— गीता अधिकारी
गीतकार तथा सङ्गीतकार हरि मञ्जुश्रीको रचनामा अर्को गान साङ्गीतिक बजारमा आएको छ । उक्त गीतको म्युजिक, एरेन्ज र रेकर्डिङ भुवन तामाङको रहेको छ ।
गीतको बोल ‘आँसुका थोपाहरूको सँगालो’ रहेको छ । उक्त गीतलाई बी क्रिएसन इन्टरनेसनलले आफ्नो यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।













