शिवशक्ति तीज म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न २७ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
मिक्सिङ, सङ्गीत संयोजन, गायक, गायिका, शब्द, सङ्गीत, भिडियो निर्देशक, मोडल, कोरियोग्राफर, संयुक्त गायन जस्ता विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा सहभागी भएका गीतसङ्गीतलाई निर्णायक मण्डलको समूहले उत्कृष्ट पाँचको छनौट गरी मनोनयन सार्वजनिक गरिएको कार्यक्रम संयोजक प्रकाश भट्टले जानकारी दिनुभयो ।
स्रष्टा कलाकारहरूको बायोग्राफी ग्यालरीका रुपमा स्थापना भएको आर्टिष्ट अफ नेपाल डटकमको प्रस्तुतिमा भएको यो तीज म्युजिक अवार्ड आगामी भाद्र ११ गते काठमाडौंको बिजी बैंकट नयाँबसपार्कमा सम्पन्न हुने बताइएको छ । अवार्डमा गीतसंगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याएका तीन गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र शीला आलेलाई ‘शिवशक्ति तीज म्युजिक अवार्ड त्रिरत्न नारी सम्मान’ र पत्रकार तथा गायिका अनिता विन्दुलाई ‘आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान’ बाट सम्मिानित गरिने आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै सोही अवसरमा गीतसङ्गीत उद्योगमा योगदान दिएका विविध विधाका विशिष्ट नारीहरूलाई सम्मानित गरिने पनि बताइएको छ । यस कार्यक्रमलाई चिरायू हस्पिटल बसुन्धरा, प्रभु बैंक काठमाडौंले अवार्डमा सहकार्य गरेका छन् । अवार्ड शुभकामना मिडियाको आयोजनामा भएको हो साइ भिजन प्रा.लि., मिडिया इन्टरनेशनल र विकल्प एग्रो फार्मले सहआयोजकको भूमिका निर्वाह गरेका छन् ।
यस्तो छ उत्कृष्ट पाँचको सूची :
१. उत्कृष्ट तीज दोहोरी मिक्सिङ
१. खडक बाजुराली – झमझम झम्काना
२. श्यामश्वेत रसाइली -सिन्दुर खै त मेरो
३. कुमार राना -देवरज्यूको विहे
४.कृष्ण पुन -हेरिस्यो न
५. एच.बी.एन. किस्मन -नाइँ बाबा नाइँ
२. उत्कृष्ट तीज दोहोरी एरेन्जर
१. विश्वास नेपाल -डालीमा चील बस्यो
२. योगेश काजी -काँकरी हरिया
३. राकेश सोनी -जान्न बाबा जान्न
४. विनोद बाजुराली -झमझम झम्काना
५. कृष्ण केसी -अमेरिका मेरो बुढा छ
३. उत्कृष्ट तीज दोहोरी शब्द
१. नेत्र अर्याल -बाटुली
२. केशव पौडेल -स्यानी-२
३. विनोद ढकाल -जान्न बाब जान्न
४. राजेश नेपाल -बरिलै
५. निरोज भट्ट -छड्के छाता
४. उत्कृष्ट तीज दोहोरी सङ्गीत
१. श्रीकृष्ण बम मल्ल -काँकरी हरिया
२. रमेश परियार -छड्के छाता
३. प्रकाश पराजुली -भुईँ छोडेकी चरिलाई
४. सुदाम थापा -देवरज्यूको विहे
५. खुमन अधिकारी -भोले
५. उत्कृष्ट तीज गीत नवगायक पुरुष
१. सविन चौहान -नङ पालिस
२. सचिन भट्टराई -छड्के छाता
३. सुप्रिम मल्ल ठकुरी -सिन्दुर
४. रञ्जित विश्वकर्मा -लरिलरिलै
५. राजु सापकोटा -रातो सारी भुइँ लर्केर
६. उत्कृष्ट तीज गीत नवगायिका महिला
१. तारा थापा -ताराको कोही छैन सहारा
२. रञ्जु नेपाल -माइती र चेली
३. खुश्वु सुनार -हेर न मायाले
४. प्रतिमा विश्वकर्मा -कान्छी बुहारी
५. शोभा कार्की -बाटुली
७. उत्कृष्ट तीज दोहोरी गाायक
१. भागीरथ चलाउने -झमझम झम्काना
२. प्रकाश कटवाल -जान्न बाबा जान्न
३. रविन लामिछाने -स्यानी-२
४. रञ्जित परियार -औधी राम्रो छौ
५. खेम सेन्चुरी -बाटुली
८. उत्कृष्ट तीज दोहोरी गायिका
१. सुनिता बुढा -झम झम झम्काना
२. शोभा त्रिपाठी -बादलु लाएर
३. चन्दा अर्याल -जान्न बाबा जान्न
४. सुशिला गौतम -भुई छोडेकी चरीलाई
५. रेजिना परियार -अमेरिका मेरो बुढा छ
९. उत्कृष्ट तीज दोहोरी गीत
१. झमझम झम्काना -भागीरथ चलाउने र सुनिता बुढा
२. मायाकै झझल्को -खेम सेन्चुरी र शान्ति श्री परियार
३. देवरज्यूको विहे -सिन्धु मल्ल र बद्री पंगेनी
४. हुन त मै राम्रो छैन -पशुपति शर्मा र सम्झना भण्डारी
५. भोले -खुमन अधिकारी र शान्तिश्री परियार
१०. उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष
१. रमेश थापा -एक दुई तीन चार पाँच
२. लोमश शर्मा -जय शिव भोला
३. सरोज राना प्रजा -छड्के छाता
४. विजय पुन -भाले मादल
५. शेखर घर्ती मगर -छन त मै राम्रो छैन
११. उत्कृष्ट म्युजिक भिडियो मोडल महिला
१. गीता ढुंगाना -झमझम झम्काना
२. रविना भण्डारी -दुःख दियो शिव
३. रुविना अधिकारी -विन्दु
४. एलिना रायमाझी -भाइ गयो लाहुरे हुनलाई
५. नीता ढुंगाना -छमछम पातली कम्मर
१२. उत्कृष्ट युगल म्युजिक भिडियो मोडल
१. करिश्मा ढकाल र एरोना मल्ल -उहिलेका भाका
२. अनु पराजुली र टीका जैसी -नाचौं छमछमछम
३. निरा छन्त्याल र सलिना नेपाली -सङ्गीनी
४. प्राची लामा र लोसिना लामिछाने -राम्रो छ कि छैन
५. समीक्षा क्षेत्री र दिव्या ओली -माइती घरको झल्को
१३. उत्कृष्ट म्युजिक भिडियो निर्देशक
१. मौसम हिमाली -भाले मादल
२. प्रविन थापा -स्यानी-२
३. बबिता श्रेष्ठ -छोरीको वेदना
४. शंकर बिसी -उहिलेका भाका
५. राजीव बलामी -छोरीको गहना
१४. उत्कृष्ट म्युजिक भिडियो कोरियोग्राफर
१. स्मृति तिमिल्सिना -छमछम पातली कम्मर
२. काजिश श्रेष्ठ -खायो बरै कलेजी
३. शेखर घर्ती -छन त मै राम्रो छैन
४. मदन खड्का -झ्याम्मै पार्यो माझीले
५. सुरेन्द्र बसेल -हात काट्यो चोयाले
१५. उत्कृष्ट म्युजिक भिडियो छायाँकार
१. राजेश घिमिरे -झमझम झम्काना
२. नवराज उप्रेती -बाटुली
३. करण चैंसिर -खायो बरै कलेजी
४. दुर्गा पौडेल -उहिलेका भाका
५. अजय रेग्मी -माझीदाइ
१६. उत्कृष्ट म्युजिक भिडियो सम्पादक
१. विष्णु शर्मा -झम झम झम्काना
२. सतिश श्रेष्ठ -मुग्लिनको बाटो
३. वीरेन्द्र भाट विपिन -धोविखोला
४. प्रविन भट्ट -उहिलेका भाका
५. दिपक विष्ट -खायो बरै कलेजी
१७. उत्कृष्ट म्युजिक भिडियो नव मोडल पुरुष
१. अमर–अमृत दाहाल -डालीमा चील बस्यो
२. अर्जुन न्यौपाने -सिन्दुर खै त मेरो
३. अभिशेक खड्का -मेरो परानलाई
४. जोन बम -यही कालिको भाग्य
५. रञ्जित विश्वकर्मा -लरिलरिलै
१८. उत्कृष्ट म्युजिक भिडियो नवमोडल महिला
१. लक्ष्मी जोशी -यो रमाइलो तिजैमा
२. मनिषा सुनार -हेर न मायाले
३. सरस्वती पाण्डे -नङ पालिस
४. अस्मिता रनपाल -मौरीले टोक्यो मलाई
५. ज्योति खड्का –बारुली कम्मर
१९. उत्कृष्ट संयुक्त गायन
१. जुनु रिजाल-लक्ष्मी मल्ल-माण्डवी त्रिपाठी-सारिका घिमिरे (उहिलेका भाका
२. राधिका हमाल, लक्ष्मी मल्ल, माण्डवी त्रिपाठी, जुनु रिजाल, कुन्ति मोक्तान, देवी घर्ती, पूर्णकला बिसी- हेरिहेस्यो न
३. देवी घर्ती, लक्ष्मी मल्ल, रामचन्द्र काफ्ले, श्रीकृष्ण बममल्ल- काँकरी हरिया
४. टीका पुन, राधिका हमाल, दिलमाया सुनार, राजु परियार, अर्जुन सुनाम, झलक संगीतम्, डीबी सुनार- आफैंले रोजेको घर
५. विमल डाँगी, सरिता डाँगी, मधुर गिरी- फूलबुट्टे सारी
२०. उत्कृष्ट तीज युगल गायन
१.करिश्मा बिसी-संगीता सुनार – चरी भुरुरु
२.सलिना नेपाली-निरा छन्त्याल -संगीनी
३.मन्जु उपासना-सकुना श्रेष्ठ – तिजको लहर छ गाउँ शहर
४. शान्तिश्री परियार- सारिका घिमिरे-छमछम नाचौ न
५. लक्ष्मी पुरी- अस्मिता श्रेष्ठ –छमछम
२१. उत्कृष्ट डायस्पोरा तीज गीत
१. निर्मला भण्डारी -बुट्टे सारी
२. विमल डाँगी र सरिता डाँगी -फुलबुट्टे सारी
३. सुनिता बस्नेत -खर्च माग्दिनँ
४. प्रेम सापकोटा सोनु -मुग्लिनको बाटो
५. विपिन केसी -अमेरिका मेरो बुढा छ
२२. उत्कृष्ट मौलिक गीत मिक्सिङ
१. कुमार राना -चरी भुरुरु
२. श्यामश्वेत रसाइली -पिया राजै
३. सन्तोष पौडेल -नाचौ छमछम छम
४. सुकुराम रसाइली -कान्छी बुहारी
५. पवन विश्वकर्मा -उहिलेका भाका
२३. उत्कृष्ट मौलिक गीत शब्द
१. गीता अधिकारी -छमछम नाचौं न
२. वीरेन्द्र ढकाल -मै मोटी
३. रेम गुरुङ -केले रुवायो
४. लोकराज अधिकारी -तीजै रमाइलो
५. शिव हमाल -बाबाको आँगनी
२४. उत्कृष्ट मौलिक सङ्गीत
१. खायो बरै कलेजी -सुमित्रा कोइराला
२. चरी भुरुरु -डिपलभ खाती
३. तिजको लहर छ गाउँ शहर -एच.बी सुनार
४. कमल कुमार बि.क. -कान्छी बुहारी
५. सुनिल मास्के -माइती आँगन
२५. उत्कृष्ट मौलिक गीत सङ्गीत संयोजन
१. डोलराज बाह्रघरे -चरी भुरुरु
२. बीबी अनुरागी -कान्छि बुहारी
३. विपिन आचार्य -बारुली कम्मर
४. झलक संगीतम् -आफैंले रोजेको घर
५. सुदिप सागर -बाबाको आँगनी
२६. उत्कृष्ट मौलिक गीत गायिका
१. कोपिला गौतम -नाचौ छमछम छम
२. सुनिता दुलाल -यो रमाइलो तिजैमा
३. रेखा शाह -छमछम पातली कम्मर
४. सुमित्रा कोइराला -खायो बरै कलेजी
५. श्रीदेवी देवकोटा -मै जस्तो खुशी को छ र ?
२७. उत्कृष्ट मौलिक तीज गीत
१. बाबाको आँगनी -मन्जु पौडेल
२. खायो बरै कलेजी -सुमित्रा कोइराला
३. छमछम पातली कम्मर -रेखा शाह
४. माइती आँगन -प्राश्ना शाक्य
५. पिया राजै -सुनितामी परियार