Author - म्युजिक डायरी

चलचित्र

संविधान दिवसको अवसरमा १५ चलचित्रकर्मी पुरस्कृत

संविधान दिवस २०८२ को अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना वरिष्ठ तथा युवा कलाकार...

सङ्गीत

बुद्धिराज बस्याल र सम बस्यालको स्वरमा मौलिक गीत ‘गाउँ घरको माया’

-प्रकाश बराईली ‘अभिव्यक्ति’ नेपाली साङ्गीतिक बजार सङ्गीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही...

सङ्गीत

ईश्वरले ल्याए ‘शरदको चिसो हावामा’

-सानु श्रेष्ठ  दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाको शब्द, सङ्गीतमा ‘शरदको चिसो हावामा’ गीतको भिडिओ सार्वजनिक भएको छ । विदेशी...

चलचित्र

कल्याणकारी कोषलाई माग्ने बुढाले गरे रु. २५ हजार सहयोग

चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार सङ्घ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार रुपैयाँ सहयोग...

चलचित्र

चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । राष्ट्रिय चलचित्र दिवस–२०८२ को अवसरमा आयोजित यो सामाजिक कार्यक्रमले नेपाली...

सङ्गीत

नभेटिने मायाको तृष्णा पोख्दै गायिका मोनिका

वरिष्ठ गीतकार चूडामणि देवकोटाको नयाँ गीत ‘नभेटिने माया’ को भिडिओ सार्वजनिक भएको छ । लोकप्रिय अग्रज सङ्गीतकार सुनिल मास्केको सङ्गीत र प्रदीप श्रेष्ठको म्युजिक...

सङ्गीत

मायाको बदला आँसु पिउनु परेको पी^डा पोख्दै गायिका रिता

लोकप्रिय भर्सटाईल गायिका रिता केसीको स्वरमा रहेको गजल ‘म हराएकी हुँ’ को भिडिओ सार्वजनिक भएको छ । गायिका के.सी. कै आधिकारिक युट्युब च्यानल Rita K.C. बाट...

सङ्गीत

गीतकार सुवेदीको रचनामा अधुरो प्रेम कहानी ‘नआइदे याद’

गीतकार प्रकाश सुवेदीको नवीनतम सृजना ‘नआइदे याद’ भर्खरै सृजना र सेरोफेरो यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतमा राजकुमार ब^गरको सङ्गीतले आत्मा भरेको छ भने...

चलचित्र

चलचित्र ‘लडाईं पहिचानको’को ‘दश औंला’ गीत सार्वजनिक

नेपाली फिल्म ‘लडाईं पहिचानको’ले आफ्नो नयाँ गीत ‘दश औंला’ सार्वजनिक गरेको छ । आउँदो मङ्सिर ५ गतेदेखि सार्वजनिक हुने फिल्मको यो गीतमा रोदा राई र मनोज दाहालको...

सङ्गीत

रूपकको ‘रारा तिमी स्वर्गकी अप्सरा’ सन्तोषको स्वरमा

कवि तथा गजलकार रूपक अलङ्कारको कविता ‘रारा तिमी स्वर्गकी अप्सरा’ सङ्गीतबद्ध भई गायनमा आएको छ। विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध गरि आफ्नै...

चलचित्र

चलचित्र सङ्ग्राहलयका लागि रजत बुढाथोकीले अत्याधुनिक क्यामेरा प्रदान गरे

नेपाली चलचित्र क्षेत्रमै पहिलो पटक चलचित्र सम्पदालाई व्यवस्थित रूपमा सङ्ग्रह गर्ने लक्ष्यका साथ चलचित्र विकाश बोर्डले चलचित्र सङ्ग्राहलयको तयारी तीव्र पारेको...

चलचित्र

चलचित्र विकास बोर्डले कार्तिक २३ मा रक्तदान कार्यक्रम गर्ने

नेपाल चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र दिवसको अवसरमा आयोजना गर्ने रक्तदान कार्यक्रम २०८२ कार्तिक २३ गते हुने भएको छ। असोज १५ गते चलचित्र दिवसको यो...

विविध

पान्थरमा आज स्वरोजगार सम्बन्धी एक दिवसीय उत्प्रेरणा कार्यक्रमको आयोजाना हुँदै

चुम्लुङहिम फेदेन, पान्थरमा आज किरात याक्थुङ चुम्लुङ जापानको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति पान्थरको व्यवस्थापनमा स्वरोजगार सम्बन्धी एक...

सङ्गीत

मिन र माधवीको स्वरमा परदेशीको व्यथा ‘यो दिल भो खाली’

-तुलसी गिरी ‘भावुक’ लोकप्रिय गायक मिन के.सी. र गायिका माधवी अर्यालको स्वरमा रहेको लोकदोहोरी यो दिल भो खाली को भिडिओ सार्वजनिक भएको छ । मिन के. सी...

चलचित्र

रिक्त पदमा नियुक्त ४ जनाले शपथ ग्रहण गरे, कोषाध्यक्ष कटुवाल वेलायत जाँदै

-तुलसी गिरी ‘भावुक’ नेपाल चलचित्र कलाकार सङ्घले आज एक कार्यक्रमको आयोजना गरी कार्यसमितिमा रिक्त रहेका पदमा मनोनित दुईजना उपाध्यक्ष र दुईजना सदस्य...

कला/साहित्य

पहिलो नेपाली मुक्तक एल्बम लोकार्पण

नेपाली सङ्गीतमा पहिलो पटक मुक्तक एल्बम लोकार्पण गरिएको छ । ‘मुक्तक’ नामक यो एल्बम काठमाडौंमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो । एल्बमका तीन प्रमुख...