Category - कला/साहित्य

कला/साहित्य

कम्लरी प्रथामा आधारित उपन्यास ‘फरैना’ सार्वजनिक l

-तुलसी गिरी ‘भावुक’विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा लिखित पहिलो सामाजिक उपन्यास ‘फरैना’ को विमोचन भएको छ l दाङ जिल्लाको...

कला/साहित्य

मेरो बेहोसी (कविता)

-भावना न्यौपानेमौनता रहेछ जीवन मेरोहर मुस्किल घडीमा लडिरहें ।एकदिन त छहारी पाउँछुत्यही आशामा तिमीलाई पर्खिरहें ll न त भुल तिम्रोन त भुलै थियो मेरो l  नजर...

कला/साहित्य

TikTok Got Talent  चौथो सिजनको TOP -10  राउण्ड सुरु हुँदै, प्रथम हुनेलाई नगद रू. ५० हजार  

तुलसी गिरी ‘भावुक’‘युनिटी इज पावर’ नामक समूहले आयोजना गरेको TikTok Got Talent   चौथो सिजनको चौथो राउण्ड अन्तर्गतको TOP ...

कला/साहित्य

मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न

मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको छ । काठमाडौंको रातोपुलमा एक विशेष समारोहबीच मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको हो । ‘भाषा...

कला/साहित्य

गीत प्रमुख विधा कि उपविधा ?

-प्रकाश सुवेदी (कवि/गीतकार)मलाई लाग्छ संसारमा कुनैपनि साहित्यिक विधाको जन्म नहुँदै गीति विधाको जन्म भएको हुनुपर्छ । चाहे सानो बच्चालाई ‘को खाई बाबू को...

कला/साहित्य

लोकसङ्गीतको ऐतिहासिक पृष्ठभूमि

-टङ्क के. सी. (वरिष्ठ लोक गायक/सङ्कलक तथा कला-संस्कृति अन्वेषक/लेखक)नेपाल लोक संस्कृतिको समृद्ध भण्डार हो l प्राकृतिक सौन्दर्यले सम्पन्न यस मुलुकमा हरियाली...

अन्तर्राष्ट्रिय कला/साहित्य

स्वीट्जरल्याण्ड र फ्रान्समा प्रस्तुति दिएर फर्कियो नेपाली टोली  

विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले स्वीट्जरल्याण्डको मान्टिग्नी र...

कला/साहित्य

डा. उपाध्यायको १४ औं उपन्यास ‘कसुर’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायको १४औं...

कला/साहित्य

‘अनलाइन एकल नाटक प्रतियोगिता’ का विजेताहरु पुरस्कृत

-तुलसी गिरी ‘भावुक’‘घरघरमा रङ्गमञ्च’ भन्ने अवधारणाका साथ साँस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७-७८’ का विजेताहरुलाई...

कला/साहित्य

‘अनलाइन एकल नाटक प्रतियोगिता’ का उत्कृष्ट ५ नाटकको नाम सार्वजनिक

साँस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७-७८’ को फाइनलका लागि ५ वटा नाटक छनोट भएका छन् । उत्कृष्ट ५ मा पर्न सफल नाटकमा...

कला/साहित्य

नेपाल लोक सांस्कृतिक प्रतिष्ठानको १५ औं वार्षिकोत्सव सम्पन्न, प्रथम नृत्य निर्देशक थापालाई ‘दीर्घ साधना सम्मान’

नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठानको १५ औं वार्षिकोत्सवको अवसरमा बुधवार...

कला/साहित्य

डा. उपाध्यायको विश्व रेकर्ड ११० पुग्यो l ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को प्रमाणपत्र हस्तान्तरण

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय खनालले १ नेपाली र ४९ अन्तर्राष्ट्रिय गरी ५० भाषामा रेकर्ड भएको एउटै गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गर्नुभएको छ...

कला/साहित्य

२८ औं समूहका कला प्रशिक्षार्थीहरुको कला परीक्षण एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

-तुलसी गिरी ‘भावुक’साँस्कृतिक संस्थानद्वारा सञ्चालित २८ औं समूहका कला (अभिनय, नृत्य, गायन र वाध्यवादन) प्रशिक्षार्थीहरुको कला परीक्षण एवं...

कला/साहित्य

२१ सर्जक/कलाकारको योगदान ‘अन्तरङ्ग’भित्र, सुरेन्द्र महर्जन ‘अमर’ माथिको लेख अडिओमा ।

साहित्यकार एवम् पत्रकार विनोद दाहाल वत्सद्वारा विभिन्न व्यक्तित्वहरू माथि लेखिएको विश्लेषणयुक्त पुस्तक अन्तरङ्ग (केही अग्रणी व्यक्तित्वहरूसँगको विमर्श) एक...

कला/साहित्य

दुई कृति एकैसाथ लिएर आइन् सुशीला

साहित्यकार सुशीला पौडेल आफ्ना दुई कृति ‘मुक्तक मनुषी’ (मुक्तकसङ्ग्रह) र ‘खुसीविनाको मुस्कान’ (गजलसङ्ग्रह) लिएर आएकी छन् । नेपाल प्रज्ञा...