‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत सङ्गीत तथा चलचित्र उद्योगलाई माथि उठाउन दुईवर्ष अघिबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ को आयोजना सुरु गरिएको हो । २०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णायक समितिले छनोट गरेको कुरा आयोजक संस्था ‘क्वालिटी फिल्मस् प्रा.लि.’ का अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् ।
गीत-सङ्गीत क्षेत्रका विभिन्न विधाका साथै फेशन तथा मोडलिङका विधामा समेत प्रदान गरिने यो अवार्डको लागि यतिबेला गीत-सङ्गीत अन्तर्गत लोक, आधुनिक, पप, लोकदोहोरी, पर्वगीत, भेगविशेष गीत, राष्ट्रिय भावको गीत र भाषाभाषी गीतका गायक, गायिका, सङ्गीतकार, गीतकार, सङ्गीत संयोजक, ध्वनि मिश्रण, बाद्यबादन तथा म्युजिक भिडिओ अन्तर्गत मोडल, छायाकार, निर्देशक आदि विधामा मनोनयन सार्वजनिक गरिएको पनि क्वालिटी इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष गुरुङले बताएका छन् । आगामी असोजको पहिलो साता काठमाडौंमा भव्य समारोहबीच यो अवार्ड आयोजना गरिने भएको छ । अवार्डको मनोनयनमा परेकाहरुलाई यही २६ भदौ आईतबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
उत्कृष्ट पाँच मनोनयनको सूची
आधुनिक गीत (गायक)
१) नोगेन प्रमोद खरेल
२) भन साईंला रमेशराज भट्टराई
३) हिजो अर्कैसँग (आफ्टर) यस कुमार
४) बस है पियारी सन्तोष बस्याल
५) आमा सुजन तिगेला लिम्बु
आधुनिक गीत (गायिका)
१) कोल्की हाम्रो गाउँ मेलिना राई
२) धनवीर अञ्जु अन्जु पन्त
३) बतास बनि आईदेऊ न सुजाता केसी
४) तिम्रो मायाले न हो सरिता भारती
५) बुझेनन् कसैले रानी शाक्य
आधुनिक गीत (सङ्गीतकार)
१ मेरो ड्याडी गँगाराज राई
२) तिमी नै सहारा सन्तोष केसी
३) यो तापमा योगेन्द्र उपाध्याय
४) हेरेर तिमीलाई टिका बम्जन
५) मेरी आमा राजकुमार बगर
आधुनिक गीतकार (पुरुष)
१) कालो कालो कोठी समीर राई
२) भाग्य मिलेन शिब पौडेल
३) मरे यो शरीर जलाईदिनु दीपेन्द्र खड्का
४) तिमीले बाटो फेर्यौ दर्पण राई
५) असारै लाग्यो प्रकाश सुवेदी
आधुनिक गीतकार (महिला)
१) सुनको मान्छे प्यारी लामा
२) नसोधीदेऊ बिन्ती शान्ति शर्मा
३) मेरो ड्याडी ज्योति गुरुङ
४) कहिले काहीं सानु चाम्लिङ राई
आधुनिक गीत (नव गायक)
१) मेरी आमा भूपेन्द्र थापामगर
२) मन परेको सविन लिम्बू
३) काँठे भाकैले ताराबीर पाण्डे
४) आमा कर्णराज गिरी
५) तिमीले खुसी मारेर रुक्साना लिम्बू
आधुनिक गीतकार (डास्पोरा)
१) स्वर्गकी अप्सरा दीपक कँडेल
२) छलछल दीनेशराज पुरी
३) मेरी आमा दीपक थापा मैथाने
४) छोरा छोरी बिदेशी सुमन दाहाल
५) मेरो ड्याडी ज्योति गुरुङ
आधुनिक गीत म्युजिक भिडिओ मोडल (पुरुष)
१) तिम्रो मायाले न हो यसराज गराच
२) मैले जानिन होला निराजन प्रधान
३) मेरो जीवन तिम्रै हौ प्रकाश श्रेष्ठ
४) सपनीमा गयौ देव कुलुङ राई
५) मेरी आमा दीपक थापा मैथाने
आधुनिक गीत म्युजिक भिडिओ नव मोडल (पुरुष)
१) बस है पियारी आकाश दाहाल
२) झ्यालमा ऐना छ लक्ष्मण भण्डारी
३) तिमीले छोडेनी दीपेन्द्र सोनाम
४) मैले हेर्ने आँखा आकाश गहतराज
५) चिनो मायालाई घनश्याम श्रेष्ठ
आधुनिक गीत म्युजिक भिडिओ मोडल (महिला)
१) चाहिँदैन तिम्रो मायाँ केकी अधिकारी
२) शैलुङ्गे मेला एलिशा राई
३) मेरी आमा पार्वती थापा
४) मरे यो शरीर रेखा तुम्सा खड्का
५) तिमी हिँड्ने बाटो सुस्मिता श्रेष्ठ
आधुनिक गीत म्युजिक भिडिओ निर्देशक
१) राजा रानी दीनेश बिष्ट
२) शैलुङ्गे मेला सोनाम पाख्रिन
३) तिमीले कालो कालो गम्भीर बिष्ट
४) सपनीमा आयौ रमेशराज लिम्बू
५) मेरी आमा कुशल श्रेष्ठ
लोक दोहोरी गीत (गायक)
१) मुग्लिन पुल तरी मौसम गुरुङ
२) परदेश बिरही कार्की
३) बेंसीमा गहुँ राजन गुरुङ
४) धनगढीको बसमा अमृत सापकोटा
५) हिरो हिरोनी दीपक वसन्त कार्की
लोक दोहोरी गीत (गायिका)
१) रुमाल हातैमा सुनिता बुढा क्षत्री
२) जनम जनम टीका पुन
३) पिरतीको खोला पुष्पा बोहरा
४) मुग्लिन पुल तरी कालिका रोका
५) सिरिरी सुमी घिमिरे
लोक दोहोरी (नव गायक)
१) धरान बाँकी छ सुप्रिम मल्ल
२) मधेशमा मैना केहर सिंह प्यासी
३) बरको छायाले भूपेन्द्र पौडेल
४) तिम्रो रुपैले सन्तोष गिरी
५) ए ठुली (काठे) पूर्ण रुम्बा
लोक दोहोरी (नव गायिका)
१) किन्न कहाँ पाईन्छ र ? लालुमाया कुँवर
२) मुसुक्कै हाँसिदेऊ गँगा लोहनी
३) गलबन्दीको फुर्को सुनिता बागदास
४) डाँडैमा बिजुरी आयो कल्पना सुनुवार
५) बासना मिठो रिता बराली
लोकदोहारी गीत (सङ्गीतकार)
१) हिरो हिरोनी दीपक वसन्त कार्की
२) मुग्लिन पुल तरी ओम छिनाल
३) लागें कतार अनमोल ओली
४) मेरी सानु टिका बम्जन
५) बाँधीमा ल्यायो मायाले तोरेम्पा हाङ
लोकदोहारी गीत (गीतकार)
१) माया गरुम्ला कमल सरगम चौलागाई
२) दीलमा घाउ मुन रानामगर
३) मेरी सानु नवराज ओली
४) हिरो हिरोनी दीपक वसन्त कार्की
५) भावीको लेखान्त सन्तोष गिरी
लोकदोहारी गीत भिडिओ मोडल (पुरुष)
१) जाईफुलको माला धिरज खत्री
२) माया चोखो छ भिमकान्त धिताल
३) धोकेबाज जमान गुरुङ
४) ए पापिनी भिम खड्का
५) साइँली माईली धु्रब हिमाली
लोकदोहारी गीत भिडिओ मोडल (महिला)
१) मेरी सानु सारिका केसी
२) नक्कली भेना आरुसी मगर
३) बरको छायाले करुणा राई
४) बिरहीको रमा ठकुरी
५) राम्दीको दोभान लक्ष्मी गुरुङ
लोकदोहारी गीत (भिडियो निर्देशक)
१) जाम भो साईली मौसम हिमाली
२) सिरिरी एकिन्द्र सारा शंकर
३) गुल्मीतिरै जाऊँ लक्ष्मण केसी
४) यति सोध्न मन छ बबिता श्रेष्ठ
५) पालाम लाङदेम्बा हाङ चेम्जोम
पप गीत (गायक)
१) वान टु वान टु संजिब सिंह राना
२) डार्लिङ नभन संगम लिम्बू
३) मेरी डल्ली नवीन पौडेल
४) चमेली नेपाली अर्जुन खरेल
५) पहिलो भेट प्रदीप कुमार हलान
पप गीत (गायिका)
१) सिंहदरबार इन्दिरा भट्टराई
२) सराङकोटको डाँडैमा पूजा भट्टराई
३) सिमसिम पानीले अस्मिता श्रेष्ठ
४) यो साँझै रमाईलो तृतीया गुरुङ
५) सेल्फी डाँडा चन्द्रकला लिम्बू
पप गीत (नव गायक)
१) यो मौसमले रमेशराज लिम्बू
२) पियारी दिलिप कुमार मिश्र
३) मलाई दु:ख पर्दा बिनय लामा
४) चोट छ यो मनभरि नन्दु गुरुङ
५) नदेखाऊ सपनाहरु अर्जुन लिम्बू
पप गीत (सङ्गीतकार)
१) वान टु वान टु संजिव सिंह राना
२) सैलुङ्गे मेला अनिल माला
३) भन साईंला रमेशराज भट्टराई
४) हेरेर तिमीलाई टिका बमजन
लोक गीत (गायक)
१) झिल्के भेना (कौडा) दुर्गा गुरुङ
२) काफल कमला (देउडा) जनक ताम्राकार
३) ए मेरी सनम (देउडा) योगेश पान
४) तिमी मेरो पहिलो (कौडा) गणेश गुरुङ
५) मेरा गाउँ जाल्ली (देउडा) सूर्य बिरही साउद
लोकगीत गायिका
१) तिमी मेरो पहिलो माया कविता गुरुङ
२) स्वर्ग झैं रमाईलो दुर्गा गुरुङ
३) गयो लाहुरे टीका गुरुङ
४) गयो लाहुरे भिमकला गुरुङ
पर्व गीत (गायक)
१) हेर्ने हो र देखाईदिऊँ (तीज) यज्ञ बिक
२) झुम्कना (तीज) राजेश बिष्ट
३) दशैं आयो कृष्ण गैरे
४) माईलीले लाएको (तीज) सुमन परियार
५) करिमैमा भाको (तीज) बेग राना
पर्व गीत (गायिका)
१) रातो सारी छड्के तिलहरी पार्वती न्यौपाने
२) लाली पाउडर शान्ति शाही चन्द
३) सुन्तली रिया खड्का
४) बीरहीको तिज २ कमला बिसी
५) रातो सारी लाउने (डायस्पोरा) मञ्जु रसाईली
राष्ट्रिय भावको गीत
१) हिमालैमा राजन पालुवा लिम्बू
२) कलापानी हाम्रो हो हुम गैरे
३) मनमोहक पोखरा (पर्यटन) दीपेन्द्र अधिकारी
४) आउनुभयो (पर्यटन) भिमु गुरुङ
५) हाम्रो प्यारो रुपा (पर्यटन) प्रकाश सुवेदी
तामाङ गीत (गायक)
१) सोल्टिनी मैच्याङ अनिल लामा
२) च्याङ्बा माया चिजा लामा (लेकाली)
३) उकाली चढ्दा जीवन बोम्जन तामाङ
४) टुङ्नाको मीठो धुन योशेल लामा
५) घुम्नलाई आएको मङ्गलजीत लामा
तामाङ गीत (गायिका)
१) कहाँ पर्यो घर शशीकला मोक्तान
२) म त तामाङकी छोरी प्रविता लामा
३) तामाङ गैला फुलमाया तामाङ
४) मुगाको माला रेश्मा बम्जन
५) ल्हासो मैच्याङ श्री लोप्चन
तामाङ सेलो गायक
१) सोल्टिनी कान्छी बिशाल योञ्जन
२) पर्योनी आँखा जोनवमा छबिलाल योञ्जन तामाङ
३) हाम्रो त हिमाली भेगैमा राम लामा
४) मादलै बज्यो निशाल योञ्जन
५) हेर्दामा चिटिक्क ज्यान फुर्वा तामाङ
राई तथा लिम्बू भाषा गीत (गायक)
१) तेम्दामो पेगिरो ऋतुराज लिम्बू
२) दोङछोङवा पुष्प राई
३) मोरोती फुङ नरेश वानेम
४) लाहुरे माईला अशोक मुकारुङ
५) ओछेनारा मैना गणेश गुरुङ
राई तथा लिम्बू भाषा गीत (गायिका)
१) आयो साकेला अनुका राई
२) मुयासा पालाम चन्द्रा थलाङ लिम्बू
३) तोङबा सुरुप्पै हेमु स्मृति चोङवाङ लिम्बू
४) पोगोरी स्वस्तिका सावादेन
५) आनी याक्थुम्बा रुक्साना लिम्बू
भाषाभाषी गीत मोडल (पुरुष)
१) यार्साली दोस्ती रमेश ब्लोन
२) सिँगल हो की डबल सुरज लामा
३) अल्लारे माया सञ्जिव ठकुरी
४) नुमा नुमा बिशाल सेनेहाङ लिम्बू
५) बम्मैका शहर टेक बिष्ट
भाषाभाषी गीत मोडल (महिला)
१) गालैमा राम्रो मैच्याङको सितल तामाङ
२) आनियाक्थुम्बा ४ पुष्पाञ्जली तिलिङ्गा
३) च्याङधुम च्याङ रेन्शा लिम्बू
४) भुईसोरी ढोगें सृजना निँगलेकु
५) घर राम्रो चुनाले निमा शेर्पा
भाषाभाषी गीत (गीतकार)
१) पहिलो भेटमा अमृता बान्तवा राई
२) आनिङवाआ सेसेमीसे नाल्बो लिम्बू
३) अमा चरी मैना रेशम कुमार स्याउली तामाङ
४) हे ठुली अविनाश थापामगर
५) ओछेनारा मैना गणेश गुरुङ
म्युजिक भिडिओ छायाकार
१) तिमी जहाँ जहाँ मुकेश हुमागाई
२) म छु आज रोडमा नरेश बहादुर ऐर
३) साइँली माईली महेश महरा
४) तिम्रो मायाले न हो दीब्यराज सुवेदी
५) करोडौंमा रविन्द्र बराल
सङ्गीत संयोजन
१) स्वर्ग झै रमाईलो डोलराज बाह्राघरे
२) लाज किन बाबा आदेश गुर्माछान मगर
३) ए मेरो बाबा कपिल आर के मगर
४) चौका दाउ सुनिल परियार
५) यो मनले रोजेको अशोक थापा
बाद्यबादक
१) बाँसुरी धनबहादुर गुरुङ
२) मादल पोषण घर्तीमगर
३) बाँसुरी संजिब मैनाली
४) तबला पारसमणि सुवेदी
५) सारङ्गी जुजु गुरुङ
