नेपाली चलचित्र अवार्डकै इतिहासमा डि. सिने.अवार्डको पहिलोपटक गौरवमय एघारौं आयोजना हुने भएको छ । नेपाली चलचित्र उद्योगको वृहत्तर हितमा अवार्ड आयोजना प्रारम्भ गरिएको र प्रविधिका माध्यमले चलचित्रको गुणस्तर वृद्धिका लागि सिर्जनाकर्मी, पौरखी हातहरुलाई प्रोत्साहन – सम्मान गर्ने गरिएको कुरा आयोजकले जानकारी गराएका छन् ।
आयोजकले एघारौं संस्करणको रुपमा आयोजना हुँदै गरेको ई. एन.आई. छायाछवि डि. सिने. अवार्ड – ०७६ को उत्कृष्ट सूची प्रकाशित गरेका छन् । यसपटकदेखि अवार्डमा उत्कृष्ट ५ को परम्परालाई तोड्दै आम अन्तर्राष्ट्रिय मान्यतामा आधारित रहेर हरेक विधामा उत्कृष्ट सातको सूची प्रकाशित गरिएको कुरा समेत आयोजकद्वारा जारी विज्ञप्तिमा जानकारी गराईएको छ ।
आयोजकका अनुसार ०७६ को अवार्ड आयोजनाका लागि २०७५ मा रिलिज भएका १०० चलचित्रमध्ये ४८ चलचित्र छानिएका थिए । रणवीर, बुलबुल, रोमियो एण्ड मुना जस्ता चलचित्रले भने विविध कारणवश सहभागिता जनाउन नपाएको कुरा बताईएको छ । यसैगरी कुशल अभिनेता, लेखक खगेन्द्र लामिछानेले अवार्डहरुमा सहभागिता नजनाउने भनेका कारण उनलाई सहभागी नगराएको कुरा समेत आयोजकले जानकारी गराएका छन् ।
एघारौं ई.एन.आई. छायाछवि डि. सिने. अवार्ड – ०७६ का लागि लेखक, निर्देशक तथा कलाकार मोहन निरौला, पत्रकार / निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती एवं नेपालकै पहिलो महिला छायाकार सवनम मुखिया निर्णायक रहेको जानकारी प्राप्त भएको छ । अवार्ड आगामी बैशाख २१ गते काठमाडौंमा सम्पन्न हुने कुरा थाहा भएको छ । सार्वजनिक भएका नोमिनिजहरु यसप्रकार छन् –
१. उत्कृष्ट पार्श्व सङ्गीत
शैलेश श्रेष्ठ प्रसाद
जैसन कुँवर, प्रवेश मल्लिक भोर
एलिस कार्की समर लभ
एलिश कार्की डमरुको डण्डिबियो
किरण तुलाधर, सन्दिप कार्की साली कसको भिनाको
२. उत्कृष्ट साउण्ड डिजाइन
उत्तम न्यौपाने प्रसाद
मुकेश शाह समर लभ
मुकेश शाह डमरुको डण्डिबियो
अमित श्रेष्ठ ए मेरो हजुर –३
मुकेश शाह यात्रा अ म्यूजिकल भ्लग
३. उत्कृष्ट गीतकार
राजेश श्रेष्ठ फूल होईन (रोज)
गणेश शाही लै लै (प्रसाद)
एक नारायण भण्डारी जिन्दगी नै (ए मेरो हजुर –३)
वसन्त सापकोटा आँखाको नानी (बोबी)
नरेश भट्टराई सुस्त यो धड्कन (ह्याप्पी डेज)
४. उत्कृष्ट गायिका
प्रविशा अधिकारी फूल होइन (रोज)
विद्या तिवारी गन्तव्य कहाँ डमरुको (डण्डिबियो)
सारिका घिमिरे हाँस्दा हाँस्दै (चीं मुसी चीं)
विन्दु परियार पहिलो नम्बरमा (छक्का पञ्जा –३)
मेलिना राई डुलि डुलि (यात्रा अ म्यूजिकल भ्लग)
५. उत्कृष्ट गायक
केतन क्षेत्री लै लै (प्रसाद)
प्रताप दास फूल होइन (रोज)
रिकेश गुरुङ गन्तब्य कहाँ (डम्बरुको डण्डिबियो)
सुगम पोखरेल रहर छ सँगै (क्याप्टेन)
डेविड शंकर पहिलो नम्बरमा (छक्का पञ्जा –३)
६. उत्कृष्ट चलचित्र लोक सङ्गीत सङ्गीतकार
दीपक शर्मा पहिलो नम्बरमा (छक्का पञ्जा –३)
राजनराज शिवाकोटी चेप्टे चेप्टे (ह्याप्पी डेज)
प्रसाद श्रेष्ठ ढल ढल (साली कस्को भेनाको)
सुभाष भुषाल वनकी चरी (प्रसाद)
राजनराज शिवाकोटी कम्पनी माला (चङ्गा)
राजनराज शिवाकोटी गोजीमा दाम (चङ्गा चेट)
७. उत्कृष्ट सङ्गीतकार
एलिस कार्की फूल होइन माया रोज
आशिष अविरल जिन्दगी नै भन्दिन (ए मेरो हजुर –३)
सरोज पोखरेल तिम्रो स्वरमा (अनुराग)
अर्जुन पोखरेल रहर छ सँगै (क्याप्टेन)
कोवीद बज्र, प्रतिक पौडेल डुली डुली (यात्रा अ म्यूजिकल भ्लग)
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
कविराज गहतराज चेप्टे चेप्टे (ह्याप्पी डेज)
कविराज गहतराज पहिलो नम्बरमा (छक्का पञ्जा –३)
कविराज गहतराज माला (चङ्गा)
वसन्त श्रेष्ठ सनम माया (भैरे)
वसन्त श्रेष्ठ उम्लियो भने (जय भोले)
९. उत्कृष्ट नृत्य निर्देशक
राहुल शाह चिड डे (ए मेरो हजुर–३)
कविराज गहतराज तिम्रो लागि (राम काहानी)
विक्रम लामा, एन्जिला खत्री उडायो हावाले (इन्टु मिन्टु लण्डनमा)
कविराज गहतराज फूल होइन (रोज)
कविराज गहतराज रहर छ सँगै (क्याप्टेन)
१०. उत्कृष्ट द्वन्द्व निर्देशक
श्री श्रेष्ठ विरङ्गना
चन्द्र पन्त ब्ल्याक
हिमाल के.सी. गुनगुन
हिमाल के.सी. यात्रा अ म्यूजिकल भ्लग
सूर्य थोकर भैरे
११. उत्कृष्ट बालकलाकार
लकी भण्डारी चङ्गा
एञ्जल राई हैरान
सेड्रिना शर्मा नाई नभन्नु ल –५
अनुभव रेग्मी नाई नभन्नु ल –५
अनुभव रेग्मी भैरे
१२. उत्कृष्ट हास्य कलाकार
केदार घिमिरे राम काहानी
रेयर राई यात्रा अ म्यूजिकल भ्लग
भिम घलान साली कसको भेनाको
केदार घिमिरे छक्का पञ्जा –३
रक्षा गौतम ए मेरो हजुर –३
१३. उत्कृष्ट खलपात्र
रमेश बुढाथोकी लभ स्टेशन
निश्चल बस्नेत प्रसाद
नवीन श्रेष्ठ गुनगुन
घिरेन शाक्य यात्रा अ म्यूजिकल भ्लग
माओत्से गुरुङ चङ्गा चेट
१४. उत्कृष्ट कथा
सुशील पौड्याल प्रसाद
दीपेन्द्र लामा गोपी
सम्राट शाक्य यात्रा अ म्यूजिकल भ्लग
दिपकराज गिरी छक्का पञ्जा –३
सामिप्यराज तिमिल्सिना क्याप्टेन
१५. उत्कृष्ट पटकथा
यात्रा अ म्यूजिकल भ्लग सम्राट शाक्य
ए मेरो हजुर –३ छेतेन गुरुङ, बाबुराम दाहाल,
सुमन पौडेल, प्रतिक पौडेल
छक्का पञ्जा –३ दिपकराज गिरी
प्रसाद सुशील पौडेल
क्याप्टेन दिवाकर भट्टराई
१६. उत्कृष्ट संवाद
रामबाबु गुरुङ साईली
सुशील पौड्याल प्रसाद
सुरेश न्यौपाने, प्रतिक पौडेल यात्रा अ म्यूजिकल भ्लग
दिपकराज गिरी,
जितु नेपाल, केदार घिमिरे,
यमन श्रेष्ठ छक्का पञ्जा –३
दिवाकर भट्टराई क्याप्टेन
१७. नव नायिका
निरीषा बस्नेत जानि नजानी
रेवती क्षेत्री समर लभ
सुहाना थापा ए मेरो हजुर –३
मालिका महत यात्रा अ म्यूजिकल भ्लग
उपासना सिंह ठकुरी क्याप्टेन
१८. उत्कृष्ट नव नायक
घिरज मगर इन्टु मिन्टु लण्डनमा
आशिष पिया समर लभ
उमेश थापा बोबी
समुन्द्र पण्डित अनुराग
विकी जोशी ह्याप्पी डेज
१९. उत्कृष्ट नव निर्देशक
वसन्त अधिकारी जानी नजानी
रेनेशा बान्तवा राई इन्टु मिन्टु लण्डनमा
छेतेन गुरुङ डमरुको डण्डिबियो
सम्राट शाक्य यात्रा अ म्यूजिकल भ्लग
२०. उत्कृष्ट चरित्र अभिनेत्री
सिरु विष्ट लभ स्टेशन
प्रिया रिजाल विरङ्गना
कविता आले साली कसको भेनाको
लक्ष्मी गिरी छक्का पञ्जा –३
प्रियंका कार्की नाई नभन्नु ल –५
२१. उत्कृष्ट चरित्र अभिनेता
विजय लामा बोबी
पुकार भट्टराई गुन गुन
राम नारायण ठाकुर भोर
अनुप बराल डमरुको डण्डिबियो
जयनन्द लामा जय भोले
राजाराम पौडेल बाँध मायाले
सरोज खनाल क्याप्टेन
२२. उत्कृष्ट सह – अभिनेत्री
नम्रता सापकोटा समर लभ
लक्ष्मी बर्देवा डमरुको डण्डिबियो
जान्वी बस्नेत यात्रा अ म्यूजिकल भ्लग
सुष्मा कार्की साली कसको भिनाको
वर्षा शिवाकोटी भैरे
२३. उत्कृष्ट सह – अभिनेता
दयाहाङ राई साइँली
सौगात मल्ल जय भोले
विक्रान्त बस्नेत भैरे
सलोन बस्नेत यात्रा अ म्यूजिकल भ्लग
सलोन बस्नेत ए मेरो हजुर –३
२४. उत्कृष्ट छायाकार
आलोक शुक्ला लभ स्टेशन
सञ्जय लामा समर लभ
सञ्जय लामा, सुदिप बराल,
शम्भु मोक्तान ए मेरो हजुर –३
सञ्जय लामा यात्रा अ म्यूजिकल भ्लग
पुरुषोत्तम प्रधान छक्का पञ्जा –३
२५. उत्कृष्ट सम्पादक
अर्जुन जि.सी. समर लभ
दीर्घ खड्का ए मेरो हजुर –३
बनिष शाह यात्रा अ म्यूजिकल भ्लग
विपिन मल्ल छक्का पञ्जा –३
अर्जुन जि.सी नाई नभन्नु ल –३
२६. उत्कृष्ट अभिनेत्री
मेनुका प्रधान साइँली
जसिता गुरुङ लभ स्टेशन
नम्रता श्रेष्ठ प्रसाद
पूजा शर्मा राम कहानी
साम्राज्ञी राज्य लक्ष्मी शाह कायरा
स्वस्तीमा खड्का जय भोले
दिपिका प्रसाई छक्का पञ्जा –३
२७. उत्कृष्ट अभिनेता
प्रदिप खड्का लभ स्टेशन
विपिन कार्की प्रसाद
अनमोल केसी ए मेरो हजुर –३
सलिनमान बानिया यात्रा अ म्यूजिकल भ्लग
आर्यन सिग्देल कायरा
आकाश श्रेष्ठ राम कहानी
अनमोल केसी क्याप्टेन
२८. उत्कृष्ट निर्देशक
भरना थापा ए मेरो हजुर –३
उज्ज्वल घिमिरे लभ स्टेशन
दिनेश राउत प्रसाद
रामबाबु गुरुङ साइँली
दिपाश्री निरौला छक्का पञ्जा –३
२९. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्ट
यात्रा अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिका
देवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शन
छक्का पञ्जा –३ आमा सरस्वती मुभिज्
नाई नभन्नु ल –५ वान टाइम सिनेमा
जय भोले एए ग्रुप अफ कम्पनी
३०. उत्कृष्ट चलचित्र
ए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्ट
डमरुको डण्डिबियो समृद्धि इन्टरटेनमेन्ट
यात्रा अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिका
देवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शन
छक्का पञ्ज –३ आमा सरस्वती मुभिज
प्रसाद सुभाष थापा प्रोडक्शन