Category - चलचित्र

चलचित्र

‘कप्स’ को आइटम गीत रिलिज, चलचित्र जेठ १७ बाट देशैभर प्रदर्शनमा आउने

आगामी १७ जेठबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’ को दोस्रो तथा आईटम गीत ‘सुन्दरी देखेर आँखा सन्कियो’ रिलिज भएको छ । सुरेन्द्र...

चलचित्र

११ औं ई. एन. आई. छायाछवि डी. सिने. अवार्ड काठमाण्डौमै आयोजना हुने, जुरीले चलचित्र हेर्न थाले

विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको ‘ई. एन. आई. डी. सिने अवार्ड – ०७५’ को एघारौं संस्करणका लागि जुरीले चलचित्र हेर्ने काम सुरु भएको छ ।...

चलचित्र

‘द डार्क एण्ड लाइट’ को शुभमुहूर्त सम्पन्न

खालिङ सिस्टर्स मुभिज प्रा.लि. को ब्यानरमा निर्माण हुने चलचित्र ‘द डार्क एण्ड लाइट’ को  शुभमुहूर्त सम्पन्न भएको छ । पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित...

चलचित्र

चलचित्र ‘लावाजुनी’ ले पायो युनिभर्सल सर्टिफिकेट

– रिना बस्नेत – पत्रकार केएल पीडितको नयाँ चलचित्र ‘लावाजुनी’ ले युनिभर्सल प्रमाणपत्र पाएको छ । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र...

चलचित्र

फिल्मी खबर साप्ताहिकको दशौँ बार्षिकोत्सव सम्पन्न l जितु र रेनाशा बर्ष व्यक्ति, रङ्ग पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई

फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सवको अवसर पारी वर्ष व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच...

चलचित्र

जितु नेपाल र रेनाशा राई फिल्मीखबर वर्ष व्यक्ति, ‘सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार’विष्णु सुवेदीलाई

विगत १० वर्षदेखि नियमित रुपमा प्रकाशित हुँदै आएको फिल्मीखबर साप्ताहिकले यसवर्ष पनि बर्ष व्यक्तिको  घोषणा गरेको छ । वर्ष व्यक्तिका रुपमा पुरुषतर्फ यसवर्ष हास्य...

चलचित्र

सर्जक-कलाकार रामुले बनाए लघु हास्य चलचित्र ‘अर्थको अनर्थ’

विशेषगरी लोक तथा दोहोरी गीतको क्षेत्रमा सबैले रुचाएका म्युजिक एरेन्जर विनोद बाजुरालीको लेखन तथा निर्देशन रहेको लघु हास्य चलचित्र ‘अर्थको अनर्थ’ एक...

चलचित्र

सडक नाटकदेखि सिनेमासम्म श्रीदेव

सडक नाटकदेखि आफ्नो करिअर अघि बढाएका अभिनेता श्रीदेव भट्टराई पछिल्लो समय नमस्ते अल इन्टरनेशल ग्रुप प्रमोशनका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । अभिनेता...

चलचित्र

कर्पोरेट लेवलको प्रेमकथामा ‘जानी नजानी’, चैत १ बाट प्रदर्शनमा

आगामी चैत्र १ बाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जानी नजानी’ को शुक्रबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरियो । चलचित्रमा देवको भूमिकामा रहेका मनिष...

चलचित्र

भियतनाममा खिचिएको ‘लभ स्टेशन’ को ‘लभ सङ्’ सार्वजनिक, चैत २२ बाट सिनेमा हलमा

पहिलोपटक भियतनाममा छायाङ्कन गरिएको चलचित्र ‘लभ स्टेशन’ को गीत ‘घाम जून चाहिँदैन’ को भिडियो सार्वजनिक भएको छ । जसमा लिली बिलीको जोडी...

चलचित्र

वद्रि बहादुरको छायाङ्कन सुरु

चलचित्र ‘वद्रि बहादुर’को गत शुक्रबार ११ गतेबाट काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजा गरेर छायाङ्कन सुरु गरिएको छ भने लमजुङमा छायाङ्कन गर्नको लागि...

चलचित्र

‘जेसुकै होस्’ चौथो हप्तामा, पहिलो चलचित्रबाटै निर्देशक उमेश गुरुङ चर्चामा

– तुलसी गिरी ‘भावुक’ लामो समयदेखि गीत-सङ्गीतको क्षेत्रमा भिडियो निर्देशकको रुपमा ठूलो ख्याति कमाएका उमेश गुरुङ यतिबेला सिने क्षेत्रमा समेत...

चलचित्र

अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म-२’ को ट्रेलर सार्वजनिक, बैशाख २० मा रिलिज हुने

आगामी बैशाख २० मा रिलिज हुने तयारी भईरहेको चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’ को ट्रेलर रिलिज गरिएको छ । चलचित्रको ट्रेलरमा फाइट र...

चलचित्र

पोखरा पुग्यो ‘रणवीर’ प्रचार टोली, माघ १८ बाट रिलिजको तयारी

यही १८ माघबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रणवीर’ टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा मोफसलको प्रचार-प्रसारलाई तीब्र पारेको गरेको छ । यसै...

चलचित्र

स्वदेशी-विदेशी चलचित्रका सबै जानकारी अब ‘फिल्मी फुच्चे’ एपमा

नेपालका सबै चलचित्र प्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा ‘फिल्मी फुच्चे’ एप सार्वजनिक भएको...

चलचित्र

प्रेमकथामा आधारित ‘प्रेमलिला’ को ट्रेलर सार्वजनिक, फागुन १० बाट प्रदर्शनमा आउने

फिल्म ‘प्रेमलिला’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी...