नेपालकै पहिलो समावेशी अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल ( पिम नेपाल ) ले आयोजना गरेको ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२०’ को उत्कृष्ट मनोनयन गत मङ्गलबार सार्वजनिक गरेको हो ।
नेपालभित्र छरिएर रहेका विविध भाषाका गीत सङ्गीतहरुको प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले विगत तीन वर्षदेखि यस अवार्डको आयोजना हुँदै आएको कुरा कार्यक्रमकी संयोजक कमला जोशीले बताएकी छिन् । नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जक कलाकारहरुलाई प्रोत्साहन गर्ने कुरामा आफू विश्वस्त रहेको जोशीले बताईन् ।
‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड–२०२०’ को नेपाली मूलभाषा अन्तर्गत ( स्वदेशगान, गजल, आधुनिक, पप, लोकदोहोरी र मौलिक लोकगीत ) ६ विधा सहित नेपालमा बोलिने बिभिन्न राष्ट्रिय भाषाहरु ( नेपालभाषा, देउडा, तामाङ सेलो, काँठे, राई, थारु, सतार (सन्थाली), लिम्बू, सुनुवार, भोजपुरी, मैथिली आदि ) मा रहेका गीतबाट उत्कृष्टको छनोट गरी मनोनयन सार्वजनिक गरिएको कुरा कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताएका छन् ।
खरेलले कार्यक्रमका निर्णायकहरुलाई धन्यवाद दिंदै भनेका छन् – ‘पक्कै पनि हाम्रो निर्णायक मण्डलले गरेको निर्णयले पनि नेपाली साङ्गीतिक क्षेत्रको विकासको लागि उल्लेखनीय योगदान पु¥याउने विश्वास लिएका छौं । ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२०’ मा नेपाली मूलभाषा अन्तर्गत पप, आधुनिक र लोकदोहोरीतर्फ उत्कृष्ट स्वर, सङ्गीत, शव्द र भिडियो रहने छन् भने नव गायक गायिका र मोडलहरु समेत रहेका छन् । गजल र स्वदेश गीतमा उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिने कुरा आयोजकले जानकारी गराएका छन् । मनोनयनमा परेका सर्जक तथा कलाकारहरुलाई केही दिनमा एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिने र समापन कार्यक्रममा सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनुका साथै सामाजिक रुपमा योगदान पुर्याएका केही व्यक्तिहरुलाई कदर स्वरुप सम्मान गरिने कुरा समेत आयोजकले बताएका छन् ।
मनोनयनका नामावली: 1.राष्ट्रिय भाव
१. हामी मान्छे ः टिका राई
२. स्वाभिमानी नेपाली म ः सावित्री राना मगर / लक्ष्मी तुलाधर
३. अघि बढौ नेपाली ः विबेक ब्लोन
४. आउ प्रिय ः द्रोण पराजुली
५. बि.बि थापा ः देश छोडेर नजाउ
2.गजल
१. घाईते बनायौ ः सुशिल कुमार श्रेष्ठ
२. उर्लिरहेका छन् ः डा. डि आर उपाध्याय
३. जितेर पनि हारमा छु ः सुरेश वाग्ले
४. कसैले त रक्सी भन्छन् ः सानुबाबु महर्जन
५. दिल बेच्ने बजार ः ईश्वरी कार्की (वर्षा)
3.युगल गायन
१. ठ्याक्कै भेटौला ः कन्हैया सिं/अन्जना गुरुङ
२. तिम्रो पछि ः सिमान्त सन्तोष/ बविता भट्टराई
३. मान्छे चिन्ने हो ः शुरेश बा. शाही/ पुष्पा वोहोरा
४. ए मेरो हजुर ः प्रेम ध्वज प्रधान/केन्जुमा सुब्बा
५. उमेर हुदैमा ः धु्रव विष्को/जुनु गौतम
4.आधुनिक गीतकार पुरुष
१. तिम्रै हु म ः केशव बैरागी माईलो
२. विछोड भएको मन ः नारद आचार्य सुदाम
३. पुर्वको वादल उड्यो ः रमेश दाहाल
४. पिएर नशा ः अर्जुन पौडेल
५ ए सानी ः शेखर कोईराला (चन्द्र)
5.आधुनिक गीतकार महिला
१. बबाल ः जानुका काङ्वाङ लिम्बु
२. मेरो मनको मन्दिर ः निलिमा श्रेष्ठ
३. आमा ः पुष्पा खनाल
४. झुठो रैछ ः पुनम मोथे
५. मैले बुझ्न सकेको भए ः राखी गौचन
6.आधुनिक संगीतकार
१. तिमिलाई मुटुभित्र ः राजकुमार बगर
२. क्या हो त कान्छी ः सागर अधिकारी (सरद)
३. बादल पारी ः जितेन वान्तवा राई
४. पुर्वको बादल उडेको ः भानु थापा
५. मन मेरो केवल ः सरोज कोईराला
7.आधुनिक गायक
१. मन मेरो केवल ः सरोज कोईराला
२. मनै हार्ने ः यम बराल
३. निष्ठुरीको मन ः कृष्ण राज भण्डारी
४. बवाल ः अर्जुन पौडेल
५. पिएर नशा ः रवि ओड
8.आधुनिक गायिका
१. मैले बुझ्न सकेको भए ः अनुपमा प्रधान
२. तिम्रो आँखा ः वानिका प्रधान
३. च्याङ्वाले ः सुमिना लो तामाङ
४. वादल पारी ः सुस्मिीता राई
५. यो जंघार नाघेर ः काब्य आचार्य
9.आधुनिक मोडल पुरुष
१. तिमि सामुः दिनेश शिवाकोटी
२ं मलाई सम्झी ः सनम कठायत
३. पियारी ः सुमन खतिवडा
४. च्याङ्वाले ः दोर्जे लामा
५. एक्लो उदास ः मोहन निरौला
10.आधुनिक मोडल महिला
१ं कोई भन्छन् मलाई ः शुसिला थापा
२. तिमिलाई मुटुभित्र ः समिक्षा पोख्रेल
३. सान्नानी ः सिम्रन दाहाल
४ं खल्ली बल्ली ः अप्सना थापा
५. मैले चोट खाँदा ः कमला दाहाल
11.आधुनिक नव प्रतिभा मोडल(महिला/पुरुष)
१. निष्ठुरी माया ः अनिशा कटुवाल
२. धड्कन ः सविना भट्ट
३. उनकै कुरा हुन्छ ः अभि सुनार
४. ए आमा तिमि छेउ ः निर्मल न्यौपाने
५. मेरो मनको मन्दिर ःमनिषा सापकोटा
६. तिम्रो आँखा ः पुष्कर ढुङ्गाना
७. मैले चोट खाँदा ः आश्मा अधिकारी
12.पप गीतकार
१. निरमाया निरमाया ः सुनिल संगम
२. पिरतीको ताल ः किरण के उप्रती
३. आमा ओ मेरी आमाः प्रतिमा गुरुङ
४. हिरो ः मानष राज
५. केवल कारैमा ः मदन प्रधान
13.पप संगीतकार
१. टालाटुली ः अर्जुन पोखरेल
२ं हातमा घडी ः राजराज सिवाकोटी
३. पिरतीको तालले ः टेकेन्द्र कार्की
४. आमा ओ आमाः जितेन वान्तवा राई
५. मिन विष्ट ः झ्याई झ्याई
14.पप गायन
१. पिरतीको ताल ः पष्कर सुनुुवार
२ं कान्छी ः सुशान कुईकेल
३. ए मेरी पुजा ः कौशल राज खड्का
४. हिरो ः मानष राज
५. पिरतीको ताल ः मेलिना राई
15.पप मोडल महिला
१. खल्ली बल्ली ः अप्सना थापा
२ं मेरो जवानी ः विनु शाक्य
३. कसो कसो ः कविता राय
४. टालाटुली बाटुली ः अञ्जली अधिकारी
५. सोध तिमि आफै संग ः दिपिका थापा
16.पप मोडल पुरुष
१. खल्ली बल्ली ः नविन श्रेष्ठ
२. क्या हो त कान्छी ः रमेश चन्द सोडारी
३. कसो कसो ः सोनाल तामाङ
४. लप्पन छप्पन ः दिलिप रायमाझी
५. डाली डालीमा ः राज तामाङ
17.पप गायन नव प्रतिभा
१. निरमाया निरमाया ः नरेन्द्र बल्लभ पन्त
२. टालाटुली बाटुली ः राजेन्द्र बुढाथोकी
३. मायाको मिटर ः लक्ष्मी निर्मल कोईराला
४. मेरो जवानी ः सरिता भारती
५. सोल्टीनी ः अपेक्षा गिरी
६. मनको कुरो ः विजय श्रेष्ठ
७ .खुल्लम खुल्ला ः अभिनास ठकुरी
18.पप निर्देशन
१. खल्ली बल्ली ः शिवन पोखरेल
२. मेरो जवानी ः डब्बु क्षेत्री
३. कसो कसो माया ः कुमार आचार्य
४. मेरो चुलबुल चुलबुल ः शुभाष प्रधान
५. टालाटुली बाटुली ः शान थापा
19.आधुनिक निर्देशन
१. तिम्रै हुँ म ः जनक सिं
२. एक्लो उदास ः हेम प्रभाष
३ं च्याङ्वाले ः अजय स्याङ्तान
४ं मन मेरो केवल ः देव नेपाल
५. सोल्टीनी ः दिपेन्द्र तिमिल्सिना
20.आधुनिक/पप छायाँकन
१. खल्ली बल्ली ः महेश महरा
२. हिरो ः ज्ञानेन्द्र शर्मा
३. सासै फेर्न गाह्रो ः रोहित विक्रम कार्की
४. तिमिलाई मुटुभित्र ः मुकेश हुमागाई
५. क्या हो त कान्छी ः उत्सव दाहाल
21.आधुनिक/पप सम्पादन
१. तिम्रो कसम ः विनोद बम
२. तिम्रो आँखा ः टेकेन्द्र शाह
३. निष्ठुरीको मन ः गिरी पी भुषाल
४. खल्ली बल्ली ः अधिनायकमान शेरचन
५ं केवल कारैमा ः विकाश ज्ञवाली
22.लोक दोहोरी गीतकार
१. जोगी ः कृष्णा आचार्य (रोशनी)
२. पानको पात ः हेमन्त रसाईली
३. ओई साईला ः प्रह्लाद सुवेदी
४. साह्रै मन अत्याउनी ः प्रदिप अधिकारी
५. भंगेरी चरी ः तेजश रेग्मी
23.लोक दोहोरी संगीतकार
१. रोधिकी साहुनी ः भिमसेन गौतम
२. पानको पातमा ः आर.के आशिष
३. ओई साईली ः यज्ञ वि.क
४. साह्रै मन अत्याउनी ः धु्रवराज धिताल
५. पिलपिली जुनकिरी ः वसन्त थापा
24.लोक दोहोरी गायक
१. लाउछ माया ः कुलेन्द्र विश्वकर्मा
२. भंगेरी चरी ः तेजश रेग्मी
३. चिसो मैना पुषको ः मोहन खड्का
४. ओई साईली ः यज्ञ विक
५. बर्खा २ ः जय देवकोटा
25.लोक दोहोरी गायिका
१. मर्ने दिन ः तुलसा ओली
२. रोधीको साहुनी ः सावित्री जोशी
३. यति कुरा ः देवी घर्ति
४. चिसो मैना पुषको ः तुलसी घर्ती
५. फुल उनेर माला ः जुना श्रीष मगर
26.लोकदोहोरी नव प्रतिभा गायन
१. नलाउ नजर ः शर्मिला कंडेल
२. मर्ने दिन ः नवराज गौतम
३. के रै छ माया ः सोनिया डि. सी
४. यति कुरा ः धर्म राज पोखरेल
५. जेल चलान ः विक्रम क्षेत्री
६ं दुरी ः ध्रुव जि.सी
७. वेली चमेली ः सुदिप कार्की
27.लोक दोहोरी मोडल महिला
१. मर्ने दिन ः संचिता शाही
२. रोधिको साहुनी ः शुसिला निरौला (विम्ली)
३. पानको पातमा ः दिपासा वि.सी
४. हांसेको मायालु ः रितु तामाङ
५. फुल उनेर माला ः रिना थापामगर
28.लोक दोहोरी मोडल पुरुष
१. भंगेरी चरी ः सतिश अधिकारी
२. नलाउ नजर ः हेरुका लामा
३. पानको पात ः रमेश थापा
४. पिलिपिलि जुनकिरी ः ओ.वी रायमाझी
५. फुल उनेर माला ः निर आले
29.लोक दोहोरी निर्देशन
१. मुखियाको नाती ः तारानाथ आचार्य
२. पानको पात ः शिव वि.क
३. साह्रै मन अत्याउनी ः दिपेन्द्र तिमिल्सिना
४. अनुसन्धान ः डि आर सुजन
५. तिमी मर्छेउ थाहा छ ः मदन खड्का
30.लोक दोहोरी सम्पादन
१. मुखियाको नाती ः सुवास अम्गाई
२. पानको पातः मिलन वि.क
३. घाईते मुटुः राजेश कुमार
४. फुलकै बोटमा ः विजय ठकुरी
५. तिमी मर्छेउ थाहा छ ः अनिल राना
31.लोक दोहोरी छायाँकार
१. तिमी मर्छेउ थाहा छः विरेन्द्र भट्ट
२. मुखियाको नाती ः गणेश सापकोटा
३. फुलकै वोटमा ः महेश महरा
४. मान्छे चिन्ने हो ः राम सिं भाट
५. मलाई देखेर ः प्रकाश खड्का
32.लोक दोहोरी मोडल नव प्रतिभा (महिला/पुरुष)
१. घाईते मुटु ः सजिना लामीछाने
२. ओई साईली ः बसन्ती ओली
३. टुक्रिएको मुटु ः टेक विष्ट
४. पराईको डोली ः सन्तोष पौडेल
५. सहभागी ः अनिता छिनाल
33.काँठे गीत
१. हास्ने खेल्ने ः शरण प्रशाद हँुमागाइ
२. पिरतीको ट्युसनः लक्ष्मी सिर्माली
३. मच्चाउनलाई धुन ः विक्रम गौतम
४. भाविको लेखान्त ः सन्तोष गिरी
५. बग्यो त्रिशुली ः विश्वास पराजुली
६. पानी खोलाको ः मिश्रा काफ्ले
७. पशुपतिनाथ ः अमृत भारती
34.काँठे भिडियो
१. मोही खाउँला बोट्कामा ः सुलेमान शंकर
२. रातो स्याउ ः संजिव ठकुरी
३. बारीको बनमारा ः राज तामाङ
४. मन परेरै होलानी ः प्रिति तामाङ
५. औठी हिराको ः लक्ष्मण भण्डारी
६. मच्चाउनलाई धुन ः टिका राम श्रेष्ठ
७. कुटु कुटु कान्छु ः महेश नेपाल
35.लिम्बु गीत
१. ख्वालीनु पालाम ः रिता फोम्बो ठुली
२. तक्सङ्थो नाडीन ः यादन शेर्मा
३ .आदुमेरो ः हस्त लिम्बाङ् लिम्बु
४. पलाम ः भनु नेम्बाङ
५. याराक्ती मेम्वी ः दिलिप जुरुम्बो
36.लिम्बु भिडियो
१. ख्वालीनु पालाम ः लोकेन सांवा लिम्बु
२. तक्सङ्थो नाडीन ः किशोर सुब्बा
३ .आदु मेरो ः दिनेश माङ्मु लिम्बु
४. पलाम ः सागर सुब्बा
५. पनुनमा तारेमेन ः युगल पोमो
37.सुनुवार गीत
१. दारसो लागीगो ः जिवन कुमार सुनुवार
२. नाम केङ्ना हार्स ः नुना सुनुवार
३. देव आकेरेस ः तंकराज सुनुवार
४. तामे चेम मरे ः पुष्कर सुनुवार
५. स्यादर गीत ः मदेश मुखिया सुनुवार
38.राई गीत
१. कम्वी ओङ् ः अर्जुन राई
२. कि बाँकी टुङ्टुङ ः निष्ठा राई
३. रेष्पो नाङ ः बुद्धिकिरण राई
४. रज्या कोलो ः पविधन राई
५. तोब्लोदी ब्वयाक्चो ः बाहिङ राई
39.भोजपुरी /मैथली
१. विलख विलखी कहे मधेश ः कल्पना पटारी
२. बन गैलु तु हमर जान ः नरहरी प्रेमी
३. ईजोरीयाको चान देखलाउ ः विरेन्द्र झा
४. पहनेलु नथुनिया हो ः वारिस खान
५ .जंगल के रानी ः झोठन मेहता
40.सतार ( सन्थाली) गीत
१. कुक्मु ः देवान टुडु
२. हपन विटि ः टुप्ला सोरेन
३. कलम ः राजन बास्के
41.सतार ( सन्थाली) भिडियो
१. कलम ः रञ्जित बेसारा
२. हपन विटि ः सानुका मुर्मु/देवान टुडु
३. कुक्मु ः फुल माया हास्दा/रमेश बेसरा
42.तामाङ सेलो
१. फनफनी घुमेको ः टिका बम्जन
२. भट्टिको मिठो ः आर.वि लामा
३. जाडो है मैना तोङ्वाले ः सञ्जिब वाईबा
४. हिउँद को महिना ः उषा पाख्रिन
५. गोरी गोरी २ ः रोशन फ्युवा तामाङ
43.मौलीक गीत
१. मोही खाउला बोट्कामा (काठे गीत) ः प्रकाश कटुवाल
२. निलकमल फुल्यो (सालैजो) ः कमल विरही थापा
३. यो वर्षामासको (पुर्वेली गीत) ः प्रेम खड्का
४. विचैमा सल्यान (मालै) ः कृष्ण रेउले
५. नजा सुवा दुर (डोटेली) ः चाँदनी मल्ल
44.डेउडा गीत
१. डोटीको बैकान ः चक्र बम
२. भुक्तोलीका राम ः शोभा थापा
३. जन्मथलो रोयाको छ ः कमल विरही थापा
४. मैना राम्री अछामकी ः हेम राज जोशी
५. जिन्सा पाईन्ट लाउदो ः निरुता खत्री
६. फुलबुट्टा ः चक्र बहादुर साउद
७. गण्मेश्वर भाग २ ः जयराज भट्ट /रेखा जोशी
45.डेउडा भिडियो
१. फुलबुट्टा ः भिम खड्का
२. डोटीको बैकान ः भिम थापा
३. भुक्तोलीका राम ः भिम थापा
४. तुँ गोरु लेल्लीकी ः शेर साउद
५. मैना राम्री अछामकी ः रुपा सिलाल
६. अछामका बजार ः हरिस विजलाजी
७. लाग्यो बर्खामास ः लाल थापा
46.तामाङ भाषा
१. चुमाया ः फुल कुमार बम्जन÷सुमिना लो
२. डगला लिला गङु्री ः बिहिन दोङ्
३. ल्होछार (शब्दकोष) ः कोष बम्जन तामाङ
४. नेमन ज्याबा ः प्रयाश दोङ÷जीतु लेप्चा
५. ल्होसार मेला ः सुरज तामाङ
47.तामाङ भाषा भिडियो
१. ल्होछार मेला ः हेरुका लामा
२. स्याउ स्याउ नानी ः अभि लामा
३. दार्सेला छामे ः अमिर दोङ
४. स्याउरो ग्याङ्ला च्याङ्बा ः गणेश जिम्बा
५. डगला लिला गङु्री ः अजय स्याङ्तान
48.नेपाल भाषा
१. लं पं वारे दाईचा ः रोजी डंगोल श्रेष्ठ
२. ह्यामी पहलं ः सरिता साही
३. लोक ह्वाम मिसा ः भेष महर्जन
४. वा दिल मैं ः सोनम महर्जन
५. स्वयम्भु धे के ः राजु कर्माचार्य
६. नुगःघाःया वासः राम भक्त महर्जन
७. नकतिनि हवःगु ः गंगा देवी महर्जन
49.नेपाल भाषा भिडियो
१. गन छु द्धन ः विनोद बज्राचार्य
२. नकतिनी होव.गु ः आराध्यलक्ष्मी खड्गी
३. मतिनाया स्वां ः सोनम पाख्रीन
४. तयु धया तुयु मखु ः तेजमणी बज्राचार्य
५. मुसगु अयला ः डा.गोपाल महर्जन
६. छ गन जि गनः पवन जोशी
७. छ दियला द ः रुपेन श्रेष्ठ
50.थारु गीत
१. रात के निद चुराईले ः खेम भगौरीय
२. भाटुडान्स करैलु ः फिरोज चौधरी
३. लाल लाल ओठ मे से ः होली राम चौधरी
४. छैली तोहर लेहेङ्गा ः सागर डगौरा
५. मारे लाग्यो दिल मे ः समिक्षा चौधरी
६. कोयल बोले कुहु कुहु ःसरगम चौधरी
७. कहे हम नै ः करन चौधरी
51.थारु भिडियो
१. कहे हम नै ः रतन जोशी
२. कोयल बोले कुहु कुुहु ः विर चौधरी
३. मारे लाग्यो दिल मे ः सुध राम धिताल
४. लाल लाल ओठ मे ः लक्ष्मण चौधरी
५. भाटु डान्स कर्लेउ ः मुन्ना लभ कुस्मी
६. रात मे निद चुराई लो ः अलिसा चौधरी
७. छैली तोहर लेहेङ्गा ः साहिल चौधरी