गायक इ. रोशन मञ्जुश्री अधिकारी र गायिका अम्बिका थापा खड्काले आफूले गाएको राष्ट्रभक्ति गान संयुक्त रूपमा आज सार्वजनिक गर्नुभयो । हरि मञ्जुश्रीको शब्द र सङ्गीत रहेको उक्त गानको बोल ‘म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्’ रहेको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा शब्दयात्रा प्रकाशनमा आयोजित कार्यक्रममा उक्त गानलाई सार्वजनिक गरिएको हो । गानको शब्द, सङ्गीत र स्वरका बारेमा गीतिभास्कर मच्छेश्वर सापकोटाले टिप्पणी गर्नुभएको थियो ।
राष्ट्रभक्ति गान सार्वजनिक
December 7, 2024
December 7, 2024
सम्बन्धित खबरहरु
छाडिजाने प्रेमिकाको यादमा रावल जनक
January 19, 2025
छाडिजाने मायालुको यादमा सन्तोष दुमी
January 3, 2025
वास्तविक जीवन कथामा आधारित गीत ‘छाती चर्किन्छ’ को भिडिओ सार्वजनिक
December 27, 2024
भुवन र उषाको अभिनयमा ‘कुन देवको सृष्टि हौ’
December 25, 2024
विपिन र शिलाको स्वरमा प्रेमगीत सार्वजनिक
December 23, 2024
आफ्नै मनोविज्ञानमा लेखिएको गीतको भिडिओमा सम्राट
December 23, 2024
प्रेम वि^योगको पी^डामा गायिका मोनिका राई
December 23, 2024
सन्देशमूलक प्रेम गीतमा रामचन्द्र र अनु
December 16, 2024
गीतकार गीता खत्रीको आफ्नै स्वरमा ‘भरोसा छैन जीवनको’
December 11, 2024
शिव परियारको स्वरमा ‘तिमीलाई अझै धर्म लाग्छ’
December 7, 2024
छाडिजानेको यादमा गीतकार सुवेदी
December 7, 2024