‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को मनोनयन सार्वजनिक


नेपालकै पहिलो समावेशी अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को  मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल ( पिम नेपाल ) ले आयोजना गरेको ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२०’ को उत्कृष्ट मनोनयन गत मङ्गलबार सार्वजनिक गरेको हो ।

नेपालभित्र छरिएर रहेका विविध भाषाका गीत सङ्गीतहरुको प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले विगत तीन वर्षदेखि यस अवार्डको आयोजना हुँदै आएको कुरा कार्यक्रमकी संयोजक कमला जोशीले बताएकी छिन् । नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जक कलाकारहरुलाई प्रोत्साहन गर्ने कुरामा आफू विश्वस्त रहेको जोशीले बताईन् ।

‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड–२०२०’ को नेपाली मूलभाषा अन्तर्गत ( स्वदेशगान, गजल, आधुनिक, पप, लोकदोहोरी र मौलिक लोकगीत ) ६ विधा सहित नेपालमा बोलिने बिभिन्न राष्ट्रिय भाषाहरु ( नेपालभाषा, देउडा, तामाङ सेलो, काँठे, राई, थारु, सतार (सन्थाली), लिम्बू, सुनुवार, भोजपुरी, मैथिली आदि ) मा रहेका गीतबाट उत्कृष्टको छनोट गरी मनोनयन सार्वजनिक गरिएको कुरा कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताएका छन् ।

खरेलले कार्यक्रमका निर्णायकहरुलाई धन्यवाद दिंदै भनेका छन् – ‘पक्कै पनि हाम्रो निर्णायक मण्डलले गरेको निर्णयले पनि नेपाली साङ्गीतिक  क्षेत्रको विकासको लागि उल्लेखनीय योगदान पु¥याउने विश्वास लिएका छौं । ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२०’ मा नेपाली मूलभाषा अन्तर्गत पप, आधुनिक र लोकदोहोरीतर्फ उत्कृष्ट स्वर, सङ्गीत, शव्द र भिडियो रहने छन् भने नव गायक गायिका र मोडलहरु समेत रहेका छन् । गजल र स्वदेश गीतमा उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिने कुरा आयोजकले जानकारी गराएका छन् । मनोनयनमा परेका सर्जक तथा कलाकारहरुलाई केही दिनमा एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिने र समापन कार्यक्रममा सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनुका साथै सामाजिक रुपमा योगदान पुर्याएका केही व्यक्तिहरुलाई कदर स्वरुप सम्मान गरिने कुरा समेत आयोजकले बताएका छन् ।



मनोनयनका नामावली: 

1.राष्ट्रिय भाव

१. हामी मान्छे ः टिका राई

२. स्वाभिमानी नेपाली म ः सावित्री राना मगर / लक्ष्मी तुलाधर

३. अघि बढौ नेपाली ः विबेक ब्लोन

४. आउ प्रिय ः द्रोण पराजुली

५. बि.बि थापा ः देश छोडेर नजाउ

2.गजल

१. घाईते बनायौ ः सुशिल कुमार श्रेष्ठ

२. उर्लिरहेका छन् ः डा. डि आर उपाध्याय

३. जितेर पनि हारमा छु ः सुरेश वाग्ले

४. कसैले त रक्सी भन्छन् ः सानुबाबु महर्जन

५. दिल बेच्ने बजार ः ईश्वरी कार्की (वर्षा)

3.युगल गायन

१. ठ्याक्कै भेटौला ः कन्हैया सिं/अन्जना गुरुङ

२. तिम्रो पछि ः सिमान्त सन्तोष/ बविता भट्टराई

३. मान्छे चिन्ने हो ः शुरेश बा. शाही/ पुष्पा वोहोरा

४. ए मेरो हजुर ः प्रेम ध्वज प्रधान/केन्जुमा सुब्बा

५. उमेर हुदैमा ः धु्रव विष्को/जुनु गौतम

4.आधुनिक गीतकार पुरुष

१. तिम्रै हु म ः केशव बैरागी माईलो

२. विछोड भएको मन ः नारद आचार्य सुदाम

३. पुर्वको वादल उड्यो ः रमेश दाहाल

४. पिएर नशा ः अर्जुन पौडेल

५ ए सानी ः शेखर कोईराला (चन्द्र)

5.आधुनिक गीतकार महिला

१. बबाल ः जानुका काङ्वाङ लिम्बु

२. मेरो मनको मन्दिर ः निलिमा श्रेष्ठ

३. आमा ः पुष्पा खनाल

४. झुठो रैछ ः पुनम मोथे

५. मैले बुझ्न सकेको भए ः राखी गौचन

6.आधुनिक संगीतकार

१. तिमिलाई मुटुभित्र ः राजकुमार बगर

२. क्या हो त कान्छी ः सागर अधिकारी (सरद)

३. बादल पारी ः जितेन वान्तवा राई

४. पुर्वको बादल उडेको ः भानु थापा

५. मन मेरो केवल ः सरोज कोईराला

7.आधुनिक गायक

१. मन मेरो केवल ः सरोज कोईराला

२. मनै हार्ने ः यम बराल

३. निष्ठुरीको मन ः कृष्ण राज भण्डारी

४. बवाल ः अर्जुन पौडेल

५. पिएर नशा ः रवि ओड

8.आधुनिक गायिका

१. मैले बुझ्न सकेको भए ः अनुपमा प्रधान

२. तिम्रो आँखा ः वानिका प्रधान

३. च्याङ्वाले ः सुमिना लो तामाङ

४. वादल पारी ः सुस्मिीता राई

५. यो जंघार नाघेर ः काब्य आचार्य

9.आधुनिक मोडल पुरुष

१. तिमि सामुः दिनेश शिवाकोटी

२ं  मलाई सम्झी ः सनम कठायत

३. पियारी ः सुमन खतिवडा

४. च्याङ्वाले ः दोर्जे लामा

५. एक्लो उदास ः मोहन निरौला

10.आधुनिक मोडल महिला

१ं  कोई भन्छन् मलाई ः शुसिला थापा

२. तिमिलाई मुटुभित्र ः समिक्षा पोख्रेल

३. सान्नानी ः सिम्रन दाहाल

४ं  खल्ली बल्ली ः अप्सना थापा

५. मैले चोट खाँदा ः कमला दाहाल

11.आधुनिक नव प्रतिभा मोडल(महिला/पुरुष)

१. निष्ठुरी माया ः अनिशा कटुवाल

२. धड्कन ः सविना भट्ट

३. उनकै कुरा हुन्छ ः अभि सुनार

४. ए आमा तिमि छेउ ः निर्मल न्यौपाने

५. मेरो मनको मन्दिर ःमनिषा सापकोटा

६. तिम्रो आँखा ः पुष्कर ढुङ्गाना

७. मैले चोट खाँदा ः आश्मा अधिकारी

12.पप गीतकार

१. निरमाया निरमाया ः सुनिल संगम

२. पिरतीको ताल ः किरण के उप्रती

३. आमा ओ मेरी आमाः प्रतिमा गुरुङ

४. हिरो ः मानष राज

५. केवल कारैमा ः मदन प्रधान

13.पप संगीतकार

१. टालाटुली ः अर्जुन पोखरेल

२ं  हातमा घडी ः राजराज सिवाकोटी

३. पिरतीको तालले ः टेकेन्द्र कार्की

४. आमा ओ आमाः जितेन वान्तवा राई

५. मिन विष्ट ः झ्याई झ्याई

14.पप गायन

१. पिरतीको ताल ः पष्कर सुनुुवार

२ं  कान्छी ः सुशान कुईकेल

३. ए मेरी पुजा ः कौशल राज खड्का

४. हिरो ः मानष राज

५. पिरतीको ताल ः मेलिना राई

15.पप मोडल महिला

१. खल्ली बल्ली ः अप्सना थापा

२ं  मेरो जवानी ः विनु शाक्य

३. कसो कसो ः कविता राय

४. टालाटुली बाटुली ः अञ्जली अधिकारी

५. सोध तिमि आफै संग ः दिपिका थापा

16.पप मोडल पुरुष

१. खल्ली बल्ली ः नविन श्रेष्ठ

२. क्या हो त कान्छी ः रमेश चन्द सोडारी

३. कसो कसो ः सोनाल तामाङ

४. लप्पन छप्पन ः दिलिप रायमाझी

५. डाली डालीमा ः राज तामाङ

17.पप गायन नव प्रतिभा

१. निरमाया निरमाया ः नरेन्द्र बल्लभ पन्त

२. टालाटुली बाटुली ः राजेन्द्र बुढाथोकी

३. मायाको मिटर ः लक्ष्मी निर्मल कोईराला

४. मेरो जवानी ः सरिता भारती

५. सोल्टीनी ः अपेक्षा गिरी

६. मनको कुरो ः विजय श्रेष्ठ

७ .खुल्लम खुल्ला ः अभिनास ठकुरी

18.पप निर्देशन

१. खल्ली बल्ली ः शिवन पोखरेल

२. मेरो जवानी ः डब्बु क्षेत्री

३. कसो कसो माया ः कुमार आचार्य

४. मेरो चुलबुल चुलबुल ः शुभाष प्रधान

५. टालाटुली बाटुली ः शान थापा

19.आधुनिक निर्देशन

१. तिम्रै हुँ म ः जनक सिं

२. एक्लो उदास ः हेम प्रभाष

३ं  च्याङ्वाले ः अजय स्याङ्तान

४ं  मन मेरो केवल ः देव नेपाल

५. सोल्टीनी ः दिपेन्द्र तिमिल्सिना

20.आधुनिक/पप छायाँकन

१. खल्ली बल्ली ः महेश महरा

२. हिरो ः ज्ञानेन्द्र शर्मा

३. सासै फेर्न गाह्रो ः रोहित विक्रम कार्की

४. तिमिलाई मुटुभित्र ः मुकेश हुमागाई

५. क्या हो त कान्छी ः उत्सव दाहाल

21.आधुनिक/पप सम्पादन

१. तिम्रो कसम ः विनोद बम

२. तिम्रो आँखा ः टेकेन्द्र शाह

३. निष्ठुरीको मन ः गिरी पी भुषाल

४. खल्ली बल्ली ः अधिनायकमान शेरचन

५ं केवल कारैमा ः विकाश ज्ञवाली

22.लोक दोहोरी गीतकार

१. जोगी ः कृष्णा आचार्य (रोशनी)

२. पानको पात ः हेमन्त रसाईली

३. ओई साईला ः प्रह्लाद सुवेदी

४. साह्रै मन अत्याउनी ः प्रदिप अधिकारी

५. भंगेरी चरी ः तेजश रेग्मी

23.लोक दोहोरी संगीतकार

१. रोधिकी साहुनी ः भिमसेन गौतम

२. पानको पातमा ः आर.के आशिष

३. ओई साईली ः यज्ञ वि.क

४. साह्रै मन अत्याउनी ः धु्रवराज धिताल

५. पिलपिली जुनकिरी ः वसन्त थापा

24.लोक दोहोरी गायक

१. लाउछ माया ः कुलेन्द्र विश्वकर्मा

२. भंगेरी चरी ः तेजश रेग्मी

३. चिसो मैना पुषको ः मोहन खड्का

४. ओई साईली ः यज्ञ विक

५. बर्खा २ ः जय देवकोटा

25.लोक दोहोरी गायिका

१. मर्ने दिन ः तुलसा ओली

२. रोधीको साहुनी ः सावित्री जोशी

३. यति कुरा ः देवी घर्ति

४. चिसो मैना पुषको ः तुलसी घर्ती

५. फुल उनेर माला ः जुना श्रीष मगर

26.लोकदोहोरी नव प्रतिभा गायन

१. नलाउ नजर ः शर्मिला कंडेल

२. मर्ने दिन ः नवराज गौतम

३. के रै छ माया ः सोनिया डि. सी

४. यति कुरा ः धर्म राज पोखरेल

५. जेल चलान ः विक्रम क्षेत्री

६ं  दुरी ः ध्रुव जि.सी

७. वेली चमेली ः सुदिप कार्की

27.लोक दोहोरी मोडल महिला

१. मर्ने दिन ः संचिता शाही

२. रोधिको साहुनी ः शुसिला निरौला (विम्ली)

३. पानको पातमा ः दिपासा वि.सी

४. हांसेको मायालु ः रितु तामाङ

५. फुल उनेर माला ः रिना थापामगर

28.लोक दोहोरी मोडल पुरुष

१. भंगेरी चरी ः सतिश अधिकारी

२. नलाउ नजर ः हेरुका लामा

३. पानको पात ः रमेश थापा

४. पिलिपिलि जुनकिरी ः ओ.वी रायमाझी

५. फुल उनेर माला ः निर आले

29.लोक दोहोरी निर्देशन

१. मुखियाको नाती ः तारानाथ आचार्य

२. पानको पात ः शिव वि.क

३. साह्रै मन अत्याउनी ः दिपेन्द्र तिमिल्सिना

४. अनुसन्धान ः डि आर सुजन

५. तिमी मर्छेउ थाहा छ ः मदन खड्का

30.लोक दोहोरी सम्पादन

१. मुखियाको नाती ः सुवास अम्गाई

२. पानको पातः मिलन वि.क

३. घाईते मुटुः राजेश कुमार

४. फुलकै बोटमा ः विजय ठकुरी

५. तिमी मर्छेउ थाहा छ ः अनिल राना

31.लोक दोहोरी छायाँकार

१. तिमी मर्छेउ थाहा छः विरेन्द्र भट्ट

२. मुखियाको नाती ः गणेश सापकोटा

३. फुलकै वोटमा ः महेश महरा

४. मान्छे चिन्ने हो ः राम सिं भाट

५. मलाई देखेर ः प्रकाश खड्का

32.लोक दोहोरी मोडल नव प्रतिभा (महिला/पुरुष)

१. घाईते मुटु ः सजिना लामीछाने

२. ओई साईली ः बसन्ती ओली

३. टुक्रिएको मुटु ः टेक विष्ट

४. पराईको डोली ः सन्तोष पौडेल

५. सहभागी ः अनिता छिनाल

33.काँठे गीत

१. हास्ने खेल्ने ः शरण प्रशाद हँुमागाइ

२. पिरतीको ट्युसनः लक्ष्मी सिर्माली

३. मच्चाउनलाई धुन ः विक्रम गौतम

४. भाविको लेखान्त ः सन्तोष गिरी

५. बग्यो त्रिशुली ः विश्वास पराजुली

६. पानी खोलाको ः मिश्रा काफ्ले

७. पशुपतिनाथ ः अमृत भारती

34.काँठे भिडियो

१. मोही खाउँला बोट्कामा ः सुलेमान शंकर

२. रातो स्याउ ः संजिव ठकुरी

३. बारीको बनमारा ः राज तामाङ

४. मन परेरै होलानी ः प्रिति तामाङ

५. औठी हिराको ः लक्ष्मण भण्डारी

६. मच्चाउनलाई धुन ः टिका राम श्रेष्ठ

७. कुटु कुटु कान्छु ः महेश नेपाल

35.लिम्बु गीत

१. ख्वालीनु पालाम ः रिता फोम्बो ठुली

२. तक्सङ्थो नाडीन ः यादन शेर्मा

३ .आदुमेरो ः हस्त लिम्बाङ् लिम्बु

४. पलाम ः भनु नेम्बाङ

५. याराक्ती मेम्वी ः दिलिप जुरुम्बो

36.लिम्बु भिडियो

१. ख्वालीनु पालाम ः लोकेन सांवा लिम्बु

२. तक्सङ्थो नाडीन ः किशोर सुब्बा

३ .आदु मेरो ः दिनेश माङ्मु लिम्बु

४. पलाम ः सागर सुब्बा

५. पनुनमा तारेमेन ः युगल पोमो

37.सुनुवार गीत

१. दारसो लागीगो ः जिवन कुमार सुनुवार

२. नाम केङ्ना हार्स ः नुना सुनुवार

३. देव आकेरेस ः तंकराज सुनुवार

४. तामे चेम मरे ः पुष्कर सुनुवार

५. स्यादर गीत ः मदेश मुखिया सुनुवार

38.राई गीत

१. कम्वी ओङ् ः अर्जुन राई

२. कि बाँकी टुङ्टुङ ः निष्ठा राई

३. रेष्पो नाङ ः बुद्धिकिरण राई

४. रज्या कोलो ः पविधन राई

५. तोब्लोदी ब्वयाक्चो ः बाहिङ राई

39.भोजपुरी /मैथली

१. विलख विलखी कहे मधेश ः कल्पना पटारी

२. बन गैलु तु हमर जान ः नरहरी प्रेमी

३. ईजोरीयाको चान देखलाउ ः विरेन्द्र झा

४. पहनेलु नथुनिया हो ः वारिस खान

५ .जंगल के रानी ः झोठन मेहता

40.सतार ( सन्थाली) गीत

१. कुक्मु ः देवान टुडु

२. हपन विटि ः टुप्ला सोरेन

३. कलम ः राजन बास्के

41.सतार ( सन्थाली) भिडियो

१. कलम ः रञ्जित बेसारा

२. हपन विटि ः सानुका मुर्मु/देवान टुडु

३. कुक्मु ः फुल माया हास्दा/रमेश बेसरा

42.तामाङ सेलो

१. फनफनी घुमेको ः टिका बम्जन

२. भट्टिको मिठो ः आर.वि लामा

३. जाडो है मैना तोङ्वाले ः सञ्जिब वाईबा

४. हिउँद को महिना ः उषा पाख्रिन

५. गोरी गोरी २ ः रोशन फ्युवा तामाङ

43.मौलीक गीत

१. मोही खाउला बोट्कामा (काठे गीत) ः प्रकाश कटुवाल

२. निलकमल फुल्यो (सालैजो) ः कमल विरही थापा

३. यो वर्षामासको (पुर्वेली गीत) ः प्रेम खड्का

४. विचैमा सल्यान (मालै) ः कृष्ण रेउले

५. नजा सुवा दुर (डोटेली) ः चाँदनी मल्ल

44.डेउडा गीत

१. डोटीको बैकान ः चक्र बम

२. भुक्तोलीका राम ः शोभा थापा

३. जन्मथलो रोयाको छ ः कमल विरही थापा

४. मैना राम्री अछामकी ः हेम राज जोशी

५. जिन्सा पाईन्ट लाउदो ः निरुता खत्री

६. फुलबुट्टा ः चक्र बहादुर साउद

७. गण्मेश्वर भाग २ ः जयराज भट्ट /रेखा जोशी

45.डेउडा भिडियो

१. फुलबुट्टा ः भिम खड्का

२. डोटीको बैकान ः भिम थापा

३. भुक्तोलीका राम ः भिम थापा

४. तुँ गोरु लेल्लीकी ः शेर साउद

५. मैना राम्री अछामकी ः रुपा सिलाल

६. अछामका बजार ः हरिस विजलाजी

७. लाग्यो बर्खामास ः लाल थापा

46.तामाङ भाषा

१. चुमाया ः फुल कुमार बम्जन÷सुमिना लो

२. डगला लिला गङु्री ः बिहिन दोङ्

३. ल्होछार (शब्दकोष) ः कोष बम्जन तामाङ

४. नेमन ज्याबा ः प्रयाश दोङ÷जीतु लेप्चा

५. ल्होसार मेला ः सुरज तामाङ

47.तामाङ भाषा भिडियो

१. ल्होछार मेला ः हेरुका लामा

२. स्याउ स्याउ नानी ः अभि लामा

३. दार्सेला छामे ः अमिर दोङ

४. स्याउरो ग्याङ्ला च्याङ्बा ः गणेश जिम्बा

५. डगला लिला गङु्री ः अजय स्याङ्तान

48.नेपाल भाषा

१. लं पं वारे दाईचा ः रोजी डंगोल श्रेष्ठ

२. ह्यामी पहलं ः सरिता साही

३. लोक ह्वाम मिसा ः भेष महर्जन

४. वा दिल मैं ः सोनम महर्जन

५. स्वयम्भु धे के ः राजु कर्माचार्य

६. नुगःघाःया वासः राम भक्त महर्जन

७. नकतिनि हवःगु ः गंगा देवी महर्जन

49.नेपाल भाषा भिडियो

१. गन छु द्धन ः विनोद बज्राचार्य

२. नकतिनी होव.गु ः आराध्यलक्ष्मी खड्गी

३. मतिनाया स्वां ः सोनम पाख्रीन

४. तयु धया तुयु मखु ः तेजमणी बज्राचार्य

५. मुसगु अयला ः डा.गोपाल महर्जन

६. छ गन जि गनः पवन जोशी

७. छ दियला द ः रुपेन श्रेष्ठ

50.थारु गीत

१. रात के निद चुराईले ः खेम भगौरीय

२. भाटुडान्स करैलु ः फिरोज चौधरी

३. लाल लाल ओठ मे से ः होली राम चौधरी

४. छैली तोहर लेहेङ्गा ः सागर डगौरा

५. मारे लाग्यो दिल मे ः समिक्षा चौधरी

६. कोयल बोले कुहु कुहु ःसरगम चौधरी

७. कहे हम नै ः करन चौधरी

51.थारु भिडियो

१. कहे हम नै ः रतन जोशी

२. कोयल बोले कुहु कुुहु ः विर चौधरी

३. मारे लाग्यो दिल मे ः सुध राम धिताल

४. लाल लाल ओठ मे ः लक्ष्मण चौधरी

५. भाटु डान्स कर्लेउ ः मुन्ना लभ कुस्मी

६. रात मे निद चुराई लो ः अलिसा चौधरी

७. छैली तोहर लेहेङ्गा ः साहिल चौधरी