Category - चलचित्र

चलचित्र

फाउण्डेशनद्वारा शकुन्तला शर्मा र भैरव बहादुर थापा पुरस्कृत

भुवन चैत्य बसुन्धरा फाउण्डेशन ले अर्पण गर्ने यस बर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार श्रावण २५ गते अलग अलग कार्यक्रमका बीच प्रदान...

चलचित्र

कोरोनाबाट सचेत रहन चलचित्र कलाकार सङ्घको अपिल

–तुलसी गिरी ‘भावुक’चलचित्रकर्मीहरुको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घ ले एक प्रेस विज्ञप्ति प्रकाशित गरी कोरोना सङ्क्रमणबाट जोगिनका लागि...

चलचित्र

आरोप प्रत्यारोप सम्बन्धमा कलाकार संघको धारणा सार्वजनिक

चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले प्रेस विज्ञप्ति प्रकाशित गरी चलचित्र कलाकारहरुको सम्बन्धमा सामाजिक संजालमा भईरहेको आरोप / प्रत्यारोप...

चलचित्र

सन्देशमूलक लघुचलचित्र ‘बुहारी’

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबै जनाले आ-आफ्नै घरबाट काम गरी सन्देशमूलक लघुचलचित्र ‘बुहारी’ तयार...

चलचित्र

फिल्मीखबर चलचित्र वर्ष व्यक्ति तथा सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कारको घोषणा

विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।...

चलचित्र

नीर शाहको राजिनामा स्वीकृत, हरिवंश आचार्य संरक्षकमा नियुक्त

विशिष्ट कलाकार नीर विक्रम शाह { नीर शाह } ले कार्य व्यस्तताका कारण ‘नेपाल चलचित्र कलाकार सङ्घ’ को संरक्षकबाट दिनुभएको राजिनामा सङ्घको मिति २०७६...

चलचित्र

स्व. भट्टराईको परिवारलाई अमेरिकाबासी निर्देशकहरुको सहयोग

अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकहरुले स्वर्गीय केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेका छन् । उनीहरुले चलचित्र निर्देशक समाज मार्फत १ लाख २६...

चलचित्र

‘परदेशी – २’ को मुहूर्त, प्रशान्त तामाङ र प्रकाश सपुत प्रमुख भूमिकामा

–तुलसी गिरी ‘भावुक’‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक / निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो...

चलचित्र

केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धा*ञ्जली सभा

दिव*ङ्गत चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा वरिष्ठ कलाकार केशव भट्टराई लगायत वरिष्ठ कलाकार द्वय दीपक क्षेत्री र आनन्द थापालाई श्रद्धा*ञ्जली दिन पुष ११...

चलचित्र

‘पिम नेपाल फिल्म फेष्टिवल’को दोश्रो संस्करण धनगढीमा आयोजना हुने

नेपाली कला संस्कृतिको सम्वर्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवर्धन गर्ने उद्देश्यले सन् २०१८ देखि पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम...

चलचित्र

एउटा सार्थक चलचित्र ‘जीवन काँडा कि फूल’

 – तुलसी गिरी ‘भावुक’ चर्चित साहित्यकार झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि...

चलचित्र

झमक घिमिरेको कथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ कात्तिक २२ बाट प्रदर्शनमा

साहित्यकार झमक घिमिरेद्वारा लिखित मदन पुरस्कार विजेता वहुचर्चित कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ आगामी कार्तिक २२...

चलचित्र

म्युजिक भिडियो हुँदै चलचित्रमा निर्देशक राज

   – तुलसी गिरी ‘भावुक’ सुदूरपूर्वको झापा, बिर्तामोडलाई कर्मथलो बनाएर गीतकार, सङ्गीतकार र भिडियो निर्देशकको रुपमा राम्रो ख्याति कमाएका फिदिम...

चलचित्र

हरिहर – शकुन्तला शर्मालाई ‘शिव पार्वती’ सम्मान, सीता महरालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड

फेसियल हाउसले तीज विशेष कार्यक्रमकाबीच अग्रज कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’ को रुपमा सम्मान गरेको छ । नेपाली हिन्दू...

चलचित्र

‘सरोज खनालले ट्वाईलेटमा फोटो खिच्नु असुविधा हैन नियोजित षडयन्त्र हो’ – चलचित्र बिकाश बोर्ड

    – तुलसी गिरी ‘भावुक’ चलचित्र विकास बोर्डले यही २०७६ असार २७ गते शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय...

चलचित्र

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

   – तुलसी गिरी ‘भावुक’ चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा...