म्युजिक नेपालको ‘गोल्डेन कलेक्शन’ आफ्नै गाउँ फर्कि आएँ सार्वजनिक

नेपाली सङ्गीत क्षेत्रका अग्रज गीतकार रत्न सम्शेर थापाको एकल रचना अग्रज सङ्गीतकार शक्ति बल्लभको एकल सङ्गीतमा रहेको गीतसङ्ग्रह आफ्नै गाउँ फर्कि आएँ‘  सार्वजनिक भएको म्यूजिक नेपालले पुराना नेपाली चलचित्रका पन्ध्रवटा गीतहरु सङ्कलन गरेर यो गीतसङ्ग्रह तयार पारेको हो

आफ्नै गाउँ फर्कि आएँशीर्षको यो एल्वम म्युजिक नेपाललेगोल्डेन कलेक्शनसिरिजको रुपमा प्रकाशन गरेको भने एल्बममा समावेश गीतका भिडियो म्युजिक नेपालकै    युट्युब च्यालन मार्फत सार्वजनिक भएका छन्

एल्बममा चलचित्र सिमानाकोउकाली ओराली गर्दै फूलको डाली डालीमा, जमिनको डाँडापाँखा, अवतारको नयाँ मनोहर, चोखो मायाको सप्तरङ्गी फूलै फुल्यो चुमेर  सुगन्धी फूल, रणभूमिको सजाई सपना, घर संसारको मस्तीमा झुमी, राजकुमारको त्यो नयनकोलगायतका गीत समावेश गरिएको