मर्मस्पर्शी गीत ‘मेची महाकाली’सार्वजनिक

-सानु श्रेष्ठ 

सुख र दुःखको एउटा यस्तो यथार्थपरक कथा, जसले समाजको पुरानो भोगाई र नयाँ पीडालाई दुरुस्तै उतारेको छ । गायिका मीना लामाको स्वर, गीत/संगीत सिंहवीर बल तामाङको रहेको समसामयिक सन्देशमूलक, मर्मश्पर्शी ‘मेची महाकाली’ गीतको भिडियोमा धनबहादुर तामाङ, बिके दोङ, याङ्छेन लामा, सिर्जना माझी, पासाङ लामा, इदिप कुलुङ, कमल मिश्रा, विनोद गोलेलगायतको अभिनय रहेको छ भने निर्देशन सोम जिसिको रहेको छ ।