सदाम र श्रृष्टिको ‘काजू किसमिश’

-सानु श्रेष्ठ 

भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका गोलु डी र श्रृष्टिको स्वरमा ‘काजू किसमिश.’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द, सांज देवा, संगीत नाजिश, संगीत संयोजन गोलु डीको रहेको छ । सप्तरंगी फिल्मको ब्यानरका लागि एम.डी. हुसेन मिर्नाता रहेको रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र संगम शर्माको अभिनय रहेको छ । भिडियोमा कोरियोग्राफर सुरेश पाण्डे, छायाँकार महाफुज अन्सारी, सम्पादक सुवास देवकोटा, निर्देशन रमेश बोगटीको रहेको छ ।