नेपाली गीत-संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेका छन् । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड २०७८ को आयोजना गर्न लागिएको हो ।
तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या बिगतका बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।
मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धनसँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको आठौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागि सम्पूर्णमा साधुबाद । अवार्ड कार्यक्रम भाद्र२१ गते स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउँदैआयोजना गर्नेछौं ।
उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छन् ः
१. उत्कृष्ट तीज गीत मिक्सीङ
१. मनोज परीयार ः सानीमाया
२. पवन विश्वकर्मा ः माइतीको घर
३. मनोज परियार ः पातली –३
४. राजु कार्की ः सिङ्गापुरे साडी
५. विपिन आचार्य ः हाइ मेरो जीन्दगी
२. उत्कृष्ट तीज गीत एरेञ्जर
१. राकेश सोनी ः गर्छु माया गर्छु
२. पवन विश्वकर्मा ः माइतीको घर
३. राकेश सोनी ः घिन घिन मादल
४. राजेन्द्र बजगाई ः फूलै फूल्यो तिउरी
५. झलक संगीतम् ः रीमझिमे झरी
३. उत्कृष्ट तीज गीत नव गायिका
१. सकुना श्रेष्ठ मलेकु ः माइतीको आगन
२. शिलाश्मा हमाल ः झीलीमाई
३. विन्दु विसी ः घिन घिन मादल
४. सरिता सुनार ः लोभी बुढा
५. सारदा धिताल ः सिङ्गापुरे साडी
४. तीज गीत मोडल पुरुष
१. राजेन्द्र लोहनी ः लकडाउनले
२. दीपेन्द्र तिमील्सीना ः पारी वन हरियो
३. अभिषेक खड्का ः कलकन्ते काइयो
४. सुमन परियार ः जुल्फि पालेको
५. रमेश थापा ः मामली तनहुँ
५. तीज गीत मोडल महिला
१. अञ्जु सुनार ः माईतीको आगन
२. साक्षी लम्साल ः आँखा गयो नयाँ चिजैमा
३. रोविशा रसाइली ः गर्छु माया गर्छु
४. करिश्मा ढकाल ः थोपडाले धोका दीयो
५. टीका जैशी ः डालीमा पुतली भुरुभुरु
६. उत्कृष्ट तीज गीत छायांकार
१. मुकेश हुमागाई ः आँखा गयो नयाँ चिजैमा
२. प्रकाश खड्का ः हङकङको साडी –२
३. दुर्गा पौडेल ः कुरा काटन
४. रोनिश तामाङ ः यसपाली त सोह्रै
५. अजय रेग्मी ः टीकटक चलाउने
७. उत्कृष्ट तीज गीत सम्पादक
१. विनोद वम ः आँखा गयो नयाँ चिजैमा
२. राजकुमार मगर ः हङ्कङ्को साडी –२
३. विष्णु शर्मा ः सानी
४. सुरेश राउत ः सालको पात
५. प्रकाश धमला ः अली अली लजाउदै
८. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. स्मृति तिमील्सीना ः अलि अलि लजाउदै
२. दिपेद्र तिमील्सीना ः पारी वन हरीयो
३. केशवराज भट्ट ः झिलिमाई
४. राजीव बलामी ः फुलै फूल्यो तिउरी
५. स्मृति तिमील्सीना ः सिङ्गापुरे साडी
९. उत्कृष्ट तीज गीत भीडियो निर्देशक
१. देवेन्द्र पाण्डे ः टीकटक चलाउने
२. सुरेन्द्र वसेल ः यस पालीको तीजमा
३. सुमन सागर जंग केसी ः जम्का भेट
४. प्रकाश धिताल ः झिलीमाई
५. होम गुरुङ ः मुग्लिन
१०. उत्कृष्ट तीज गीत शब्द
१. ज्योति गुरुङ ः परदेशको छोरी
२. राकेश सोनी ः घिन घिन मादल
३. शिताष्मा भुषाल ः स्वामीकी प्यारी
४. रमेश परियार ः माईती देशैँको
५. शुष्मा शाही ठकुरी ः सानी
११. उत्कृष्ट तीज गीत लय
१. एच वि सुनार ः माईतीको आगन
२. रमेश परियार ः माईती देशैको
३. ऋतु कँडेल ः अलि अलि लजाउँदै
४. राकेश सोनी ः गर्छु माया गर्छु
५. भुवन प्यासी ः मखमली
१२. उत्कृष्ट दोहोरी तीज गीत गायिका
१. भुमिका शाह ः वाटुला
२. भावना आचर्य ः टीकटक चलाउने
३. रमीला न्यौपाने ः नाई भन्न पाईदैन
४. पुर्णकला बिसी ः धिपी धिपी बत्ती
५. चिजा तामाङ ः तारा जुन
१३. उत्कृष्ट दोहोरी तीज गीत गायक
१. भागीरथ चलाउने ः थोपडाले धोका दियो
२. सम्राट चौलागाई ः सम्झीने पानी छम्किने
३. खेम सेञ्चुरी ः धिपी धिपी बत्ती
४. खुमन अधिकारी ः अब होला केही
५. भुवन प्यासी ः मखमली
१४. उत्कृष्ट तीज गीत गायिका
१. मन्जु उपासना ः माईतीको आगन
२. ऋतु कडेल ः अलि अलि लजाउँदै
३. दीया नेपाल ः पिलासे चोली
४. सुनिता दुलाल ः परदेशकी छोरी
५. रोशनी रसाईली ः गर्छु माया गर्छु
१५. उत्कृष्ट मौलिक तीज गीत गायिका
१. सुनिता दुलाल ः स्वामीकी प्यारी
२. कल्पना काफ्ले ः कम्मरै ढलमल
३. स्मृती गौतम ः माईती देश
४. कला लम्साल ः पातली –३
५. उमा श्रेष्ठ ः तीजैको मेला