सङ्गीत

सङ्गीत

सङ्गीतकार मास्केका २ एल्बम एकैसाथ बजारमा

सङ्गीतकार सुनिल मास्केको एकल सङ्गीतका दुई गीति एल्बम ‘नूतन कृति’ र ‘शब्द सलोनी’ गत असोज ८ गते एकैसाथ सार्वजनिक भएका छन् l वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा नयाँ बानेश्वरस्थित इन्द्रेणी फूडल्याण्डमा आयोजित एउतै समारोहमा यी दुई कृतिको एकैसाथ लोकार्पण गरिएको...

Read More
सङ्गीत

परोपकारीको जन्मदिन

विगत १४ वर्षदेखि जन्मदिनलाई दीनदुखीहरुको सेवामा समर्पित गर्दै आएका गायक सीताराम पोखरेलले यसवर्ष पनि आफ्नो जन्मदिन वौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गरेर मनाएका छन् l फेशन र देखासिकीको रुपमा कुलीन वर्ग हुँदै नेपाली समाजमा भित्रिएको ‘वर्थ डे’ अहिले निम्न आय भएका...

Read More
सङ्गीत

देशभक्तिको बेजोड प्रस्तुति मेरो माटो

गीतकार हरिराम महर्जन [ठेचो] को एकल शब्दरचना र जुगल डंगोलको एकल सङ्गीत तथा सङ्गीत संयोजन रहेको राष्ट्रिय गीतहरुको एल्बम ‘मेरो माटो’ बजारमा आएको छ l केही हप्ता अघि जमलस्थित राष्ट्रिय नाचघरको हलमा संस्कृतिविद् शताव्दीपुरुष सत्यमोहन जोशी, जनकवि-गीतकार दुर्गालाल श्रेष्ठ, अग्रज गायक...

Read More
सङ्गीत

निरन्तरताको अर्को पाइला आलाप-३

‘ म १५ वर्षजति काठमाडौँमा डेरा बसेको थिएँ l मैले यहाँ घर किनेको ५ बर्ष भयो तर तला थपेको छैन l अमेरिकामा कमाएको पैसाले साङ्गीतिक तला मात्र थपिरहेको छु l’ लोकप्रिय गायक कन्हैया सिंह परियारले गत कत्तिक २३ गते आफ्नो एकल स्वरको सातौँ गीति एल्बम ‘आलाप-३’ को सार्वजनिक...

Read More
सङ्गीत

सिर्जनाको उज्यालो छर्दै दीपक

‘स्कुल पढ्दैदेखि आफैँ गीत लेख्थें, लय बनाउँथें र गाउँथें  l त्यही लय बनाउने मान्छेलाई नै सङ्गीतकार भनिदोरहेछ l एस.एल.सी. गरेर काठमाडौँ आएको धेरैपछि मात्र त्यो कुरा थाहा पाएँ l’ नेपाली सङ्गीतको मूलधारका व्यावसायिक सङ्गीतकारहरु मध्येका एक दीपक शर्मा भन्छन् l उनी सानैदेखि गीत...

Read More