छैटौं ‘छायाछवि तीज म्यूजिक अवार्ड २०७६’ का उत्कृष्ट ५ मनोनयन सार्वजनिक

छैटौं ‘छायाछवि तीज म्यूजिक अवार्ड २०७६’ का उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड आयोजक कमिटीका अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्ति प्रकाशन गरी उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरेका हुन् । ‘तुलनात्मक रुपमा गत बर्षहरुमा भन्दा यसबर्ष तीजगीत प्रकाशनमा केही कमी आएको छ । तथापि तीजका अवसरमा पर्वजन्य एवं साँस्कृतिक गीत प्रकाशनमा सहभागी हुने सर्जक, कलाकार र प्राविधिकहरुलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो अवार्ड आयोजनालाई निरन्तरता दिईएको हो ।
मौलिक एवं साँस्कृतिक पर्व तीजलाई हामीले मनोरञ्जनको भन्दा पनि संस्कृतिको संवर्धन एवं प्रबर्धन गर्ने पर्वको रुपमा हेरेका छौं र सोही दृष्टिकोणबाट प्रेरित भई अवार्डको आयोजना गरिरहेका हौँ ।  यस छैटौं शृङ्खलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै सर्जक, कलाकार र प्राविधिकहरुलाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नुभएका सबै गीतका सर्जकहरु कलाकारले तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार समेत प्रकट गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

विधा र उत्कृष्ट ५ का नामावली  

१. उत्कृष्ट तीज दोहोरी मिक्सिङ

क. रमेश सेञ्चुरी   – जमाना अनुसार

ख. खड्ग बाजुराली   – बर्खे झरी

ग. एचवीएन किस्मत         – के छ ओए पानपाते ठूली

घ. अर्जुन बिरही   – गंगा जमुना

ङ. किशोर थापा   – जाउँ सङ्गी

२. उत्कृष्ट तीजगीत मिक्सिङ

क. कुमार राना   – माइतीको देश

ख. श्यामश्वेत रसाइली   – माइती जाउँ कसरी जाँउ

ग. एचबीएन किस्मत    – तीजैमा ब्रत बसी

घ. सन्तोष पौडेल   – रे पटम भरर

ङ. श्यामश्वेत रसाइली    – रेशमैको फरिया

३. उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर

क. कृष्ण बि.क.   – लेउ लाग्यो

ख. सुदिप सागर   – बर्खे झरी

ग. राम सिंह   – दर खाने तीजैमा

घ. झलक संगीतम्    – गंगा जमुना

ङ. समित परियार   – ढल्की ढल्की

४. उत्कृष्ट तीजगीत एरेञ्जर

क. जुजु गुरुङ   – रेशमैको फरिया

ख. बी.बी अनुरागी   – माइती जाउँ कसरी जाउँ

ग. झलक संगीतम्    – माइतीको देश २

घ. योगेश काजी   – तीजैमा ब्रत बसी

ङ. सुदिप सागर   – शिरफूल

५. उत्कृष्ट तीज दोहोरी गीत नव – गायक

क. चित्र अविरल श्रीपाली   – गंगा जमुना

ख. पूर्ण बुढा मगर   – फरिया

ग. गौतम शेर्पा   – यसपाली तीजमा

६. उत्कृष्ट तीज दोहोरी गीत नव – गायिका

क. शशी पुन देशार   – फरिया

ख. गरिमा छिनाल   – नेपालमै एक नम्बर

ग. गायत्री पराजुली   – जमाना अनुसार

घ. अञ्जु श्रेष्ठ   – पिरती लाएको वर्ष

ङ. जमुना आचार्य   – यसपाली तीजमा

 

७. उत्कृष्ट तीजगीत नव – गायिका

क. सिर्जना खत्री हाउडे माया   – कर्कलाको पात

ख. मिना केसी   – घन्काइदे मादलु

ग. कविता थापा   – माइती जाउँ कसरी जाउँ

घ. संगी अधिकारी पोखरेल   – मैले त खोजेको

ङ. उषा के.सी पोखरेल   – माइती

८. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)

क. जेम्स बि.सी   – जाले रुमालैमा

ख. दुर्गेश थापा   – ज्वाईं हजुर

ग. निक्स शर्मा   – बरि लै

घ. निर्मल क्षेत्री   – रिडी दोभान

ङ. सुमन खतिवडा   – यसपाली तीजमा

९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

क. जुना सुन्दास   – आधा किलो सुन

ख. शोभा भण्डारी   – लैजाऊ न लाहुर

ग. आरुषी मगर   – बरि लै

घ. सारिका के.सी.   – नक्कले (हिरो २)

ङ. दिपाशा बी.सी.   – स्याङ्जा जाने बाटैमा तनहुँ

१०. उत्कृष्ट तीजगीत नव मोडल

क. शुशीला थापा   – मैले त खोजेको यस्तै घर हो

ख. रिचा पोखरेल   – मैले त खोजेको यस्तै घर हो

ग. अपेक्षा सिंह   – गाउँ र शहर तीजको लहर

घ. रुपा सारु   – माइतीको देश २

ङ. सौम्य श्रेष्ठ   – शिरफूल

११. उत्कृष्ट तीजगीत मोडल

क. सृष्टि खड्का   – रे पटम भरर

ख. दिपाशा बी.सी.   – जीवन साथी

ग. शिलाश्मा हमाल मल्ल   – नाच चेली

घ. मञ्जीता के.सी.   – तीजको आयो लहर

ङ. अञ्जली अधिकारी   – माइती जाउँ कसरी जाउँ

१२ उत्कृष्ट तीजगीत छायाकार

क. मुकेश हुमागाई   – हातमा चुरा

ख. वीरेन्द्र भाट विपिन   – तीजैमा ब्रत बसेर

ग. करण चैसिर   – माइतीको देश २

घ. सागर गौतम   – शिरफूल

ङ. राजेश घिमिरे   – रेशमैको फरिया

१३ उत्कृष्ट तीजगीत सम्पादक

क. प्रकाश धमला   – दिलमा सजाउँछु

ख. सुरेश राउत   – आँगनीको डिलैमा

ग. प्रवीण भट्ट   – माइतीको देश २

घ. प्रेम शर्मा पौडेल   – स्वास्नी कुट्ने पोई
ङ. राजेश कुमार   – माइती जाउँ कसरी जाउँ

१४. उत्कृष्ट तीज दोहोरी नृत्य निर्देशक

क. सुरेन्द्र बसेल   – डायमण्ड लाउँछौ रे
ख. काजिश श्रेष्ठ   – नक्कले (हिरो २)

ग. मौसम हिमाली   – मादलु

घ. राजिव बलामी   – यसपाली तीजमा

ङ. शंकर वि.सी.   – गंगा जमुना

१५. उत्कृष्ट तीज दोहोरी भिडियो निर्देशक

क. दीपेन्द्र तिमिल्सीना   – आधा किलो सुन

ख. रेनुका रिजाल   – लैजाऊ न लाहुर

ग. काजिश श्रेष्ठ   – नक्कले (हिरो २)

घ. राजिव बलामी   – हे मेरी बैना

ङ. राज के.सी.   – रिडी दोभान

१६. उत्कृष्ट तीजगीत नृत्य निर्देशक

क. नारायण रिजाल   – तीजैमा ब्रत बसी

ख. सुमनसागर जंग के.सी.   – आँगनीको डिलैमा

ग. किशन अर्याल कृष्ण   – हातमा चुरा

घ. मौसम हिमाली   – माइतीको देश २

ङ. गोविन्द श्रेष्ठ   – माइती जाउँ कसरी जाउँ

१७. उत्कृष्ट तीजगीत भिडियो निर्देशक

क. नारायण रिजाल        तीजैमा ब्रत बसेर

ख. स्मृति तिमिल्सीना   – चप्पलै हरायो

ग. प्रकाश भट्ट   – रेशमैको फरिया

घ. विक्रम चौहान   – कर्कलाको पात

ङ बबिता श्रेष्ठ   – माइती जाउँ कसरी जाउँ

१८. उत्कृष्ट तीज दोहोरी गीत शब्द

क. शान्ता खत्री कार्की   – ज्वाईं हजुर

ख. नरेश खाती   – मादलु

ग. तारा अधिकारी   – आऊ संगी

घ. हरि ब. महत   – हे मेरी बैना

ङ. सुष्मा  देवकोटा   – पिरती लाएको वर्ष

१९. उत्कृष्ट तीजगीत शब्द

क. सन्तोष के.सी.   – तीजको आयो लहर

ख. यशोदा थापा यशु         – छड्के नजर

ग. धर्मराज गिरी   – काँकरीको अचार

घ. अमर वान्तु   – हर हर महादेव

ङ. भगवान भण्डारी   – रेशमैको फरिया

२०. उत्कृष्ट तीज मौलिक गीत शब्द

क. हरि बिष्ट   – माइतीको देश २

ख. बी.बी. अनुरागी   – बारीको फूल

ग. एकनारायण भण्डारी   – दर खान

घ. राजकुमार बगर   – आँगनीको डिलैमा

ङ. लोकराज अधिकारी   – रे पटम भरर

२१. उत्कृष्ट तीज सामाजिक गीत

क. डा. कृष्णहरि  बराल   – जाम नाच्न जाम

ख. शरद पाण्डे   – शिरफूल

ग. प्रमिला पुन   – तीजै आयो

घ. लोकराज अधिकारी   – धन्किदे मादलु

ङ. अमृत मरहट्ठा   – छम्छमी नाचौं न

२२. उत्कृष्ट तीज दोहोरी गीत लय

क. रामु खड्का   – उपमेयर हुँ

ख. प्रदिप त्रिपाठी   – जमाना अनुसार

ग. जीवन परियार   – बर्खे झरी

घ. नरेश खाती   – मादलु

ङ. रमेश कडरीया   – आऊ संगी

२३. उत्कृष्ट तीजगीत मौलिक लय

क. हरि विष्ट   – माइतीको देश २

ख. राज कुमार बगर   – आँगनीको डिलैमा

ग. एक नारायण भण्डारी   – दर खान

घ. लोकराज अधिकारी   – रे पटम भरर

ङ. भगवान भण्डारी   – रेशमैको फरिया

२४. उत्कृष्ट तीजगीत लय

क. बी.बी. अनुरागी   – बारीको फूल

ख. मिन गुरुङ   – यो तीजैमा

ग. प्रमिला पुन   – तीजै आयो

घ. धर्मराज गिरी   – काँकरीको अचार

ङ. कृष्णा परियार   – चप्पलै हरायो

२५. उत्कृष्ट तीज युगल गायन

क. सोनीका के.सी. / सुरुची पन्थी
सिरै लाउने सिरफूल

ख. रेश्मी कार्की / शोभा गौतम
तीज आयो   लौ तीज आयो

ग. अमृता लुंगेली मगर / सुमित्रा कोइराला / सुजाता के.सी.
अल्झियो फरिया

घ. चन्दा अर्याल / पूजा पौडेल
झझल्को लाग्ने

ङ. सम्झना लामिछाने मगर / ईन्दिरा गैरे
शिरफूल

२६. उत्कृष्ट तीजगीत कम्पनी

क. त्रिवेणी डिजिटल   – मैले त खोजेको यस्तै घर हो

ख. गंगामाला फिल्मस्   – माइतीको देश २

ग. शुभश्री फिल्मस् प्रा.लि.   – बरि लै

घ. रेसुङ्गा म्यूजिक   – रिडी दोभान

ङ. हिम सम्झौता डिजिटल   – मादलु

२७. उत्कृष्ट तीज दोहोरी गीत गायक

क. खुमन अधिकारी   – लेउ लाग्यो

ख. बाबुराम कुँवर   – बरि  लै

ग. लेखनाथ आचार्य   – रिडी दोभान

घ. मेक्सम खाती   – मादलु

ङ. राज सागर   – पिरती लाएको वर्ष

२८. उत्कृष्ट तीज दोहोरी गीत गायिका

क. शुशीला गौतम   – लेउ लाग्यो

ख. तीला के.सी   – बरि  लै

ग. आशा लामा   – रिडी दोभान

घ. गीता लामा   – बर्खे झरी

ङ. कविता श्रेष्ठ   – आऊ संगी

 

२९. उत्कृष्ट तीज दोहोरी गीत

क. जमाना अनुसार   – देवी घर्ती

ख. मादलु   – शान्तिश्री परियार

ग. दर खाने तीजैमा   – दुर्गा परियार

घ. लैजाऊ न लाहुर   – कल्पना गुरुङ

ङ. चुइ चुई ओराली        रितीका कुँवर

३०. उत्कृष्ट तीजगीत गायिका

क. पारु रंजित   – आऊ न कम्मर भाँच्नलाई

ख. लक्ष्मी पुरी प्रधान         – माइतीको आँगन

ग. अन्जना गुरुङ   – गाउँ र सहर तीजको लहर

घ. लक्ष्मी आचार्य   – फुङ्गालेर माइती देश

ङ. छनु गुरुङ   – छम्छमी नाचौं न

३१. उत्कृष्ट तीजगीत

क. चम्पलै हरायो   – कृष्णा परियार

ख. जाम नाच्न जाम   – धनकुमारी थापा सरु

ग. दिलमा सजाउँछु   – काव्य आचार्य

घ. आमाले पकाएको दर   – कोपिला गौतम

ङ. माइती २   – जयलक्ष्मी छन्त्याल पुन

३२. उत्कृष्ट मौलिक तीजगीत

क. यो तीजैमा   – बिना भट्टराई

ख. काँकरीको अचार          – पूर्णकला बी.सी.

ग. माइतीको देश २   – टीका पुन

घ. बारीको फूल         – स्वरुपा रसाइली

ङ. पातली          – कला लम्साल