नवौं ‘छायाँछवि तीज म्यूजिक अवार्ड २०७९’ को मनोनयन सार्वजनिक


नवौं छायाँछबि तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै नवौैं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ को आयोजना गर्न लागिएको हो 

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा कारोना प्रभाव परेपनियो पटक भने केहीउत्साहजनक देखीएको छ । हामीले तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको नवौैं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । बदलिदो समय र लगानीको प्रतिफलनदेख्दा नदेख्दै पनि जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड तीजका अवसरमा यहि भाद्र १० गते राजधानीमा आयोजना गर्नेछौं ।
शान्तिप्रिय
अध्यक्ष

छायाँछबि तीज म्युजिक अवार्ड – ०७९

१ उत्कृष्ट तीज गीत ध्वनी मुद्रण
१. दीप घतानी : सिउँदोमा सिन्दुर
२. एच.वी.एन. किस्मत: नाई बाबा नाई
३. सन्तोष पौडेल : लै लै तिजै आयो
४. कुमार राना: झम्म झम्म साईली
५. राजकुमार बगर: छोरी

२ उत्कृष्ट तीज गीत एरेञ्जर
१. रमेश सेञ्चुरी: लै लै तीजै आयो
२. कमल सौराग: छोरी
३. विशाल निरौला: सिउँदोमा सिन्दुर
४. सुनिल परियार: नाइ बाबा नाई
५. सुदिप सागर: माइतीको आगन

३. उत्कृष्ट मौलीक तीज गीत एरेञ्जर
१. नरेन्द्र वियोगी: खर्च माग्दीन
२. दिनेश लामा: रेशमी सारी
३ं विपिन आचार्य: बाबाले सारेको
४. राकेश सोनी: छुनुमुनु गर्दै
५. राजु कार्की: रातो साडी लाउनी हो

४. उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. समुन्द्र बाग्ले: झम्म झम्म साइली
२. प्रेम रसाइली: झम्म झम्म साइली
३. प्रकाश कडेल: कलशमा पानी
४. नारायण खत्री: माइतीको आगनी
५. रञ्जित परियार: औधी राम्रो छौ


५.. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
१. मनिष पन्थ: माइतिको आगनी
२. विरेन्द्र भाट विपिन: हिउँचुली हेरी हेरी
३. गुरु पाठक: हरियो डलर
४. विनोद बम: नाचि देउ पातली
५. नीराजन केसी: झम्म झम्म साइली


६. उत्कृष्ट तीज गीत सम्पादक
१. विकाश दाहाल: खर्च माग्दीन
२. सुरेश राउत: सिउँदोमा सिन्दुर
३. विष्णु शर्मा: छम्मछम्म नाचौं
४. प्रकाश धमला: नाई बाबा नाई
५. बज्र ङ्यासुर: छुनुमुनु गर्दै


७. उत्कृष्ट तीज गीत छायांकार
१. इशक जवेगु: सिउँदोमा सिन्दुर
२. दीनेश पराजुली: हात काट्यो चोयाले
३. मानिस पन्थ: माइतीको आगनी
४. अजय रेग्मी: झम्म झम्म साइली
५. प्रवेश पोखरेल: छोरी

८. उत्कृष्ट मौलीक तीज गीत छायांकार
१. उत्सब दाहाल: खर्च माग्दीन
२. अजय रेग्मी: लै लै तीजै आयो
३. बज्र ङ्यासुर: छुनुमुनु गर्दै
४. राजेश घिमिरे: नाई बाबा नाई
५. मनिस पन्थ: नाच्छु मजैले

९. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. नीम बाबु तामाङ: सिउँदोमा सिन्दुर
२. शुशीला थापा: लै लै तीजै आयो
३. लोकेन्द्र शाह: माइतीको आगनी
४. सुमन सागर जंग के.सी.: तीज आयो भन्दा
५. रोशन बुढाथोकी: छम्म छम्म नाचौं

१०. उत्कृष्ट मौलीक तीज गीत नृत्य निर्देशक
१. सुमन सागर जंग के.सी: बारुली कम्मर
२. हेरुका लामा: छुनुमुनु गर्दै
३. लोकेन्द्र शाह: नाच्छु मजैले
४. देवेन्द्र पाण्डे: खर्च माग्दीन
५. स्मृती तिमिल्सीना: नाई बाबा नाई


११. उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१. सुरेन्द्र वसेल: हात काट्यो चोयाले
२. गुरु पाठक: हरियो डलर
३. क्रान्ति के.सी.: झम्म झम्म साइली
४. सुमन सागर जंग केसी: तीज आयो भन्दा
५. मनिष पन्थ: माइतीको आगनी

१२. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१. सुमन दाहाल: रातो सारी लाउनी हो
२. नारायण रिवाल: छम्म छम्म नाचौं
३. मनिष पन्थ: नाच्छु मजैले
४. सुमन सागर जंग केसी: छोरी
५. मनिष पन्थ: फूल झै फूलेर

१३. उत्कृष्ट मौलीक तीज गीत भिडियो निर्देशक
१. देवेन्द्र पाण्डे: खर्च माग्दीन
२. स्मृति तिमिल्सिना: नाई बाबा नाई
३. हेरुका लामा: छुनुमुनु गर्दै
४. शुशीला थापा: लै लै तीजै आयो
५. सुमन सागर जंग के.सी.: बारुली कम्मर

१४. उत्कृष्ट तीज गीत मोडल
१. वीना राउत: खर्च माग्दीन
२. ज्योती खड्का: बारुली कम्मर
३. दीपाशा वि.सी.: कलशमा पानी
४. उषा खनाल: दर्पण छायाले
५. बविता धिताल÷अभिषेष गौतम: फूल झै झूले

१५. उत्कृष्ट मौलीक तीज गीत मोडल
१. शुशिला थापा:लै लै तीजै आयो
२. प्रिति आले: नाई बाबा नाई
३. दीपाशा वि.सी.: तल तल
४. लक्ष्मी जोशो: यो रमाइलो तीजमा
५. अञ्जली अधकारी: नाच्छु मजैले


१६. उत्कृष्ट तीज गीत दोहोरी शब्द
१. नेत्र अर्याल: बादलु लाएर
२. हुम गैरे: माइती चेली
३. सुमन कार्की: रातो साडी लाउनी हो
४. विष्णु डुम्रे: हरियो डलर
५. हेमनाथ खरेल: हिउँचुली हेरी हेरी

१७. उत्कृष्ट तीज गीत शब्द
१. सुनिता बस्नेत थापा: खर्च माग्दिन
२. मुक्त उदास: फूल झै फूलेर
३. सिन्धु जलेशा: लै लै तीजै आयो
४. तेज प्रसाद पाण्डे: नाच्छु मजैले
५. नेत्र अर्याल: झम्म झम्म साइली

१८. उत्कृष्ट तीज मौलिक गीत शब्द
१. प्रवल विष्ट: माइती देशको सम्झना
२. विजय खड्का गगन: अडिएन हत्केलामा
३. शुष्मा देवकोटा: सिउँदोमा सिन्दुर
४. भरत बम्जन: छम्म छम्म
५. शिव हमाल: नाइ बाबा नाई


१९. उत्कृष्ट सन्देश मुलक तीज गीत शब्द
१. राजकुमार बगर: छोरी
२. दीपक भण्डारी: नाच्छु मजैले
३. तीर्थराज आचार्य: बाबाले सारेको
४. के.एल. पिडित: ए दीदी बहिनी
५. कौशीला खनाल: जेठानी देउरानी

२०. उत्कृष्ट तीज दोहोरी गीत गायक
१. राजु परियार: बादलु लाएर
२. धिरज खत्री: माइती चेली
३. कृष्ण रसाल: आफ्नो त माइती टाढा बरी लै
४. रञ्जीत परियार: औधी राम्री छौं
५. सन्दीप न्यौपाने÷दीपक भण्डारी: माइतिको आगनी


२१. उत्कृष्ट तीज गीत नव–गायिका
१. अञ्जु श्रेष्ठ: सिउदोमा सिन्धुर
२. रञ्जु नेपाल: माइती चेली
३. शोभा कार्की: दर्पण हेर बाटुली

२२. उत्कृष्ट तीज युगल गीत
१. सकुना श्रेष्ठ र मञ्जु उपासना: तीजको लहर
२. लक्ष्मी पुरी प्रधान र अस्मीता श्रेष्ठ: छम्म छम्म
३. सारिका घिमिरे र शान्तिश्री परियार: छम्म छम्म नाचौं
४. अनुश्का पाठक र मेनुका पौडेल: जेठानी देउरानी
५. रीता बुढाथोकी र अम्विका भण्डारी: तल तल

२३. उत्कृष्ट तीज दोहोरी गीत लय
१. महेन्द्र भण्डारी: बादलु लाएर
२. धिरज खत्री: माइती चेली
३. रञ्जीत परियार: औधि राम्री छौं
४. विष्णु डुम्रे: हरियो डलर
५. कमल वि.सी.: झ्याम्म झ्याम्म साइली

२४. उत्कृष्ट तीज गीत लय
१. दिप घतानी: सिउँदोमा सिन्दुर
२. सन्तोष श्रेष्ठ: रातो सारी लाउने हो
३. राजकुमार बगर: छोरी
४. गोविन्द मधुर आचार्य: नाचौं छम छम
५. राकेश सोनी: छुनुमुनु गर्दै

२५. उत्कृष्ट मौलीक तीज गीत लय
१. सन्तोष श्रेष्ठ: माइती देशको सम्झना
२. राजकुमार बगर: अडिएन हत्केलामा
३. विपिन आचार्य: बाबाले सारेको
४. दीपक शर्मा: खर्च माग्दीन
५. सिन्धु जलेशा: लै लै तीजै आयो


२६. उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. प्रतिक्षा वाग्ले: झम झम साइली
२. सिर्जना के.सी.: आफ्नो त माइती
३. मिना बुढाथोकी: हरियो डलर
४. सुनिता बुढाथोकी: माइतिको आगनी
५. शोभा जि.सी.: नाचिदेउ पातली

२७. उत्कृष्ट तीज दोहोरी मौलिक गीत
१. शोभा त्रिपाठी: बादलु लाएर
२. सहिमा श्रेष्ठ: यानी मै
३. टीका पुन: कर्मले घुमायो
४. रानी शाक्य: खर्च माग्दीन
५. देवीका के.सी.: नाई बाबा नाई

२८. उत्कृष्ट तीज गीत गायिका
१. अञ्जु श्रेष्ठ: सिउँदोमा सिन्दुर
२. रानी शाक्य: खर्च माग्दीन
३. सुजाता के.सी.: टोलै थर्काउने
४. विन्दु विसी.: छुनुमुनु गर्दै
५. रेखा शाह: छम छम पातली


२९. उत्कृष्ट मौलिक तीजगीत गायिका
१. अञ्जु गौतम: बारुली कम्मर
२. देवीका के.सी.: नाइ बा बा नाई
३. सिन्धु जलेशा: लै लै तीजै आयो
४. गंगा गौतम आचार्य: छोरी
५. कोपीला गौतम: नाचौं छम्छम्

३०. उत्कृष्ट मौलिक तीज गीत
१. माइतीको सम्झना: शारदा घिताल
२. अडिएन हत्केलामा: शान्तीश्री परियार
३. यो रमाइलो तीज: सुनिता दुलाल
४. कर्मले घुमायो: टीका पुन
५. बाबाले सारेको: माण्डवी त्रिपाठी