विनोद र शान्तिको स्वरमा देउडा गीत ‘सम्झना बाडुल्की’



विनोद थापा र शान्ति न्यौपानेको स्वरमा रहेको देउडा गीत ‘सम्झना बाडुल्की’ को भिडिओ सार्वजनिक भएको छ l World Cover Media नामक युट्युब च्यानलबाट हिजो साँझ डिजिटल बजारमा आएको यस गीतका रचनाकार रोहित विष्ट हुन् भने कृष्ण बाजुरालीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ l

SUBSCRIBE 👉

‘सम्झना बाडुल्की’ को भिडिओ दीपक पन्तको निर्देशनमा छायाङ्कन भएको हो l भिडिओमा रोहित विष्ट र स्वस्तिका हमालले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् भने महेश महराको सिनेम्याटोग्राफी र लोकेश भाटको सम्पादन रहेको छ l भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l