महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको ट्याक्स’ को भिडियो युट्युबबाट सार्वजनिक भएको छ । गीतको शब्द तथा सङ्गीत पनि सुदिप जोशीकै हो । मायाप्रीतिका कुरालाई समेटेर तयार पारिएको यो गीतको भिडियो जेम्स जोशीको कोरियोग्राफी र उषा पराजुलीको सम्पादनमा निर्माण भएको हो । डान्सिङ शैलीको यस भिडियोमा विष्णु पौडेल, राहुल परियार, लाक्पा डेन्दी शेर्पा, चाँदनी मल्ल, नूर पन्त र आस्था थापाको अभिनय रहेको छ । भिडियोको निर्माण तथा बजार व्यवस्थापन सनमुन मोसन पिक्चर ग्रुपले गरेको हो ।
डान्सिङ शैलीमा ‘जवानीको ट्याक्स’
December 6, 2018
400 Views
1 Min Read
सम्बन्धित खबरहरु
‘कल कल मुया’मा जीवन र नम्रता
May 6, 2024
गरिबी र बेरोजगारीले निम्त्याएको वियोग ‘गन्तव्य खोज्दै’
April 26, 2024
सत्मार्गको सन्देश छर्दै गीतकार डा. भोला रिजाल
April 25, 2024
राजकुमार बगरको शव्द/सङ्गीतमा ‘दर्पण छायाले’
April 22, 2024
बालगीत ‘फूल जस्तै हामी नानी’ को भिडिओ सार्वजनिक
April 20, 2024
एकतर्फी प्रेम र अधुरो कथाको बेजोड प्रस्तुति
April 16, 2024
अमेरिकामा पनि सङ्गीतकर्ममै रमाएका केशव
April 16, 2024
पति-पत्नी बीचको असिम प्रेम ‘चोखो माया’
April 13, 2024