी डिबी क्षेत्रीले अध्यक्षका प्रत्यासी तथा वर्तमान एनआरएनएका...
-गौरीराज जोशी { सचिव, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् } नेपालमा दशैं र विदेशमा अक्टोबर महिना नजिकिएसँगै दुवैतर्फ गैरआवासीय नेपाली संघ...
नेपाली गीत-संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत...
विशिष्ट गीतकार, कवि तथा चलचित्रकर्मी स्व.चेतन कार्कीको नाममा २०७८ भदौ १४ गते चेतन कार्की प्रतिष्ठान को स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख...
आँसु झर्दा पुछिदिने गीतको भिडिओ सार्वजनिक भएको छ l मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको यो गीत साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले रचना गरेका...