छैटौं ‘छायाछवि तीज म्यूजिक अवार्ड २०७६’ का उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड आयोजक कमिटीका अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्ति प्रकाशन गरी उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरेका हुन् । ‘तुलनात्मक रुपमा गत बर्षहरुमा भन्दा यसबर्ष तीजगीत प्रकाशनमा केही कमी आएको छ । तथापि तीजका अवसरमा पर्वजन्य एवं साँस्कृतिक गीत प्रकाशनमा सहभागी हुने सर्जक, कलाकार र प्राविधिकहरुलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो अवार्ड आयोजनालाई निरन्तरता दिईएको हो ।
मौलिक एवं साँस्कृतिक पर्व तीजलाई हामीले मनोरञ्जनको भन्दा पनि संस्कृतिको संवर्धन एवं प्रबर्धन गर्ने पर्वको रुपमा हेरेका छौं र सोही दृष्टिकोणबाट प्रेरित भई अवार्डको आयोजना गरिरहेका हौँ । यस छैटौं शृङ्खलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै सर्जक, कलाकार र प्राविधिकहरुलाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नुभएका सबै गीतका सर्जकहरु कलाकारले तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार समेत प्रकट गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
विधा र उत्कृष्ट ५ का नामावली
१. उत्कृष्ट तीज दोहोरी मिक्सिङ
क. रमेश सेञ्चुरी – जमाना अनुसार
ख. खड्ग बाजुराली – बर्खे झरी
ग. एचवीएन किस्मत – के छ ओए पानपाते ठूली
घ. अर्जुन बिरही – गंगा जमुना
ङ. किशोर थापा – जाउँ सङ्गी
२. उत्कृष्ट तीजगीत मिक्सिङ
क. कुमार राना – माइतीको देश
ख. श्यामश्वेत रसाइली – माइती जाउँ कसरी जाँउ
ग. एचबीएन किस्मत – तीजैमा ब्रत बसी
घ. सन्तोष पौडेल – रे पटम भरर
ङ. श्यामश्वेत रसाइली – रेशमैको फरिया
३. उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
क. कृष्ण बि.क. – लेउ लाग्यो
ख. सुदिप सागर – बर्खे झरी
ग. राम सिंह – दर खाने तीजैमा
घ. झलक संगीतम् – गंगा जमुना
ङ. समित परियार – ढल्की ढल्की
४. उत्कृष्ट तीजगीत एरेञ्जर
क. जुजु गुरुङ – रेशमैको फरिया
ख. बी.बी अनुरागी – माइती जाउँ कसरी जाउँ
ग. झलक संगीतम् – माइतीको देश २
घ. योगेश काजी – तीजैमा ब्रत बसी
ङ. सुदिप सागर – शिरफूल
५. उत्कृष्ट तीज दोहोरी गीत नव – गायक
क. चित्र अविरल श्रीपाली – गंगा जमुना
ख. पूर्ण बुढा मगर – फरिया
ग. गौतम शेर्पा – यसपाली तीजमा
६. उत्कृष्ट तीज दोहोरी गीत नव – गायिका
क. शशी पुन देशार – फरिया
ख. गरिमा छिनाल – नेपालमै एक नम्बर
ग. गायत्री पराजुली – जमाना अनुसार
घ. अञ्जु श्रेष्ठ – पिरती लाएको वर्ष
ङ. जमुना आचार्य – यसपाली तीजमा
७. उत्कृष्ट तीजगीत नव – गायिका
क. सिर्जना खत्री हाउडे माया – कर्कलाको पात
ख. मिना केसी – घन्काइदे मादलु
ग. कविता थापा – माइती जाउँ कसरी जाउँ
घ. संगी अधिकारी पोखरेल – मैले त खोजेको
ङ. उषा के.सी पोखरेल – माइती
८. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
क. जेम्स बि.सी – जाले रुमालैमा
ख. दुर्गेश थापा – ज्वाईं हजुर
ग. निक्स शर्मा – बरि लै
घ. निर्मल क्षेत्री – रिडी दोभान
ङ. सुमन खतिवडा – यसपाली तीजमा
९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
क. जुना सुन्दास – आधा किलो सुन
ख. शोभा भण्डारी – लैजाऊ न लाहुर
ग. आरुषी मगर – बरि लै
घ. सारिका के.सी. – नक्कले (हिरो २)
ङ. दिपाशा बी.सी. – स्याङ्जा जाने बाटैमा तनहुँ
१०. उत्कृष्ट तीजगीत नव मोडल
क. शुशीला थापा – मैले त खोजेको यस्तै घर हो
ख. रिचा पोखरेल – मैले त खोजेको यस्तै घर हो
ग. अपेक्षा सिंह – गाउँ र शहर तीजको लहर
घ. रुपा सारु – माइतीको देश २
ङ. सौम्य श्रेष्ठ – शिरफूल
११. उत्कृष्ट तीजगीत मोडल
क. सृष्टि खड्का – रे पटम भरर
ख. दिपाशा बी.सी. – जीवन साथी
ग. शिलाश्मा हमाल मल्ल – नाच चेली
घ. मञ्जीता के.सी. – तीजको आयो लहर
ङ. अञ्जली अधिकारी – माइती जाउँ कसरी जाउँ
१२ उत्कृष्ट तीजगीत छायाकार
क. मुकेश हुमागाई – हातमा चुरा
ख. वीरेन्द्र भाट विपिन – तीजैमा ब्रत बसेर
ग. करण चैसिर – माइतीको देश २
घ. सागर गौतम – शिरफूल
ङ. राजेश घिमिरे – रेशमैको फरिया
१३ उत्कृष्ट तीजगीत सम्पादक
क. प्रकाश धमला – दिलमा सजाउँछु
ख. सुरेश राउत – आँगनीको डिलैमा
ग. प्रवीण भट्ट – माइतीको देश २
घ. प्रेम शर्मा पौडेल – स्वास्नी कुट्ने पोई
ङ. राजेश कुमार – माइती जाउँ कसरी जाउँ
१४. उत्कृष्ट तीज दोहोरी नृत्य निर्देशक
क. सुरेन्द्र बसेल – डायमण्ड लाउँछौ रे
ख. काजिश श्रेष्ठ – नक्कले (हिरो २)
ग. मौसम हिमाली – मादलु
घ. राजिव बलामी – यसपाली तीजमा
ङ. शंकर वि.सी. – गंगा जमुना
१५. उत्कृष्ट तीज दोहोरी भिडियो निर्देशक
क. दीपेन्द्र तिमिल्सीना – आधा किलो सुन
ख. रेनुका रिजाल – लैजाऊ न लाहुर
ग. काजिश श्रेष्ठ – नक्कले (हिरो २)
घ. राजिव बलामी – हे मेरी बैना
ङ. राज के.सी. – रिडी दोभान
१६. उत्कृष्ट तीजगीत नृत्य निर्देशक
क. नारायण रिजाल – तीजैमा ब्रत बसी
ख. सुमनसागर जंग के.सी. – आँगनीको डिलैमा
ग. किशन अर्याल कृष्ण – हातमा चुरा
घ. मौसम हिमाली – माइतीको देश २
ङ. गोविन्द श्रेष्ठ – माइती जाउँ कसरी जाउँ
१७. उत्कृष्ट तीजगीत भिडियो निर्देशक
क. नारायण रिजाल तीजैमा ब्रत बसेर
ख. स्मृति तिमिल्सीना – चप्पलै हरायो
ग. प्रकाश भट्ट – रेशमैको फरिया
घ. विक्रम चौहान – कर्कलाको पात
ङ बबिता श्रेष्ठ – माइती जाउँ कसरी जाउँ
१८. उत्कृष्ट तीज दोहोरी गीत शब्द
क. शान्ता खत्री कार्की – ज्वाईं हजुर
ख. नरेश खाती – मादलु
ग. तारा अधिकारी – आऊ संगी
घ. हरि ब. महत – हे मेरी बैना
ङ. सुष्मा देवकोटा – पिरती लाएको वर्ष
१९. उत्कृष्ट तीजगीत शब्द
क. सन्तोष के.सी. – तीजको आयो लहर
ख. यशोदा थापा यशु – छड्के नजर
ग. धर्मराज गिरी – काँकरीको अचार
घ. अमर वान्तु – हर हर महादेव
ङ. भगवान भण्डारी – रेशमैको फरिया
२०. उत्कृष्ट तीज मौलिक गीत शब्द
क. हरि बिष्ट – माइतीको देश २
ख. बी.बी. अनुरागी – बारीको फूल
ग. एकनारायण भण्डारी – दर खान
घ. राजकुमार बगर – आँगनीको डिलैमा
ङ. लोकराज अधिकारी – रे पटम भरर
२१. उत्कृष्ट तीज सामाजिक गीत
क. डा. कृष्णहरि बराल – जाम नाच्न जाम
ख. शरद पाण्डे – शिरफूल
ग. प्रमिला पुन – तीजै आयो
घ. लोकराज अधिकारी – धन्किदे मादलु
ङ. अमृत मरहट्ठा – छम्छमी नाचौं न
२२. उत्कृष्ट तीज दोहोरी गीत लय
क. रामु खड्का – उपमेयर हुँ
ख. प्रदिप त्रिपाठी – जमाना अनुसार
ग. जीवन परियार – बर्खे झरी
घ. नरेश खाती – मादलु
ङ. रमेश कडरीया – आऊ संगी
२३. उत्कृष्ट तीजगीत मौलिक लय
क. हरि विष्ट – माइतीको देश २
ख. राज कुमार बगर – आँगनीको डिलैमा
ग. एक नारायण भण्डारी – दर खान
घ. लोकराज अधिकारी – रे पटम भरर
ङ. भगवान भण्डारी – रेशमैको फरिया
२४. उत्कृष्ट तीजगीत लय
क. बी.बी. अनुरागी – बारीको फूल
ख. मिन गुरुङ – यो तीजैमा
ग. प्रमिला पुन – तीजै आयो
घ. धर्मराज गिरी – काँकरीको अचार
ङ. कृष्णा परियार – चप्पलै हरायो
२५. उत्कृष्ट तीज युगल गायन
क. सोनीका के.सी. / सुरुची पन्थी
सिरै लाउने सिरफूल
ख. रेश्मी कार्की / शोभा गौतम
तीज आयो लौ तीज आयो
ग. अमृता लुंगेली मगर / सुमित्रा कोइराला / सुजाता के.सी.
अल्झियो फरिया
घ. चन्दा अर्याल / पूजा पौडेल
झझल्को लाग्ने
ङ. सम्झना लामिछाने मगर / ईन्दिरा गैरे
शिरफूल
२६. उत्कृष्ट तीजगीत कम्पनी
क. त्रिवेणी डिजिटल – मैले त खोजेको यस्तै घर हो
ख. गंगामाला फिल्मस् – माइतीको देश २
ग. शुभश्री फिल्मस् प्रा.लि. – बरि लै
घ. रेसुङ्गा म्यूजिक – रिडी दोभान
ङ. हिम सम्झौता डिजिटल – मादलु
२७. उत्कृष्ट तीज दोहोरी गीत गायक
क. खुमन अधिकारी – लेउ लाग्यो
ख. बाबुराम कुँवर – बरि लै
ग. लेखनाथ आचार्य – रिडी दोभान
घ. मेक्सम खाती – मादलु
ङ. राज सागर – पिरती लाएको वर्ष
२८. उत्कृष्ट तीज दोहोरी गीत गायिका
क. शुशीला गौतम – लेउ लाग्यो
ख. तीला के.सी – बरि लै
ग. आशा लामा – रिडी दोभान
घ. गीता लामा – बर्खे झरी
ङ. कविता श्रेष्ठ – आऊ संगी
२९. उत्कृष्ट तीज दोहोरी गीत
क. जमाना अनुसार – देवी घर्ती
ख. मादलु – शान्तिश्री परियार
ग. दर खाने तीजैमा – दुर्गा परियार
घ. लैजाऊ न लाहुर – कल्पना गुरुङ
ङ. चुइ चुई ओराली रितीका कुँवर
३०. उत्कृष्ट तीजगीत गायिका
क. पारु रंजित – आऊ न कम्मर भाँच्नलाई
ख. लक्ष्मी पुरी प्रधान – माइतीको आँगन
ग. अन्जना गुरुङ – गाउँ र सहर तीजको लहर
घ. लक्ष्मी आचार्य – फुङ्गालेर माइती देश
ङ. छनु गुरुङ – छम्छमी नाचौं न
३१. उत्कृष्ट तीजगीत
क. चम्पलै हरायो – कृष्णा परियार
ख. जाम नाच्न जाम – धनकुमारी थापा सरु
ग. दिलमा सजाउँछु – काव्य आचार्य
घ. आमाले पकाएको दर – कोपिला गौतम
ङ. माइती २ – जयलक्ष्मी छन्त्याल पुन
३२. उत्कृष्ट मौलिक तीजगीत
क. यो तीजैमा – बिना भट्टराई
ख. काँकरीको अचार – पूर्णकला बी.सी.
ग. माइतीको देश २ – टीका पुन
घ. बारीको फूल – स्वरुपा रसाइली
ङ. पातली – कला लम्साल