नेपाली गीत/संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रीतिरिवाज, परम्परा एवं संस्कृतिले गीत–सङ्गीतलाई मौलिक त बनाएको छ नै त्यही माथि यसको विकासमा समेत प्रभावकारी भूमिका खेलिरहेकै छ । हाम्रा चाडपर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलिक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक सङ्गीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलिक सङ्गीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवा
जहरु गुञ्जिन्छन् । आजभोलि बदलिदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेका छन् । वर्तमान तीज सङ्गीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जीन थालेको छ । तीजका गीत-सङ्गीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज सङ्गीत फस्टाउंदो भने पक्कै छ । यही तीजको परम्परालाई कायम राख्दै पाँचौं ‘छायाँछवि तीज म्यूजिक अवार्ड –०७५’ को आयोजना गर्न लागिएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करिव ७०० भन्दा पनि माथि छ । तर यी गीत सङ्गीतका श्रष्टा तथा कलाकार प्रोत्साहनबाट वञ्चित छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत सङ्गीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा-कलाकारले उत्साहित हुने अवसर पाउन् भन्ने ध्येयका साथ यो अवार्डको आयोजना गरिन लागेको प्रियको भनाई छ ।
‘मूलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीजको अवसरमा आयोजना गर्न लागिएको अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टा-कलाकार र प्राविधिकहरुलाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नुभएका सबै श्रष्टा-कलाकारहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं ।’ ‘छायाँछवि तीज म्युजिक अवार्ड –०७५’ का अध्यक्ष शान्तिप्रियले भने ।
उत्कृष्ट ५ मनोनयन यसप्रकार छन् :
उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१ रमेश सेञ्चुरी : रातो साडीले
२ खड्क बाजुराली : दिदी भाइ – २
३ कुमार राना : छम छम काली
४ श्यामश्वेत रसाइली : धनगढी थर्काउने
५ मान बहादुर मगर : तीजैको भाकामा
उत्कृष्ट तीज गीत एरेञ्जर
१ कृष्ण पुन : पहिलो नम्बर सुन
२ विनोद बाजुराली : सौता २
३ वी.वी अनुरागी : तृतीया तिथिमा…
४ झलक संगीतम् : माइतीको आश
५ सुदिप सागर : स्वामीज्यू…
उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
१ कृष्ण विक : नहेर राजै
२ कमल सौराग : चन्दनै चन्दनै
३ हेमन्त शिशिर दिदी र बहिनी
४ झलक संगीतम : जान्न फर्केर
५ सुदिप सागर कोरियन सारी
उत्कृष्ट तीज गीत मिक्सिङ
१ कुमार राना मगर : माइती देश सम्झेर
२ खड्क बाजुराली : माइतीघर
३ चन्द्र पौडेल : बजाएर चुरा
४ भोला पौडेल : तीजको रहर
५ हेमन्त शिशिर : दिदी र बहिनी
उत्कृष्ट तीज दोहोरी नव–गायक
१ राम गोपाली : भदौरे झरी
२ भीम पौडेल : मायाकै पीर वरीलै
३ डी वी निरंकारी : धनगढी थर्काउने
४ डी वी लेप्चन : भाइरल
५ किशन गाहा मगर : झुम्का हरायो
उत्कृष्ट तीज दोहोरी नव–गायिका
१ अमृता श्रीपाल : खैनीले
२ तृष्णा खड्का : तीजैको भाकामा
३ सृष्टि थापा : चन्दनै चन्दनै
४ सलिना नेपाली : धनगढी थर्काउने
५ सरु थापा मगर : मायाकै पिर बरीलै
उत्कृष्ट तीज गीत नव–गायिका
१ प्रमिला पुन : कम्मर मर्काउँदै
२ बीना भट्टराई : स्वामीज्यू
३ बबिता बानीयाँ : दिदी भाइ
४ श्रेया नेपाल : यो तीजमा
५ सुदृष्टि राई : तृतीया तिथिमा तीज
उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
१ जेम्स विसी : चम्किए तरुनी
२ सन्दिप न्यौपाने : मायाको रिसाउने बानी
३ दुर्गेश थापा : गंगाको पानीमा
४ प्रकाश सपुत : लाली ओठैमा
५ निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ
उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
१ अञ्जली अधिकारी : भाइरल
२ आरुषी मगर : चुरीया छइ छइ
३ करिश्मा ढकाल : कदमको छायाँले
४ दीपाशा विसी : जान्नँ फर्केर
५ पार्वती राई : दुलाहा राजा दुलही रानी
उत्कृष्ट तीज गीत मोडल
१ ऋचा थापा : लुरुक्कै परेको जिउ मेरो
२ अनु शाह : स्वामीज्यू
३ जान्वी बोहोरा : सपक्कै सारी
४ दीपाशा विसी : कति राम्रो
५ अञ्जली अधिकारी : चेलीको आशुँ
उत्कृष्ट तीज गीत छायाँकार
१ प्रकाश खड्का : दिदी बहिनी
२ करण चैसीर : जान्न फर्केर
३ केशव अधिकारी : तीजैको भाकामा
४ सुरेश श्रेष्ठ : दिदीभाइ –२
५ वीरेन्द्र भाट ‘विपिन’: तीज आयो लै लै
उत्कृष्ट तीज गीत सम्पादक
१ मिलन विक : तीजैमा खाने दर
२ अधिनायकमान शेरचन : आफ्नो त मन छ
३ वीरेन्द्र भाट ‘विपिन’: यतै घमाइलो
४ प्रवीण भट्ट : जान्नँ फर्केर
५ विष्णु शर्मा : चेलीको आँसु
उत्कृष्ट तीज गीत युगल मोडल
१ आरुषी मगर/टीका जैशी : माइती देश सम्झेर
२ स्मृति तिमिल्सिना /करिश्मा ढकाल : माइतीको काख
३ दीपाशा विसी/टीका जैशी : माइती देश सम्झेर
४ खुश्वु खड्का/सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
५ सुप्रिया कटुवाल/सब्बु गौतम : चाइनाको रेल
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१ नीरु खड्का : भाग्यमानी छोरी
२ पवित्रा आचार्य : पहिलो नम्बर सुन
३ नारायण रीजाल : पाइन्ट लगाउँ कि सारी
४ विक्रम चौहान : दिदी बहिनी
५ स्मृति तिमिल्सिना : माइती देश सम्झेर
उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१ राजीव बलामी : छड्के तिलहरी
२ प्रकाश भट्ट : छम्म छम्म
३ काजीस श्रेष्ठ : पसिना
४ विक्रम चौहान : गंगाको पानीमा
५ स्मृति तिमिल्सिना : दिदीभाइ –२
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१ काजिस श्रेष्ठ : सौता –२
२ नन्दा बस्याल : माइतीको आश
३ विक्रम चौहान : दिदी बहिनी
४ प्रकाश भट्ट : चेलीको आँशु
५ स्मृति तिमिल्सिना : माइतीको काख
उत्कृष्ट तीज दोहोरी गीत शब्द
१ विष्णु न्यौपाने : दिदी भाइ –२
२ हरि विमर्शी : माइती गरीब
३ प्रवल विष्ट : स्कुटी किन्देउ बुढा
४ अमन पुर्वेली : दन्केको आगो
५ शिव हमाल : छम्म छम्म
उत्कृष्ट तीज गीत शब्द
१ कस्तुप पन्त चेलीको आँशु
२ दिपाशा विसी : माइती देश सम्झेर
३ सविता पोखरेल : विरानो भो माइतीको
४ प्रेम सागर पौडेल : तीजैमा खाने दर
५ हरि विष्ट : माइतीको आश
उत्कृष्ट तीज दोहोरी गीत लय
१ रामु खड्का : भदौरे झरी
२ मधुसुदन बञ्जाडे : कदमको छायाँले
३ कमल सरगम : माइतीघर
४ रोशन कुताल क्षेत्री : दिदी र बहिनी
५ नरेश खाती : चाहिदो रैछ आमालाई
उत्कृष्ट तीज गीत लय
१ धर्मराज गिरी : नौ डाँडापारि
२ कस्तुप पन्त : चेलीको आँशु
३ विशाल ढकाल : डोली चडीयो
४ अर्जुन सुनाम : विदेशी भूमिमा
५ हरि विष्ट : माइती देश सम्झेर
उत्कृष्ट तीज युगल नव गायन
१ अञ्जु श्रेष्ठ/दीपा लामा : बजाएर चुरा
२ शोभा पाण्डेय/सञ्जु लम्साल : आँए म त
३ इन्दिरा रजक/अनीता कुँवर : दिदी बहिनी
उत्कृष्ट तीज गीत गायन मोफसल
१ ओमराज बिष्ट स्कुटी किन्देउ बुढा
२ कल्पना कुसुम : संगीनी
३ करुणा राई : तीजको शुभकामना
उत्कृष्ट तीज सामाजिक गीत
१ ऋतु कँडेल : बिदेशी भूमिमा
२ कृष्ण प्रसाद कट्टेल : यो तीजमा
३ हरी बहादुर महत : नरोउ छोरी
४ दीग्गज द्यौराली : माइतीको आँगन
५ धर्मराज गिरी : नौ डाँडापारि
उत्कृष्ट तीज युगल गीत
१ लक्ष्मी न्यौपाने/शारदा बस्याल : माइतीको काख
२ लीला कवंर/चन्द्रा चलाउने : सौता –२
३ प्राश्ना शाक्य/मञ्जु थापा : तीजको रहर
४ राधिका हमाल/देवी घर्ती : माइतीको आश
५ रीता बुढाथोकी/शितल आचार्य : घिन घिन मादल
उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
१ गोरखा चौतारी म्यूजिक प्रा.लि.
२ पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.
३ शिवदर्शन डिजिटल प्रा.लि.
४ हमाल म्यूजिक प्रा.लि.
५ श्रीराज इन्टरटेन्टमेन्ट प्रा.लि.
उत्कृष्ट तीज गीत कम्पनी
१ मालती डिजिटल प्रा.लि.
२ चिनारी म्यूजिक प्रा.लि.
३ गंगामाला फिल्मस् प्रा.लि.
४ रक्षा म्यूजिक प्रा.लि.
५ सारथी म्यूजिक प्रा.लि.
उत्कृष्ट तीज दोहोरी गीत गायक
१ खुमन अधिकारी : दिदी भाइ –२
२ सन्तु थापा : चन्दनै चन्दनै
३ नरेश खाती : चाहिदो रैछ आमालाई्
४ जीवन परियार : लाली ओठैमा
५ अमृत खाती : बाँचौ घुमी घुमी
उत्कृष्ट तीज दोहोरी गीत गायिका
१ प्रीति आले : जान्न फर्केर
२ शान्ति सुनार : दिदी र बहिनी
३ लक्ष्मी आचार्य : झुम्का हरायो
४ उमा श्रेष्ठ : भाइरल
५ मिरा गिरी : तिमी मेरो दिलको
उत्कृष्ट तीज गायिका
१ टीका पुन : नौ डाडा माइती
२ काव्य आचार्य : विरानो भो माइतीको
३ श्रीदेवी देवकोटा : झल्को
४ सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
५ सरु गौतम : चाइनाको रेल
उत्कृष्ट तीज दोहोरी गीत
१ नहेर राजै : अनिता चलाउने/रामजी खाँड
२ लाली ओठैमा : सुनीता विक/जीवन परियार
३ पसिना : नेत्र भण्डारी/महिमा विश्वकर्मा
४ माइती गरिव : हरि विमर्शि/पूर्णकला विसी
५ छड्के तिलहरी : जमुना आचार्य/गोकर्ण राना मगर
उत्कृष्ट तीज गीत
१ तीज भनेकै : सुनिता दुलाल
२ तीजै रमाइलो : रीता केसी
३ माइतीको आँगन : मञ्जु पौडेल
४ राम्री हुने गाजलुले हो : अमृता लुङ्गेली मगर
५ चेलीको आसु : पूर्णकला विसी