सङ्गीत

सङ्गीत

अनुरागीको यु. के. यात्रा सम्पन्न

प्रसिद्ध सङ्गीतकार, म्युजिक एरेन्जर तथा गायक बी. बी. अनुरागी लगभग डेढ महिना लामो सांगीतिक यात्राबाट हालै स्वदेश फर्किएका छन् l सिर्जनशील नेपाली समाज यु. के. को निमन्त्रणामा गत बैशाख ५ गते त्यस्तर्फ प्रस्थान गरेका अनुरागी १ महिना १७ दिनको यु. के. बसाईपछि गत जेठ २१ गते स्वदेश फर्किएका हुन्...

Read More
सङ्गीत

रहेनन् सितारवादक विजय

नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अत्यन्तै प्रख्यात समूह ‘सुर सुधा’ का एक हस्ती विजय बैद्यको निधन भएको छ l लामो समयदेखि कलेजो र छातीको उपचार गराईरहेका वैद्यले गत चैत १८ गते प्राण त्यागेका थिए l ‘सुर सुधा’ समूहका...

Read More
सङ्गीत

उत्पादक समाजमा पुनः ढकालको नेत्तृत्व

गत चैत २३ गते सम्पन्न ‘सङ्गीत उत्पादक समाज’ नेपालको तेस्रो बार्षिक साधारण सभामा माउन्टेन म्युजिकका प्रवन्ध निर्देशक निर्मलराज ढकाल लगभग आफ्नो पूरै प्यानल सहित अध्यक्ष पदका लागि भारी मतान्तरले पुनः विजयी भएका छन् l निर्वाचनमा ढकालले १ सय १३ मत प्राप्त गरेका थिए भने प्रत्यासी...

Read More
सङ्गीत

सङ्गीत रोयल्टीमा ऐतिहासिक उपलब्धी

लामो समयको निरन्तर प्रयास र अनेकन उतारचढावहरु पश्चात अन्ततः सङ्गीत रोयल्टी सङ्कलन संस्थाहरुले ऐतिहासिक सफलता हासिल गरेका छन् l गत चैत १८ गते यातायात व्यवस्था विभागले पत्रकार सम्मेलनको आयोजना गरी संशोधित ‘यातायात व्यवस्थापन कार्यविधि र मापदण्ड’ सार्वजनिक गर्दै सार्वजनिक...

Read More
सङ्गीत

सन्तोष, सिडी र पद्माले पाए गोल्ड मेडल

रेडियो नेपालको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापि खुला आधुनिक सङ्गीत प्रतियोगितामा सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक सिडी बिजय अधिकारी र गीतकार पद्मा लिंखा मगरले आ-आफ्ना विधामा प्रथम स्थान हासिल गरी गोल्ड मेडल प्राप्त गरेका छन् l गत चैत १८ गते सम्पन्न अन्तिम प्रतिस्पर्धामा...

Read More