Category - सङ्गीत

लोग्ने हुँदाहुँदै प्रेमीको अँगालोमा पुगेपछिको परिणाम : ‘दोकान’

-तुलसी गिरी ‘भावुक’ सुप्रसिद्ध सर्जक राजकुमार ब^गरको रचना, सङ्गीत र मिक्सिङ/माष्टरिङ एवं कमल सौरागको सङ्गीत संयोजन रहेको वि^योगान्त भावको गीत ‘दोकान’ को भिडिओ रिलिज भएको छ l गीतमा सर्वप्रिय गायक राज सिग्देलले स्वर दिएका छन् l गीतको भिडिओ Pashupati Music युट्युब च्यानलबाट भरखरै...

Read More
सङ्गीत

आर्मोन कार्की ब्लाईण्ड अडिसन राउण्डबाट नेक्स्ट राउण्डमा उक्लिए

-सुरज पौडेल  काठमाण्डौ l आर्मोन कार्की द भ्वाईस किड्स सिजन ५ को ब्लाईण्ड अडिसन राउण्डबाट पार गरी नेक्स्ट राउण्डमा पुगेका छन् । उनले देशभक्ति भावले ओतप्रेत स्वर...

सङ्गीत

वि^योगान्त भावमा गीतकार दीपेन्द्र अधिकारी

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गीतकार दीपेन्द्र अधिकारीको रचनामा रहेको वि^योगान्त भावको गीत ‘तल्तल्’ को भिडिओ सार्वजनिक भएको छ l राजकुमार ब^गरको...

सङ्गीत

‘१३ औं म्यूजिकखबर म्यूजिक अवार्ड – २०८२’ भव्यरुपमा सम्पन्न

काठमाडौं । ‘१३ औं म्यूजिकखबर म्यूजिक अवार्ड – २०८२’ भव्यरुपमा सम्पन्न भएको छ । अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने नारा सहित विगत १३ वर्ष अघिदेखि आयोजना...

सङ्गीत

म्युजिक खबर म्युजिक अवार्डको १३ औं संस्करण : सम्मान तथा पुरस्कारको घोषणा

काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको १३ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा...

सङ्गीत

प्रेम परक भावको गीतमा गीतकार ‘बित्यासी’

लोकप्रिय गीतकार वसन्त बित्यासी थापाको रचनामा रहेको प्रेम परक भावको गीत ‘आँखी झ्यालैमा’ को लिरिकल भिडिओ सार्वजनिक भएको छ । Best Tone Music युट्युब च्यानलबाट...

सङ्गीत

१३ औं म्युजिक खबर म्युजिक अवार्ड : उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ। अवार्डमा राष्ट्रिय भावको...

सङ्गीत

संजिव सिंह रानाको स्वरमा रहेको कौरा गीत ‘तितो छ कि गुलियो’को भिडिओ सार्वजनिक

लोकप्रिय गायक संजिव सिंह रानाको स्वरमा रहेको कौरा गीत ‘तितो छ कि गुलियो’को भिडिओ सार्वजनिक भएको छ। गायक संजिव सिंहकै शव्द/सङ्गीतमा रहेको यस गीतको सङ्गीत संयोजन...

सङ्गीत

किरात राई सांस्कृतिक कलाकार संघको २१ औं स्थापना दिवस: कदर पत्र र नगदसहित प्राज्ञ अशोक लोहोरुङ राई पुरस्कृत

​काठमाडौँ । किरात राई सांस्कृतिक कलाकार संघको २१ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ। गत जेठ ३० गते काठमाडौँ र ओखलढुंगामा एकैसाथ विभिन्न सांस्कृतिक र...

सङ्गीत

थुमन र प्रीतिले ल्याए ‘ठकुरीकी छोरी’

-सानु श्रेष्ठ  काठमाडौ । चर्चित गायिका प्रीति आले र गायक तथा सर्जक थुमन शर्माद्वारा स्वरबद्ध ‘ठकुरीकी छोरी’ बोल रहेको गीतको भिडिओ सार्वजनिक भएको छ । गीतमा थुमन...

सङ्गीत

जीवन पराजुलीको निर्देशनमा ‘यसरी यसरी’ सार्वजनिक

-सुरज पौडेल  काठमाडौं ।  नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीत ‘यसरी यसरी’ को भिडिओ सार्वजनिक गरिएको छ।...

सङ्गीत

तेस्रो ‘एकल लोक गायन प्रतियोगिता – २०८३’ भव्य रुपमा सम्पन्न

नेपाली लोक कला, संस्कृतिको जगेर्ना, संरक्षण, सम्बर्धन तथा प्रबर्धन गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर...

सङ्गीत

नयाँ आध्यात्मिक गान ‘विष्णुप्रार्थना’ सार्वजनिक

— गीता अधिकारी हरि मञ्जुश्रीको लेखन र सङ्गीतमा वसन्त कुइकेलले गाउनुभएको नयाँ आध्यात्मिक गान ‘विष्णुप्रार्थना — कोही नरोउन्’ गानलाई अतिथिका रूपबाट रत्न...

सङ्गीत

सीताको स्वरमा दिनेशको निर्देशन रहेको ‘परदेश जाने’ बोलको म्युजिक भिडिओ सार्वजनिक

-सुरज पौडेल  सीता आङ्देम्बे र भिम शेर्मा लिम्बुको आवाज रहेको गीत ‘परदेश जाने’ को भिडिओ गायिका सीताको आफ्नै युट्युब च्यानल Sita Angdembe मार्फत सार्वजनिक गरिएको...

सङ्गीत

कलाकार, निर्देशक तथा सर्जक रमेश क्षेत्रीको सङ्घर्षपूर्ण साङ्गीतिक यात्रा

-सुभाष श्रेष्ठ प्रधान  नेपाली कला, अभिनय तथा संगीत क्षेत्रमा संघर्ष, मेहनत र निरन्तर समर्पणमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा कलाकार हुन् रमेश क्षेत्री।...

सङ्गीत

गायक श्याम प्रसाद सुवेदीको आधा नेपाली, आधा भोजपुरी सार्वजनिक

नेपाली तथा भोजपुरी भाषाको समिश्रणमा तयार गरिएको गायक श्याम प्रसाद सुवेदीको नयाँ गीत ‘आधा नेपाली’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गीतको शब्द, संगीत तथा...