‘AMIN राष्ट्रिय म्युजिक अवार्ड’ का उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण l

-तुलसी गिरी ‘भावुक’

सङ्गीत व्यावसायीहरुको छाता सङ्गठन नेपाल सङ्गीत उद्योग सङ्घको आयोजनामा सम्पन्न हुन गईरहेको दोस्रो  AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९ को मनोनयन सार्वजनिक तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अवार्ड आयोजक संस्थाका अध्यक्ष सूर्य बहादुर मगरको अध्यक्षता एवं उद्योग बाणिज्य महासङ्घ बस्तुगत परिषदका पूर्व उपाध्यक्ष उमेशलाल प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समारोहमा गीत-सङ्गीत क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ-संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु, सङ्गीत तथा अन्य क्षेत्रसँग सम्बन्धित विशिष्ट ब्यक्तिहरु, समाजसेवी र पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आयोजक संस्था एवं अवार्ड आयोजक समितिका अध्यक्ष सूर्य बहादुर मगरले अवार्डको औचित्यबारे प्रकाश पार्दै अतिथिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा अवार्डको मनोनयनमा पर्न सफल गीत-सङ्गीतसँग सम्बन्धित ३० विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अवार्डको टाईटल गीत निर्माण गर्ने टिम र नयाँ आजीवन सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

उत्कृष्ट पाँचका विधा र नामावली:
१. सर्वोत्कृष्ट शब्द रचना (नवप्रतिभा) आधुनिक
क. पूजा ठकुरी – ओ झेली माया
ख. डा. बिष्णुमुर्ति भट्टराई –  बिर्सनु कसरी
ग. रामचन्द लामगादे – म  के गरुँ
घ. रमेश शर्मा – जिन्दगी नै धरापमा पारदिन्छु
ङ बिक्रम बाबु विश्वकर्मा – बरु मार एक्लै नपार

२. सर्वोत्कृष्ट गायक (आधुनिक)
क. सुरज पण्डित – रेलको बाटो २
ख. यस कुमार – गल्ली
ग. हिमाल सागर – ए हो र माया
घ. दीपक लिम्बू –   नढाँट न हौ
ङ. शंकर थापा स्माईल – एउटा कुरा

३. सर्वोत्कृष्ट गायिका (आधुनिक)
क. पेमा शेर्पा राई – फूल झैं कोमल
ख. उमा राई – जीवनसाथी
ग. बबिता मनान्धर – बिहानीको मिर्मिरे उज्यालोमा
घ. बबिता मनान्धर – आत्मामा
ङ. बबिता मनान्धर – देउराली भाके

४. सर्वोत्कृष्ट गायक नवप्रतिभा (आधुनिक)
क. राजा राजेन्द्र पोख्रेल – आमा
ख. बिजय परियार – बरु मार एक्लै नपार
ग. गोबिन्द चेम्जोङ लिम्बू – झ्यालको पर्दा
घ. सुप्रिम मल्ल – रेलको बाटो
ङ. पदम राई – के गुलिया छ सखर चिनी

५.  सर्वोत्कृष्ट शब्दरचना (आधुनिक)
क. डि.पी.खनाल – छैन है गुनासो
ख. डम्बर नेपाली – नढाँट न हौ
ग. बिमल अधिकारी – ए हो र माया
घ. राजेश एकल – हाँस्नु पर्छ जिन्दगीमा
ङ. राजा राजेन्द्र पोख्रेल – आमा

६. सर्वोत्कृष्ट मोडल पुरुष (आधुनिक)
क. समिप निरौला – चाहिँदैन तिम्रो माया
ख. अनुप बोहरा – तिम्रो मेरो प्रित
ग. प्रेम कुमार भारती – बाचा कबुल
घ. नारायण ढकाल – म त माया  
ङ. बिमल अधिकारी – ए हो र माया

७. सर्वोत्कृष्ट मोडल पुरुष (नवप्रतिभा) आधुनिक
क. आर.के. परियार – धोका
ख. दीपक विडारी – दर्पण छायामा
ग. अनमोल प्रकाश – तिम्लाई ए माया
घ. सरोज कुँवर – टाढा धेरै टाढा
ङ. सुमन राना – तिमी राजा म रानी

८. सर्वोत्कृष्ट भिडिओ निर्देशक (आधुनिक)
क. केशबराज भट्ट – तिमीसँग नजर जुधाई
ख. कृष्णदेव रुपाखेती –  याद किन यस्तो आउँछ
ग. अशोक बि.के. –  तिमी छौ र पो
घ. राहुल बराइली –  दर्पण छायामा
ङ. गम बहादुर न्यौपाने – भत्कियो पिरतीको घर

९. सर्वोत्कृष्ट मोडेल (नवप्रतिभा) आधुनिक
क. नमूना दाहाल – मुटुमा बोकी
ख. निशा के.सी. – बाक्समा सडेर   
ग. सपना क्षत्री –   टाढा धेरै टाढा
घ. सिर्जना कार्की – तिम्रो मेरो प्रित
ङ. आस्था बिश्वकर्मा – साँच्चै भन्छौ

१०. सर्वोत्कृष्ट सङ्गीत (आधुनिक)
क. राजा राजेन्द्र – आमा
ख. भक्त लुङ्गेली – पलाँस फुलेछ
ग. बबिता मानन्धर – आफ्नो सासको त छैन भर
घ. शंकर थापा स्माइल – एउटा कुरा
ङ. डम्बर नेपाली –  नढाँट न हौ

११. सर्वोत्कृष्ट सङ्गीत (पप)
क. मन थुलुङ – हिजोसम्म अन्जान थियौं  
ख. सङ्केत अगस्थी – साइँलीको सम्झना
ग. शंकर थापा स्माइल – तिमी मेरो जीवनमा
घ. शंकर थापा स्माइल – माया प्रेम
ङ. मानसराज – लै लै राजकुमारी

१२. सर्वोत्कृष्ट लोकदोहोरी गीत (दशक)
क. बिमला आठ पहारिया राई – मङ्सिर महिना
ख. जीवन पन्त – चाइनेजा
ग. रेशम सापकोटा – ड्रराईभर दाइ मन पर्यो मलाई
घ. खर्क बहादुर बुढा – सोल्टीको रातो पछ्यौरी
ङ. जीत सागर रावत – मैयालाई बोलाउँदै

 
१३. सर्वोत्कृष्ट गीत (दशक)
क. लिना राई – पहिलो भरेको हेराईमा
ख. मानस राज – भाईरल भैदियो
ग. प्रगति हिङमाङ – छिनमै हाँस्नु
घ. भगवती रोक्का (भूमिका) – नरोए आमा म पराई
ङ. डी. आर. – पागलै भन जे सुकै भन

१४. सर्वोत्कृष्ट सङ्गीत (दशक)
क. तेज प्रसाद पाण्डे – थाहा पाएँ दोबाटोमा
ख. निरज कुमार सुनार – झरनाको चिसो पानी
ग. हरि गोपाल प्रधान – सगरमाथा यहीं बुद्ध यहाँ जन्मे
घ. हरि दाहाल – नजरको तिम्रो मौन ईशारा
ङ. हरि दाहाल – के दिनमा भेटें

१५. सर्वोत्कृष्ट गायक (दशक)
क. चित्र आठपहरिया – मङ्सिरै महिना
ख. यस कुमार – तिमीलाई कुनै पल
ग. यस कुमार – पानी चल्दैन
घ. दिपेन्द्र राई – बाँसुरीको धुन तिमी
ङ. रक्षक राई – हातैमा लाउने सुनको बाला

 
१६. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
क. हरि गोपाल प्रधान – पहाड हामी पहरा बासी
ख. प्रकाश सुवेदी – असारै लाग्यो दर्कियो पानी
ग. धनु ज्ञाङमी – देश निर्माणका सङ्कल्प
घ. जीवन पन्त – जय जय देश, जय जय नेपाल
ङ. चिन्तामणि सिवाकोटी – हिमालबाट हिउँ पग्ली

१७. सर्वोत्कृष्ट शब्द (लोकगीत)
क. प्रभा बर्तौला – छुट्नलाई पो रैछ क्यारे
ख. प्रभा बर्तौला – एउटा कथा
ग. जे.बि. वली – यूरोपको कथा
घ. दिलिप रेग्मी – फाँसी
ङ. चेतन गोतामे –  मेरी आमा

१८. सर्वोत्कृष्ट गायक (लोकगीत)
क. कृष्ण केसी – सम्झिने मन
ख. थानेश्वर गौतम – छुट्नलाई पो रैछ क्यारे
ग. रामचन्द्र चन्द – भिरमा रुँदैछु
घ. बिनोद दनुवार – कहिले गर्छौ बिहे
ङ जय देबकोटा – डाँडै बसी

१९. सर्वोत्कृष्ट गायक (काँठे)
क. सरोज लामिछाने – हे मेरो सानु
ख. सरोज लामिछाने – मुसौरी
ग. राम कुमार नेपाली – मेलो बाबा
घ. प्रकाश कटुवाल – घरमाथि वन
ङ. प्रकाश कटुवाल – स्याउ जस्तो गाला

२०. सर्वोत्कृष्ट लय (लोकदोहोरी)
क. अनिस दवाडी – पारिजातको फूल
ख. भिम कुसारी – चम्चा पिलेट
ग. श्रीकृष्ण बममल्ल – डाँडाघरे साइँली
घ. निश्चल दवाडी – सोल्टी बजार
ङ. सुरज लामिछाने – भिरमौरी भिरैमा

२१. सर्वोत्कृष्ट भिडिओ निर्देशक (लोकदोहोरी)
क. मदन खड्का – बाध्यता
ख. होम धिताल – जमुना
ग. मौसम हिमाली – निरमाया ठुली
घ. बिनोद भण्डारी – एक्लो न्याउली
ङ. बिनोद बम – लमजुङ मेरो घर

२२. सर्वोत्कृष्ट शब्द (लोकदोहोरी)
क. शिव पौडेल – ए निर जालै
ख. शंकर ढकाल – पिरतीको घर
ग. प्रभात सुवेदी – घर त सिमले हो
घ. बैकुष्ठ रायमाझी – गुल्मेली सोरठी
ङ. निश्चल दवाडी –          सोल्टी बजार

२३. सर्वोत्कृष्ट गायक (लोकदोहोरी)
क. दिप सागर थापा – घर त सिम्ले हो
ख. हरिराम परियार – चोखो माया
ग .जे. वि. वली – मुनामदन
घ. स्वरुपराज आचार्य – डाँडाघरे साइँली
ङ. रविन लामिछाने – हातमा घडी छ २

२४. सर्वोत्कृष्ट गायिका (नवप्रतिभा) लोकदोहोरी
क. पार्वती न्यौपाने – एउटा सपना
ख. साबित्रा भुजेल – रातो सलको
ग. भावना आर्याल – निरमायाँको
घ. रिया घले – बार्दलीमा गाम्छा
ङ. श्रेष्या राई – गोर्खा मेलैमा


२५. सर्वोत्कृष्ट गायक (नवप्रतिभा) लोकदोहोरी

क. तिलक रामदाम – धोकेबाज
ख. देवेन्द्र भट्टराई – झ्याप्पै बस्यो मायाँ
ग. राम गोपाली – दुईथोपा आँसु                  
घ. प्रकाश ढकाल – प्रीतिका घर
ङ. सचिन भट्टराई – बनमै स्याउला

२६. सर्वोत्कृष्ट शब्द (नवप्रतिभा) लोकदोहोरी
क. लक्ष्मी रेग्मी – माईतिको घर
ख. सबिता कार्की – आइदेऊ मेरो छेउ
ग. खीमानन्द खरेल – मेची महाकाली
घ. निरोज भट्ट –   चोली ढाकाले
ङ. सूर्य कुमार परियार – फुर्के रिबन केसैमा

२७. सर्वोत्कृष्ट मोडल पुरुष (नव प्रतिभा) लोकदोहोरी
क. अर्जुन कुँवर – अब बाँकी
ख. असिम उपरकोटी – के भो मायालाई
ग. प्रवेश श्रेष्ठ – सम्झना मनैमा
घ. सविन गौतम – एउटै हुने चाहना
ङ. तुलवीर थापा – तिम्रो माया वन वन भयो

२८. सर्वोत्कृष्ट मोडल पुरुष (लोकदोहोरी)
क. टिका भुजेल – बस्यो दिलैमा
ख. ध्रुव हिमाली – डाँडैको चौतारी
ग. शिशिर पौडेल – ओ जाम हिँड
घ. सुनिल लामिछाने – ए परदेशी
ङ. सुरेन्द्र कुमार दाहाल – सम्बन्ध शिरैमा

२९. सर्वोत्कृष्ट मोडल महिला (लोकदोहोरी)
क. रिना थापा मगर – ढुङ्गे धारैको
ख. दिपा पनेरु – झोला
ग. संचिता शाही ठकुरी – मायाले फसायो
घ. करिश्मा मगर – गैरी गाउँको सानी
ङ. सानी परियार – रुने पालो

३०. सर्वोत्कृष्ट गायिका महिला (लोकदोहोरी)
क. टिका सानु – बाँसैको तामा
ख. पूजा पुरी – कहाँ हो तिम्रो घर
ग. लक्ष्मी मल्ल – डाँडाघरे साइँली
घ. निरुता खत्री – आँखैमा राख्ने नबिझाउने
ङ. रिया खड्का – सुन्तली