ताजा अपडेट

सङ्गीत

एकै समयमा दुई युवकसँग प्रेमको नाटक

प्रसिद्ध सर्जक राजकुमार ब ग र को शब्द/सङ्गीतमा रहेको वि योगान्त भावको गीत ‘बाजी’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ यसै साता Everest Gallery युट्युब च्यानलबाट...

अन्तर्राष्ट्रिय

१५३ विश्व कीर्तिमानी डा.डी.आर. उपाध्याय वान स्टार लण्डनद्वारा सम्मानित

विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ । डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्‍याउनुभएको...

चलचित्र

स्पाईनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण भव्य रुपमा सम्पन्न

स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा चौथो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४ भब्य रुपमा सम्पन्न गरेको छ ।...

अन्तर्राष्ट्रिय

चलचित्र ‘लोजिमा’ भारतमा सम्पन्न ‘इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड’ बाट सम्मानित

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै आएको चलचित्र लोजिमा भारतको कोलकातामा भएको इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट...

सङ्गीत

अस्मिता डल्लाकोटीको आवाजमा गीतकार डा.सुवेदीको ‘नरोऊ है आमा’

गीतकार डा. शिव सुवेदीको शब्द सिर्जनाको नयाँ लोकगीत ‘नरोऊ है आमा’ को भिडिओ सार्वजनिक भएको छ । छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरु...

कला/साहित्य

शब्दसारथि हरि मञ्जुश्री सम्मानित

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री आज हरितालिका तीजका दिन ‘मध्यपूर्व सम्मान, २०८१’ बाट सम्मानित हुनुभएको छ । उहाँलाई सामुदायिक...

कला/साहित्य

६ महादेशका ३६ यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ बजारमा

-तुलसी गिरी ‘भावुक’ डा. चन्द्र गिरीको यात्रा संस्मरणको पुस्तक ‘संसारको सेरोफेरो’ प्रकाशित भएको छ l केही दिन अघि मात्र साहित्यपोस्ट प्रकाशनले सो...

सङ्गीत

११ औं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न

छायाँछवि क्रियशनले नियमित रुपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ को ११ औं संस्करण सम्पन्न भएको छ । ११औं संस्करणमा उत्कृट मौलिक तीज...

सङ्गीत

तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ मा गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा...

अन्तर्राष्ट्रिय

फ्रान्स र स्पेनमा नेपाल चिनाउँदै फर्कियो नेपाली कलाकार टोली

सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले फ्रान्सको क्यासत्रेस (Castres), सैन्त गिरोन्स (Saint...