बलिउडमा यो वर्ष धेरै न्यूकमरहरु भित्रिदै छन् । तीमध्ये सबैभन्दा धेरै चर्चामा छन् जान्भी कपुर र सारा अली खान । श्रीदेवीकी छोरी जान्भी र सैफ अली खानकी छोरी सारा स्टार किड्स भएकैले अत्यधिक लाइमलाइट पाइरहेकोमा शंका छैन । यी दुई नवअभिनेत्रीहरुबीच तुलना पनि उत्तिकै हुने गरेको छ । जान्भीको...