‘विशाल लुम्बिनी लोकदोहोरी अवार्ड’ का उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण

-तुलसी गिरी ‘भावुक’

विशाल मुभिजद्वारा आयोजित दोस्रो ‘विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९’ का उत्कृष्ट पाँचमा परेका कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ l शुक्रबार अनामनगरस्थित ‘सिलौटो कटेज’ मा आयोजित समारोहमा सो अवार्डका लागि मनोनयनमा परेका ३१ विधाका १ सय ५५ जना सङ्गीतकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो l कार्यक्रम पूर्व उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य विमला बि. क. को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l ‘पहिलो आयोजनामा लुम्बिनी क्षेत्रका कलाकर्मीहरुलाई मात्र समेटिएको थियो भने यसपटकदेखि राष्ट्रिय स्तरमै आयोजना हुँदैछ’ आयोजक संस्था एवं अवार्ड समितिका अध्यक्ष हुम गैरेले समारोहलाई जानकारी गराए l

कार्यक्रम अवार्ड समितिका अध्यक्ष हुम गैरेको सभापतित्वमा सम्पन्न भएको थियो भने समितिका सचिव गोविन्द नेपालीले सहजीकरण गरेका थिए l समारोहमा दिईएको जानकारी अनुसार यो अवार्ड आगामी चैतको पहिलो साता राजधानीमा सम्पन्न हुने छ l

उत्कृष्ट पाँच मनोनयन

१. सर्वोत्कृष्ट एकल लोक गीत
क. जमुना राना (मनको पिर)
ख. रामचन्द्र चन्द (भिरमा रुदैछु)
ग. अर्जुन सापकोटा (ए ठुली)
घ. डोलराज परियार (बाबा)
ङ. शकुन्तला गैरे (थपनाको बर)

२. सर्वोत्कृष्ट मौलिक गीत गायक
क. प्रसाद खप्तडी मगर , कोदोको पानी (सालैजो)
ख. ईश्वर सिंह, शिरफुल शिरको (पञ्चेबाजा)
ग. युबराज छन्त्याल, बाजा बजाउँदै (पञ्चेबाजा)
घ. हेम नाथ खराल, (यानीमायाँ)
ङ. नवराज अधिकारी, झ्याल ढोका (झ्याउरे)

३. सर्वोत्कृष्ट मौलिक गीत गायिका
क. जुना श्रीस मगर बाग्लुङ्ग बजार (पञ्चेबाजा)
ख. दिलु सलामी मगर शिरैको शिरफुल (सोरठी)
ग. कुमारी चेपाङ्ग पछेउरी सलको (कडुवा )
घ. शान्तारानी परियार शिरफुल शिरको (पञ्चेबाजा)
ङ. बन्दना पाण्डे जाम भने गै दिन्छु (पञ्चेबाजा)

४. सर्वोत्कृष्ट मौलिक गीत नवगायक
क. कृष्ण रानाभाट रैछौ नानी चट्ट परेकी (कडुवा)
ख. हरी खत्री सोल्टीनी (झ्याउरे)
ग. गणेश न्यौपाने तिन तले घर (झ्याउरे)
घ. शिव खनाल दिल बस्यो कलेजी खायो (सालैजो)
ङ. प्रकाश ढकाल मायाँको जुठो (पञ्चेबाजा)

५. सर्वोत्कृष्ट मौलिक गीत नवगायिका
क. कमला पोखरेल निरमायाँ ठुली (लाईभ)
ख. बसन्ती थापा मगर माया जुगजानी (पञ्चेबाजा)
ग. रमिला बि.क. खै कस्ले चाख्यो (झ्याउरे)
घ. रचना राना मगर लाफा ज्यू (कडुवा गीत)
ङ. लालुमायाँ कुवँर किन्न काँहा पाईछ र मायाँ

६. सर्वोत्कृष्ट गायक
क.. सरोज लामिछाने (मुसौरी)
ख. बिक्रम परियार (गल्ती)
ग. सुर्य खड्का (बनमा खयर)
घ. हेमन्त कान्छा रसाईली (बालापन)
ङ. अर्जुन कुवँर (आँशुको शहर)

७. सर्वोत्कृष्ट नवगायक
क. उज्जवल गीरी (छाता ओढेर)
ख. सिद्धार्थ आले मगर (भेनाको जातैले)
ग. प्रकाश राउत (सानु तिम्रै नाउँमा)
घ. रमित मास्की राना (अँधेरी रात)
ङ. गोबिन्द पौडेल (किन्न काहाँ पाईछ र माँया)

८. सर्वोत्कृष्ट गायिका
क. सुनिता बुढा क्षेत्री (फलाम पिटे तरबार)
ख. जानकी तारामी मगर (भेनाको जातैले)
ग. लक्ष्मी परियार (जिन्नकी)
घ. गीता सेञ्चुरी (माझी दाईले कालीमा जाल हाने)
ङ. सपना रोका (नन्दनी)

९. सर्वोत्कृष्ट नव गायिका
क. रितीका कुवँर (केटा पट्याउन)
ख. पुजा पुरी (काँहा हो घर तिम्रो)
ग. अञ्जना राना मगर (मनैमा फुल्यो पिरती)
घ. समिक्षा बि.शी. (तिन फुर्के डोरी)
ङ. बिमला परियार (कति रुम्ला म)

१०. सर्वोत्कृष्ट काठे गायक
क. दिल बा.भण्डारी (दिनेश) जाई फुलको माला गाँसेर
ख. नमराज ढुङगाना फुल फुल्यो अमला
ग. कुमार चालिसे माछिले खानी लेउ
घ. बिष्णु थापा ढल्की जाला त्यो लाली जोवान
ङ. नारायण गोपाली सिर सिर हावा

११. सर्वोत्कृष्ट पर्व गीत गायक गीत
क. डोलराज न्यौपाने बेचियकी चेली (तिज गीत)
ख. हेमराज डाँगी दशैं आई सक्यो (दशैं गीत)
ग. कृष्ण गैरे दशैं आयो (दशैं गीत)
घ. प्रेम बिवश घर्ती नास सारी सरक्क (तिज गीत)
ङ. राजु अधिकारी फुर्के डोरी (तिज गीत)

१२. सर्वोत्कृष्ट पर्व गीत गायिका गीत
क. कमला बि.शी. बिरहको तिज (भाग २)
ख. लक्ष्मी रेग्मी माईतीको घर (तिज गीत)
ग. ममता खत्री (बस्नेत) माईती चेली (तिज गीत)
घ. सिमा सारु टिक टक बनाउनी (तिज गीत)
ङ. आश्मा बिश्वकर्मा दौरा सुरुवाल (तिज गीत)
१३. सर्वोत्कृष्ट देउडा गायक गीत
क. छत्र शाही नाच छमक्क
ख. खगेन्द्र बिश्वकर्मा मेरो प्यारो जन्म थली
ग. दिपक नेपाली हान पैताली छम्म
घ. सुधिर जैरु नक्कल्या भेनाजु
ङ. राम बहादुर दानी बाँठ्या पौणो

१४. सर्वोत्कृष्ट भाषा भाषीको गीत गायिका गीत
क. निरुता खत्री नजा सुवा फन्की (देउडा)
ख. सिर्जना श्रेष्ठ जोडा (काठे)
ग. अनु चन्द अभागी बस्न्या देश (देउडा)
घ. सबिता ढुङ्गाना पछेउरी उनीको (काठे)
ङ. रञ्जु नेपाल माईती चेली (तिज गीत)

१५. सर्वोत्कृष्ट भाका गीत
क. जमुना राना जाम साँहिली रेलैमा
क. गोबिन्द पंगेनी धनगडीको बसमा
ख. नन्दु परियार नन्दनी
ग. बिन्दु दर्लामी मगर जिन्दगानी
ङ .केशब बिश्वकर्मा सम्झेर लाज लाग्यो

१६. सर्वोत्कृष्ट नव भाका
क. रुपेश कार्की बाच्नी आधार दियौ पापीले
ख. सञ्जय पाल्पाली हितको परान
ग. रामु एस.के ठडराई तिम्रै झल्को
घ. अनमोल वली लागें कतार
ङ. कृष्ण गैरे ईतिहास

१७. सर्वोत्कृष्ट शब्द
क. प्रभा बर्तोला एउटा कथा
ख. बिक्रमबाबु परियार नन्दनी
ग. युबराज छन्त्याल मायाँ गरम भो
घ. राज कुमार टराली ट्यापे फेसन
ङ. प्रकाश ढकाल बैमानी मायाँ

१८. सर्बोत्कृष्ट नव शब्द
क. राम प्रसाद बस्याल बाँचेको छु आँशु पियर
ख. रतन चिराल बसन्त क्रृतु
ग. रमित मास्की राना अँधेरी रात
घ. बिन्दु दर्लामी मगर जिन्दगानी
ङ. नबिन न्यौपाने धेरै नै बर्ष परदेशमा बसें

१९. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष
क. सुनिल लामिछाने ए परदेशी
ख. निक्स् शर्मा शिकारी
ग. सुरेन्द्र कुमार दाहाल (एस.के.) औठी सुनैको
घ. सुमन थापा मगर मालचरी
ङ. अनिल पौडेल पाखे नभन
२०. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला
क. करिष्मा ढकाल डाँडाघरे साँईली
ख. अनु पराजुली फुलको माला
ग. सन्ध्या सानु नाई भन्छ मायाले
घ. रमा ठकुरी लाहुर
ङ. रिना थापा ढुङ्गे धारैको

२१.सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल पुरुष अभिनय गीत
क. शशी पाण्डे पागल प्रेमी
ख. अनमोल वली दोषी ठानेर
ग. राम प्रसाद बस्याल बाँचेको छु आँशु पियर
घ. अनन्त भण्डारी बिरह
ङ. प्रकाश शर्मा सिन्दुर संग जिन्दगी

२२.सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल पुरुष नृत्य गीत
क. नरेश एम.सी. फौजीको बर्दीमा
ख. नवराज अधिकारी पल्टन बाट
ग. संगीत रेस्मी मगर जाम साँहिली रेलैमा
घ. सुमन थापा साली भेना
ङ.सुमन ताम्राकार ओए कमाली

२३. सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल महिला गीत
क. रितु तामाङ्ग के छ खबर
ख. नारायणी खत्री ठमेल असन
ग. सिर्जना मगर भेनाको जातैले
घ. मनिषा पोखरेल ए ठुली
ङ. सिता सापकोटा अमिलो साँधेको

२४.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक गीत
क. बिनोद भण्डारी यस्तै हो संसार
ख. मिलन श्रेष्ठ फुल पुल्यो अमला
ग. शेर साउद जाम कि नजाम म
घ. बबिता श्रेष्ठ भो कुरै नगर
ङ. प्रबिन थापा सिन्की झोलै झोल

२५.सर्वोत्कृष्ट म्यूजिक भिडियो नव निर्देशक गीत
क. नवराज भट्टराई नेपाल आमा
ख. अनुप चन्द ठकुरी ढुकुर जोडी त
ग. पंकी सुरज अमिलो साँधेको
घ. सुरेन्द्र बसेल फुल केसरी
ङ. डि.एल.एक्स् बिश्वकर्मा लौन दवाई देउ

२६.सर्वोत्कृष्ट दोहोरी साँझ गायिका दोहोरी साँझ
ख. मधु रसाईली मधुवन दोहोरी साँझ
ग. तारा लामिछाने मगर शैलुङ रोधिघर
क. सिम्रन कुवँर गाउँ शहर दोहोरी साँझ
घ. हरीकला सुनार हिमचुली दोहोरी साँझ
ङ. यशोदा कार्की साईनो रोधि घर

२७.सर्वोत्कृष्ट लाईभ दोहोरी गायक
क. छत्र शाही
ख. सुर्य कुमार परियार
ख. निशान्त बि.क.
ग. राम परियार
ङ .नारायण नेपाली माङखाङ्  २८.सर्वोत्कृष्ट लाईभ दोहोरी गायिका
क. काजल जैशी (शाही)
ख. मधु रसाईली
ग. बिमला परियार
घ. आरती रुचाल
ङ. यशोदा कार्की

२९. सर्वोत्कृष्ट संगीत संयोजक गीत
क. बिरेन्द्र कुमार सोमरे पिली पिली पालैमा दियो
ख. डोलराज बाह्रघरे पट्टको के झोरा
ग. सुनिल परियार चौका दाउ
घ. कृष्ण के.सी. रे रे साँईलो
ङ. पवन परियार एकलो न्याउली

३०. सर्वोत्कृष्ट ध्वनी मिश्रण गीत
क. बिरेन्द्र कुमार सोमरे (रे रे साईलो)
ख. सुन्दर लामा (तिम्ले मलाई भुल्यौ सानु)
ग. मान बहादुर बराल (चञ्चले रैछ तिम्रो बानी)
घ. सन्तोष पौडेल (मायाँको भोको)
ङ. हेमराज डाँगी (ईतिहास)

३१.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत गीत
क. तारापती सुवेदी राष्ट्रियता साट्दैनौं
ख. दिल बा.भण्डारी (दिनेश) नेपाल आमा रुन्छिन्
ग. कृष्ण रानाभाट श्रीनगरको पल्लो पट्टी
घ. कमल भट्टराई शिद्धबाबा खण्ड
ङ. धर्मेन्द्र शाही फौजीको बर्दीमा